फोहोरमैला व्यबस्थापन – Page 50 – WASHKhabar
Monday September 21, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

फोहोरमैला व्यबस्थापन

  • शौचालयको ढल सोझै सेतीमा मिसाएपछि प्रदुषित बन्दै

    डोटी : धार्मिक हिसाबले महत्वपूर्ण मानिएको सेती नदीमा शौचालयको ढल सोझै सोझै मिसाउने र फोहोर फाल्ने कामले दुर्गन्धित बन्न थालेको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहोर सिधै सेती नदीमा फालिने गरेका कारण बर्षेनी फोहर तथा दुर्गन्धित बन्दै गएको हो। प्रदूषणकै कारण अहिले न...

  • ८० प्रतिशत घरमा कौसी खेती प्रबर्द्वन गर्ने मध्यपुर थिमीको योजना, चालु आर्थिक बर्षभित्र ५ सय महिलालाई तालिम दिईदै (भिडियो रिपोर्ट)

    भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको वडा नं. ९ निकोसेरामा दुई दिने कौसी खेती तालिम सम्पन्न भएको छ । मध्यपुर थिमी नगरपालिकाको कृषि शाखाले तालिमको आयोजना गरेको हो । तालिममा वडा नं. ९ का ३० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । कौसी खेती मार्फत फोहोर व्यवस्थापनमा सघाउ पुर्‍याउने र खाद्य सुरक्षामा ट...

  • ढलको फोहोर र कलकारखानाको दूषित पानीले माछा घटे, प्रशोधन गरेर मात्र विसर्जन गर्न पशु सेवा विज्ञको आग्रह

    बुटवल : रुपन्देहीका अधिकांश खोलानालामा जथाभावी रासायनिक र प्लाष्टिकजन्य फोहोर मिसाइएको छ । यसले जलाशयमा जलीय जीव र जलचरको संख्यामा कमी आएको छ । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् । यसपटक पनि जैविक विविधताको संरक्षण ग...

  • कमलामाइको ल्यान्डफिल्ड साइटमा स्थानीयले लगाए ताला

    सिन्धुली : कमलामाई नगरपालिकाको ल्यान्डफिल्ड साइटमा मंगलबार ताला लगाइएको छ । फोहोर उचित व्यवस्थापन नहुँदा गाउँमा दुर्गन्ध फैलिएको, स्वास्थ्य समस्या आएको तथा स्थानीयलाई रोजगारीमा प्राथमिकता नदिएको भन्दै आन्दोलित स्थानीयले क्वान्द्रेखोलाशिर ल्यान्डफिल्ड साइटको मुलगेटमा ताला लगाएका हुन् । उनीहरुले समस्या समाधनको माग सहित द...

  • जलवायु परिवर्तनको दृष्टिले ढल सहित कि ढल रहित प्रणाली उत्तम ? काठमाडौ विश्वविद्यालयका उप प्राध्यापक डा. घिमिरेसँग भिडियो सम्वाद

    काठमाडौ : स्कटल्याण्डको ग्लास्गोमा हालै सम्पन्न कोप २६ सम्मेलनमा सहभागी झण्डै २ सय राष्ट्रहरू जलवायु संकट रोक्न सहमत भएका छन् । सम्मेलनमा सहभागी राष्ट्रहरूले जलवायु परिवर्तनको असर रोक्न हरित गृह ग्यास उत्सर्जनको मुख्य स्रोत कोइलाको प्रयोग घटाउने विषय उल्लेख गरिएको छ । कोइलाको प्रयोग घटाउने सम्बन्धी यो पहिलो सहमति हो । ...

  • सिसडोलबासीको क्रन्दन : मान्छे र फोहोर एकै ठाउँमा रहन सक्ने भए फोहोर काठमाडौमै राखौं (भिडियो)

    काठमाडौ : ‘‘जब–जब काठमाडौ सफा हुन्छ, सिसडोल बस्नै नहुने हुन्छ । त्यहाँ पनि त मान्छे बस्छन् नि होइन र ? मान्छे र फोहोर एकै ठाउँमा बस्न सक्ने भए फोहोर काठमाडौमै राखौं । होइन भने त्यहाँ पनि सहर हुँदैछ । कि त्यहाँ दोस्रो दर्जाको नागरिक मात्र बस्छन् । कुरा के हो ?’’ सिसडोलका बासिन्दा राममणि घिमिरेले यो आक्रोस पोखाईरहँदा सबै...

  • फोहोरले ढाकियो तिनाउ नदी, पानीको भँगालो पुरेपछि मात्रै तटबन्ध गरिदिने उपमहानगरको सर्त

    बुटवल : संकलन र व्यवस्थापनको जिम्मा पाएको बुटवल उपमहानगरपालिकाले बजारको फोहोर तिनाउ नदी किनारमा फाल्ने गरेको छ । नदी किनारको बस्ती र पानीको स्रोत नजिकै फोहोर फालिएको छ । पानी पर्‍यो कि फोहोर बगेर नदीमा मिसिन्छ । पानी प्रदूषित हुन्छ । घाम लाग्यो कि फोहोरबाट दुर्गन्ध निस्किन्छ । बसिनसक्नु हुन्छ । बतास चल्यो कि...

  • बन्चरेडाँडामा मङ्सिरको दोस्रो सातादेखि फोहोर व्यवस्थापन गर्ने कामपाको तयारी

    काठमाडौ : काठमाडौ उपत्यकाको फोहोर मंसिरको दोस्रो साता देखि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईटमा व्यवस्थापन गर्ने तयारी गरेको छ । काठमाडौ महानगरपालिकाले बन्चरेडाँडा ल्याण्डफिल साईटमा फोहोर व्यवस्थापन गर्नेबारे तयारी अगाडि बढाएको हो । यसबारे प्रधानमन्त्री शेरबहादुर देउबालाई समेत जानकारी गराईसकेको काठमाडौ महानगरपालिक...

  • गोरखा नपाको फोहोर व्यवस्थापन अब निजी क्षेत्रले गर्ने, पाँच वर्षका लागि सम्झौता

    गोरखा : गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गर्ने लगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो । नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए । नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले न...

  • सिर्सिया खोला प्रदूषित बनेपछि छठ व्रतालु चिन्तामा, अनुगमन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमै आएन

    पर्सा : छठ पर्व नजिकिसक्दा पनि सिर्सिया खोलाको पानी अझै नसंग्लिदा स्थानीय आक्रोशित भएका छन् । अघिल्ला वर्षहरूमा छठ सुरु हुनु साता अघिदेखि खोलाको पानी सफा हुन्थ्यो । यसवर्ष भने अहिलेसम्म खोलको पानी संग्लिएको छैन । सोमबारबाट यो पर्वको धार्मिक विधि सुर भइसकेको छ । खोलाको पानी सफा नभएपछि छठ व्रतालु चिन्तित बनेका छन् । व...

    • « Previous Page
    • 1
    • …
    • 48
    • 49
    • 50
    • 51
    • 52
    • …
    • 138
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • सुदूरपश्चिममा खानेपानीतर्फका १ हजार १५० आयोजना अधुरा

  • बर्दघाट खानेपानीको प्राथमिकता : विपन्नलाई धारा, भूमिगत पानी पुनर्भरण र चुहावट नियन्त्रण

  • लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  • बाढीपछि सेफ्टी ट्यांकीमा थुप्रिएको लेदो हटाइयो, सेवाग्राही र स्वास्थ्यकर्मीलाई राहत

  • बराहक्षेत्रमा वास च्याम्पियन र टोल विकास संस्था मार्फत सरसफाइ तथा स्वच्छता प्रवर्धन

  • बाढीले क्षतिग्रस्त बैरेनी अस्पतालको खानेपानी र सरसफाइ सुविधा पुनःस्थापित

  • बाढीले ध्वस्त पारेको आदर्श बहुमुखी क्याम्पसको खानेपानी प्रणाली पुनःस्थापित

  • बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

  • अस्पतालजन्य फोहर फाल्ने औषधि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराईयो

  • सुरक्षित पिउने पानी सुनिश्चित गर्न पानीको गुणस्तर निगरानी प्रणाली विकास गरिँदै

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज