काठमाडौ : तपाई सरसफाइ अभियन्ता हुनुहुन्छ र सरसफाइ क्षेत्रमा विगत धेरै बर्षदेखि क्रियाशील हुनुहुन्छ भने तपाईलाई लाग्दो हो, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार नै आएन । हो तपाईले अपेक्षा गरेजत्ति सुधार नआएको हुनसक्छ । तर सुधार हुने क्रममा छ । जुनसुकै क्षेत्रको परिवर्तन हुन समय लाग्छ । झनै वातावरणीय स्वास्थ्यम...
फोहोरमैला व्यबस्थापन
-
-
फोहोर व्यवस्थापन गर्दाको बखत हुने हानीबाट कसरी बच्ने ?
♦ सुरक्षित गर्ने वा एप्रोन लगाएर धारिलो सुई, अन्य धारिलो औजारहरू, जीवाणु वा रगतको छिटा, अन्य तरल पदार्थ वा रसायनहरूबाट हुने संक्रमणबाट बँच्न सकिन्छ । ♦ यी धारिलो वस्तुहरूको प्रयोग पश्चात तुरुन्त धारिलो राख्ने बाकसमा राखिहाल्नु पर्दछ । धारिलो वस्तुलाई कहिल्यै पनि अन्य फोहरसँग मिसाएर राखिनु हुँदैन । ...
-
आफ्नै घरभित्र भएका विषाक्त रसायनहरू बारे कतिको जानकार हुनुहुन्छ ?
काठमाडौ : तपाई हाम्रै घरभित्र विभिन्न बिषाक्त रसायनहरु छन् र तिनले गर्दा तपाई हामी बिरामी भईरहेका हुन्छौं भन्दा नपत्याउनु होला । तर भुल्न नहुने पक्ष के हो भने, तपाई हाम्रो घरलाई चम्किलो तथा आकर्षक बनाईने कुराले बिषाक्त रसायनहरु पनि भित्र्याईरहेका छौं । निर्माण सामग्रीहरू, पेन्ट, फर्निचर, सरसफाइका सामग्रीहरू र घरमा प्...
-
बर्षातको पानीलाई बगाउने होइन, हिडाउने हो, तर कसरी ?
काठमाडौ : बर्षातको पानीले बितण्डा मच्चाएका कयौं समाचारहरु तपाई हामीले देखे सुनेकै छौ । बर्षातको पानीले सिन्धुपाल्चोक, कालिकोट, बाग्लुङ लगायत जिल्लाहरुमा यसबर्ष ठूलो धनजनको क्षति गराएको छ । सडक निर्माण गर्दा वातावरणीय सम्भाव्यता अध्ययन गरी प्रतिवेदनले औल्याएका कुराहरुको परिपालना गर्ने र ढल निकासको राम्रो प्रबन्ध मिलाउ...
-
यस्ता फोहोरलाई गाडेर व्यवस्थापन गर्नुहोस्, खाल्टो बनाउने तरिकाबारे पनि थाहा पाउनुहोस्
काठमाडौ : खाल्टो प्रविधि धारिलो औजारहरू, शरीरको अंगहरू र म्याद गुज्रिएको औषधिहरूको व्यवस्थापनको लागि उपयोगी हुन्छ । कुहिएर मल बनाउन सक्ने फोहरलाई खाल्टोमा पुर्नु हुँदैन जस्तै खानेकुराहरू आदि । यस्तै पुनः प्रयोग गर्न सक्ने सामग्रीहरु काँच र प्लाष्टिकको वस्तुहरू वा ल्यान्डफिल साइटमा निसंक्रमण पछि फाल्न सक्ने पदार्थहर...
-
के हो भोपाल घटना ? जुन ३ दशक भईसक्दा समेत अझै माटो र खानेपानी बिषाक्त छ
काठमाडौ : डिसेम्बर ३ तारिख सन् १९८४ को रात भोपाल, भारतमा घटेको दर्दनाक घटना हो यो । भोपालका एक धेरै जनघनत्व तथा गरिब बस्तीमा अवस्थित एउटा विषादी उद्योगबाट निकै ठूलो मात्रामा विषालु ग्याँस निष्केर हावामा मिसिन गयो । उद्योगका आपतकालीन सूचना प्रवाह पद्धति बन्द रहेको कारण नजिकैको समुदायले कुनै किसिमको सावधानीको सूचना प...
-
रासयनिक फोहोरको सुरक्षित बिसर्जन नगरे बाँझोपन तथा क्यान्सर समेत हुन सक्ने
काठमाडौ : प्रायः जसो ठूला वा साना सबै स्वास्थ्य केन्द्रहरूले रासयनिक फोहर उत्सर्जन गर्दछ । जसलाई सुरक्षित तरीकाले विसर्जन गर्नुपर्दछ । ठूल्ठूला स्वास्थ्य केन्द्रहरूमा भएको एक्सरे इकाइबाट केमोथेरापी र प्रयोगशाला आदिबाट रासयनिक फोहर उत्सर्जन हुन्छ । यी रासयनिक फोहरको सुरक्षित तरिकाले विसर्जन नगरेमा मानिसमा बाँझोपन तथ...
-
सरसफाइप्रतिको व्यवहार परिवर्तन नहुँदा वाग्मती सफाइ चुनौतीपूर्ण बन्दै
काठमाडौ : वाग्मती नदी सफाइ निरन्तर चलिरहेपनि फोहोर फाल्ने क्रम भने खासै घटेको छैन । वर्षाको भेलमा फोहोरका पोका नदीमा फाल्ने क्रम बढेको छ । झनै कोरोना कहरका कारण सरकारको सबै निकाय सक्रिय नरहेको मौका छोपी फोहोर फाल्नेहरु मोटरसाइकलमै आएर आँखा छलेर नदीमा फोहोर फाल्ने गर्छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विक...
-
यसकारण सके जति सामान पुनः प्रयोग गर्नुहोस्
काठमाडौ : कसैले फोहोर भनी फ्याँकिएको वस्तु अरु कसैका लागि उपयोगी वस्तु बन्न सक्छ । संसारभरी, मानिसहरूले सुरक्षित तरीकाले फ्यालिएका सामान पुनः प्रयोग गर्ने तरीका निकालेर पैसा र वातावरण जोगाउँछन् । ⇒ टायरबाट जुत्ता, बकेट र प्लान्टर्स बनाउनुहोस् । ⇒ टिनका डिब्बाबाट बत्ती , प्लान्टर्स र मैनबत्ति राख्ने सामान बनाउनु...
-
काठमाडौं उपत्यकाको फोहोरलाई स्रोतमै बर्गीकरण गर्न नेफेजको माग
काठमाडौ : नेपाल वातावरण पत्रकार समूहले (नेफेज) ले काठमाडौ उपत्यकाको फोहोरलाई स्रोतमै वर्गीकरण गर्न माग गरेको छ । नेफेजले फोहोरको दिगो व्यवस्थापन र फोहोरलाई स्रोतको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा विज्ञहरुको सहभागितामा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै फोहोर व्यवस्थापनको सुरुवात स्रोतबाटै गर्न माग गरेको ...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 135
- Next Page »











