फोहोरमैला व्यबस्थापन – Page 51 – WASHKhabar
Monday September 21, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

फोहोरमैला व्यबस्थापन

  • सिसडोलमा ८८० मिटर अग्लो फोहोरको पहाड बन्यो, उपत्यकामा उत्सर्जन भईरहेको फोहोर भयावह र डरलाग्दो छ : वातावरण विभाग प्रमुख श्रेष्ठ (भिडियो)

    काठमाडौ : काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौको फोहोरले सिसडोलमा ८८० मिटर अग्लो फोहोरको पहाड बनिसकेको र फोहोर व्यवस्थापन गर्ने तौरतरिकामा परिवर्तन नल्याए जहाँ लगेपनि स्थिति उस्तै रहने बताउनुभएको छ । सुरुमा गोकर्ण ल्याण्डफिल साईटको स्थितिबाट सिसडोल ल्याण्डफिल साईटमा पुगेको ...

  • भाइटीकाका दिन पनि वाग्मती सफाइ

    काठमाडौ :  तिहारको अन्तिम दिन सबैजना भाइटीकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर अगाडि...

  • वडा अध्यक्ष आफैले ट्याक्टरमा फोहोर लगेर नगरप्रमुखको घरमा थुपारे

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले नगर प्रमुखको घर अगाडि फोहोर लगेर थुपारेका छन्। नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनकपुरधाम उप महानगरका केही वडा अध्यक्षहरुले नगरप्रमुख लालकिशोर शाहको घर अगाडि फोहोर थुपारेका हुन्। ट्याक्टरमा फोहोर संकलन गरेर वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह ...

  • घरमै कम्पोष्टिङ गर्ने काम फोहोर व्यवस्थापनको दिगो उपाय होइन : कार्यकारी निर्देशक मानन्धर (भिडियो)

    काठमाडौ : सुरक्षित बसोबास र फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धरले घरमै कम्पोष्टिङ गर्ने काम फोहोर व्यवस्थापनको दिगो उपाय नभएको बताउनुभएको छ । काठमाडौ जस्तो उच्च सहरीकरण भएको क्षेत्रमा सबै मानिस आ आफ्नो काममा व्यस्त रहने र घरमा उत्पादित फोहोरलाई कम्पोष्टिङ गरिरहने समय समेत नहुन...

  • पोखरामा नयाँ ल्याण्डफिल साइट : स्थानीय भन्छन् ‘छाडा गाई सम्हाल्न नसक्नेले फोहोर कसरी व्यवस्थापन गर्छन् ?’

    पोखरा : पोखरा महानगरपालिका कार्यपालिकाले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा नयाँ ल्याण्डफिल साइट बनाउने भएको छ । हाल फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १४ को ल्याण्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नजिक पर्ने भएपछि महानगरले ल्याण्डफिल साइट सारेको हो । महानगरपालिकाले ल्याण्डफिल साइट खोजीका लागि वड...

  • प्रदुषणका कारण चाँगुनारायण नगरपालिकाले बंगुर पाल्न नदिने, १ महिनाभित्र फार्म हटाउन निर्देशन

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले प्रदुषणको कारण देखाउदै चाँगुनारायण नगरपालिका क्षेत्रभित्र बंगुर फार्म सञ्चालन गर्न नदिने भएको छ । यसका लागि नगरपालिकाको नगरसभाबाट नगरपालिका क्षेत्रभित्र बंगुर पालनका लागि फार्म सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिसकेको छ । साथै नगरपालिकाले हालसम्म सञ्चालनमा रहेका बंगुर फार्म समेत ह...

  • मध्यपुरथिमीले फोहोरबाट उत्पादित ३ करोड बढीको मल मात्र बिक्री गर्‍यो

    भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ठोस फोहोरमैलाबाट उत्पादित ३ करोड बढीको मल बिक्री गरेको छ । नगरपालिकासँग सहकार्य गरिरहेको रिकिसी कम्पोष्ट मल प्रालिले उक्त रकम बराबरको मल विक्री गरेको हो । कम्पनीले जापानको टाकजाई विधीबाट मल बनाउँदै आएको कम्पनीका निर्देशक उषा गिरिले जानकारी दिनुभयो । यो विधि अनुसार स्थ...

  • फोहोर व्यवस्थापन गर्न सक्छौं, तर त्यसका लागि स्रोतमै वर्गीकरण गर्नुपर्छ : सरसफाइ शाखा प्रमुख श्रेष्ठ (भिडियो)

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रभात श्रेष्ठले फोहोरलाई स्रोतमै वर्गीकरण गरे मात्र फोहोर व्यवस्थापनको काम सम्भव हुने बताउनुभएको छ । ‘काठमाडौको फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया’ मा उहाँले फोहोरको व्यवस्थापन सुरुवातबाटै गर्नुपर्ने र त्यो भनेको यसको वर्गीकरण...

  • प्लास्टिक झोलाको कच्चा पदार्थ आयातमा कडाइ गरिँदै

    काठमाडौ : सरकारले प्लास्टिकका झोलाको कच्चा पदार्थ आयातमा कडाइ गर्ने तयारी गरेको छ । वातावरणीय प्रदूषण न्यूनीकरणका लागि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाए सँगै कच्चा पदार्थ आयातमा पनि कडाइ गरिन लागेको वातावरण विभागमा महानिर्देशक मुकुन्द निरौलाले बताउनुभयो । ‘लामो समयसम्म नसड्ने प्लास्टिकका कारण वातावरणीय प्रदूषण बढ्द...

  • बञ्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन नहुने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ । यसअघि फोहर व्यवस...

    • « Previous Page
    • 1
    • …
    • 49
    • 50
    • 51
    • 52
    • 53
    • …
    • 138
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • सुदूरपश्चिममा खानेपानीतर्फका १ हजार १५० आयोजना अधुरा

  • बर्दघाट खानेपानीको प्राथमिकता : विपन्नलाई धारा, भूमिगत पानी पुनर्भरण र चुहावट नियन्त्रण

  • लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  • बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत

  • बराहक्षेत्रमा वास च्याम्पियन र टोल विकास संस्था मार्फत सरसफाइ तथा स्वच्छता प्रवर्धन

  • बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  • बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित

  • बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  • सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज