• फोहोरबाट प्रभावित सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न ५० लाख

    काठमाडौ : काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न काठमाडौँ महानगरले ५० लाख रुपियाँ छुट्याइएको छ । सिसडोलमा लामो समयसम्म फोहोर थुपारिँदा प्रत्यक्ष रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ । विगत वर्षम...

  • १ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

    काठमाडौ : एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ । यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ । साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम...

  • के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?

        काठमाडौ : जब हाम्रो समुदायमा फोहर थुप्रिन्छ वा वरिपरि छरिन्छ, यो नराम्रो देखिनुको साथै नराम्रो गन्ध र स्वास्थ्यमा खराब असर पुर्‍याउँछ । जब फोहर छुट्याईँदैन तब फोहरको मात्रा र यसबाट हुने समस्या हुनुपर्ने भन्दा धेरै हुन्छ । जब हानिकारक फोहर जस्तैः पुरानो ब्याट्रि र स्वास्थ्य सेवाबाट आउने फो...

  • अस्पतालजन्य फोहोर जलाउँदा हुने समस्या

    काठमाडौ : धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसले गर्दा विभिन्न खाले फोहरलाई संकलन गरी सिधै भष्मीकरण यन्त्रमा फालिन्छ । तर फोहरलाई जलाउँदा यसले फोहरको समस्यालाई सम...

  • भीमदत्तमा दिसा प्रशोधन प्लान्ट बन्दै

    महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसा प्रशोधन मेसिन जडान गरिँदैछ । नेपाल नगरपालिका संघको सहयोगमा भीमदत्तमा दिसा प्रशोधन मेसिन जडान गरिन लागेको हो । दिसा प्रशोधन गर्ने प्लान्ट निर्माणको लागि काम भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ । “प्लान्ट निर्माणको लागि आवश्यक पर्ने पौने एक बिगाहा जमिन लगभग उपलब्ध भए...

  • उपत्यकाका ७ मालपोत कार्यालयबाट बागमती सभ्यता शुल्क असुल्न महालेखाको सुझाव

    काठमाडौ : महालेखापरीक्षकको कार्यालयले मालपोत कार्यालय चावहिल, डिल्लीवजार, कलंकी, ललितपुर, भक्तपुर, सांखु, मनमंैजु लगायत ७ कार्यालयहरुबाट बाग्मती सभ्यता शुल्क असुल्न सुझाव दिएको छ । काठमाडौं उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र सो क्षेत्रसँग जोडिएका गाउँपालिकाभित्रको पारित हुने लिखतमा घर जग्गा रजिष्ट्रेसन दस्तु...

  • विष्णुमती किनारमा बन्यो पुष्पलाल पार्क, चालु आर्थिक वर्षभित्र ३० वटा पार्क बनाउने योजना

    काठमाडौ : काठमाडौं महानगरपालिका वडा - १८ स्थित विष्णुमति किनारमा पुष्पलाल स्मृति पार्क निर्माण गरिएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, बागमती प्रदेश र काठमाडौं महानगरपालिकाको संयुक्त अनुदानमा पार्क निर्माण गरिएको हो । करिब एक करोडको लागतमा निर्माण भएको पार्कको पुष्पलालको ४० औं स्मृति दिवसको अवसरमा नेकपाका वरिष्...

  • निसङ्क्रमण गरी पटक-पटक प्रयोग गर्न मिल्ने न्यूमास्क तयार

    काठमाडौ : कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको महत्वपूर्ण भाग अनुहार हो । आँखा, नाक, मुखबाट सङ्क्रमण हुनसक्ने जोखिम कमगर्न स्वास्थ्यकर्मीहरू चस्मा, मास्क, फेस शिल्ड (भाइजर) जस्ता सामग्री प्रयोग गरिरहेका छन् । तर अनुहारको समग्र सुरक्षाको लागि लगाइने यी सबै सामग्रीक...

  • टुकुचा खोलालाई ट्रिटमेन्ट प्लान्ट बनाई संरक्षण गरिने

    काठमाडौ : सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै मन्त्रालयको ट्रिटमेन्ट प्लान्ट अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका ला...

  • रुद्रमतीमा फोहोर फाल्नेबाट २३ हजार जरिवाना संकलन

    काठमाडौ : सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि ती...