सुर्खेत : अघिल्लो पङ्तिमा लहरै चार जना महिला, पछिल्तिर चारै जना पुरुष । सेता टिसर्ट र कालो पाइन्टमा सजिएका महिला र पुरुष सन्देशमूलक गीतमा छमछमी नाच्न थालेपछि क्षणभरमै वरिपरिका मानिसहरु झुम्मिए । संगीत र नृत्यले एकैठाउँमा तानिएका स्थानीयले गीतको तालमा ताली बजाउन पनि भ्याए । स्थानीय समुदायलाई फोहोर व्यवस्थापन र सु...
फोहोरमैला व्यबस्थापन
-
-
बोटिङ गर्दै पोखरीमा फोहोर खोज्दै अभियन्ताहरू
राजविराज : सप्तरीको राजविराजस्थित भगवती मन्दिर पोखरीमा शनिबार बिहान दुईवटा रबरको बोट बोटिङ्ग गरिएको छ । पोखरीमा फालिएका फोहोर निकाल्न सो बोटिङ गरिएको हो । एउटा बोटमा राजविराज नगरका कार्यवाहक प्रमुख इसरत परविन, सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, बरख गणका गणपति रमेश पाण्डे, राजविराज नगरपालिकाका प्रमुख प्रशा...
-
फोहोर वर्गीकरण बारे घरदैलो गर्दै भेरीगंगाको टोल विकास संस्था
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट बजारका तीन वटा टोल विकास संस्थाहरुले फोहोर वर्गीकरण बारे घरदैलो अभियान सुरु गरेका छन् । स्थानीय बजारलाई सफा र नमुना बनाउन स्रोतमै फोहोर छुट्याउन र फोहोरको उचित व्यवस्थापन अभ्यासलाई जोड दिन टोल विकास संस्थाले घरदैलो अभियान सुरु गरेको हो । यसले फोहोर व्यवस्थापन र वातावरणी...
-
२५ लाख अनुदान सहित निजी क्षेत्रलाई दिक्तेलको फोहर व्यवस्थापनको जिम्मा
खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिका आफैँले व्यवस्थापन गर्दा महँगो पर्ने भएपछि नगरपालिकाले २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको हो । नगरपालिकाको वार्षिक ७२ लाख रुपैयाँभन्दा धेरै खर्च फोहोर ...
-
रुख कटान आदेश नदिँदा फोहोर व्यवस्थापन केन्द्र निर्माणमा ब्रेक
धनगढी : वन मन्त्रालयले रुख कटान आदेश नदिँदा धनगढीको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको एक वर्ष पुग्नै लाग्दा समेत काम सुरु हुन नसकेको हो । धनगढी–७, पटेलास्थित सामुदायिक वनक...
-
स्वास्थ्य संस्थाजन्य फोहोरमैलाको लेखाजोखा गर्दै चाँगुनारायण नपा
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्वास्थ्य संस्थाबाट उत्सर्जन हुने फोहोरमैलाको लेखाजोखा गर्दैछ । नगर क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये ३ वटा स्वास्थ्य चौकी, १ वटा शहरी स्वास्थ्य क्लिनिक, नगर अस्पताल र १ निजी अस्पतालमा मूल्याङ्कन अध्ययनको कार्य अगाडि बढाउदैछ । नगरपालि...
-
छर्तिघाटमा फोहोर विसर्जनको काम रोक्न उच्च अदालतको अन्तरिम आदेश
स्याङ्जा : उच्च अदालत पोखराले स्याङ्जाको गल्याङ नगरपालिका - ३ स्थित छर्तिघाटमा फोहोर विसर्जन सहितका सबै काम रोक्न अन्तरिम आदेश दिएको छ । छर्तिघाटमा फोहर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा असर पर्ने भन्दै उक्त काम रोक्न माग गर्दै नगरपालिकालाई विपक्षी बनाएर प्रवेश अर्यालले दिनुभएको रिट निवेदन माथि सुनुवाई गर्...
-
प्रधानमन्त्री कार्यालयको पत्र पछि बञ्चरेडाँडाबासीको आन्दोलनको स्वरुप फेरियो
काठमाडौ : असोज १ गतेबाट फोहोरको गाडी रोक्ने चेतावनी दिएका बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले असोज २० गतेसम्म फोहोरको गाडी नरोक्ने जनाएका छन्। आफ्ना मागका सम्बन्धमा गम्भीर रहेको भन्दै सरकाले पत्र पठाएपछि आन्दोलनको स्वरुप परिवर्तन गरिएको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित सरोकार समित...
-
लालबन्दीमा फोहोरको आम्दानी वार्षिक तीन लाखभन्दा बढी
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ। लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाक...
-
संरक्षणलाई नीतिमै समावेश गरेपछि बढन थाले गिद्ध
तुलसीपुर : कुनै समय शान्तिनगर –२ सिमसुन्दरपुरको वन क्षेत्रमा सयौँको सङ्ख्यामा देखिने गिद्ध बीचमा लोप हुने अवस्थामा पुगेको थियो । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्धलाई मानिसहरु गुलेली, ढुङ्गाले हान्ने र भ्याक्सिन लगाएका सिनो खुवाएर मार्ने गर्थे । तर समुदायस्तरबाट संरक्षणका लागि नीतिमै समावेश गर्न थालेपछि...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 135
- Next Page »











