काठमाडौ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेका कार्यालयहरु धमाधम खुल्न थालेका छन् । कोरोनाको जोखिम छ भन्दै कार्यालय सधैं बन्द गर्ने काम व्यवहारिक नभएकाले उच्च सावधानी अपनाउँदै धमाधम कार्यालय खोल्न थालिएको छ । कोरोनाको जोखिम यथावत रहेको अवस्थामा कार्यालय खोलेर सेवा दिनु चुनौतीपूर्ण ...
फोहोरमैला व्यबस्थापन
-
-
यसरी फलाउनुहोस्, कौसीमा तरकारी
काठमाडौ : अरुको घरको कौसीमा लटरम्म फलेको तरकारी र हरियाली देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै कौसी खेती भए ?’ तर सोचेर मात्र हुँदैन कौसीमा तरकारी। यसका लागि आफैले फलाउनु पर्छ । उसो भए कसरी फलाउने त कौसीमा तरकारी ? कौसीमा तरकारी फलाउन गाह्रो केही पनि छैन । सबैभन्दा पहिले कौसीमा गमला वा च...
-
नमुना बस्तीमा आफ्नै सरसफाइ कानुन
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाह...
-
उपत्यकाको ढलमा कोरोना भाइरस फेला
काठमाडौ : उपत्यकाको ढलमा कोभिड - १९ को भाइरस फेला परेको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । परीक्षणमा २ ठाउँको ढलमा कोभि...
-
स्वच्छ वातावरण अभियान अन्तर्गत ११५ वटा डस्टबिन वितरण
दमौली : डिभिजन वन कार्यालय तनहुँले वातावरण सफा राख्न जिल्लाका विभिन्न टोल विकास संस्थालाई ११५ वटा डस्टबिन वितरण गरेको छ । स्वच्छ वातावरण अभियान अन्तर्गत कार्यालयले बन्दीपुर गाउँपालिकाका विभिन्न टोल विकास संस्थालाई ६०, व्यास नगरपालिकाका दुई वटा टोल विकास संस्थालाई ४०, शुक्लागण्डकी नगरपालिकाका टोल विकास संस्थालाई १५, म्य...
-
सरसफाइ क्षेत्रका श्रमिकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण
काठमाडौ : स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच (पिपिई) प्रदान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्वन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल, पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारी...
-
कारागारमा फोहाेरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली
महोत्तरी : महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा) को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहोर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहोर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सु...
-
ढलको पानी परीक्षणबाट कोरोना फैलिएको पत्ता लगाउन सकिने नेपाली वैज्ञानिकको दावी
काठमाडौ : ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ । यामानासी विश्वविद्यालयमा सो अध्ययनमा संलग्न डा. ओसन थकालीका अनुसार, कोभिड–१९ सङ्क्रमितको (चाहे लक्षण देखाउने होस् या नदेखाउने) ...
-
रोग र भोक दुवैको ओखती, कौसी खेती
भक्तपुर : लकडाउनको समयलाई सदुपयोग गर्न लगाएको कौसी खेतीले काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रको धेरैको घरको छत हरियाली भएको छ । अघि पछि कपडा सुकाउने र घाम ताप्ने प्रयोजनका लागि मात्र काममा आउने घरको छतमा विभिन्न जातका तरकारी फलेका छन् । छतमै तरकारी फलाउन सफल भएकाहरु भन्छन् ‘पहिले देखि नै यसरी मिहेनत गरेको भए तरकारी कि...
-
कंक्रिटको छानोमा फूल र तरकारी खेती
पोखरा : पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झन्छिन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उनी बताउँछिन् । बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुन लगायतका थाँक्र...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 135
- Next Page »








