काठमाडौ : असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो ? ‘अपसाइकल नेपाल’ ले ब्रिकी भएको सामान पुरानो भएपछि पुनःप्रयोगमा ल्याउने गरेको छ। जसले ...
फोहोरमैला व्यबस्थापन
-
-
लकडाउनमा धमाधम ढल निकासको काम हुँदै
काठमाडौ : काठमाडौंको पुतलीसडक हरेक वर्षायाममा सँधै ढलमग्न हुन्छ । काठमाडौंका अन्य सडक चुस्त अवस्था भएका बेला पनि पुतलीसडकमा सधैँ खाल्डाखुल्डी भइरहन्छ । ढल फुट्ने समस्याले अत्यधिक सताएपछि सडक विभागले लकडाउनकै समय पारेर पुतलीसडकको ढल स्तरीकरण गर्न थालेको छ । सरकारले तोकेको सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर कामदार ...
-
लकडाउनमा फस्टायो कौसीमा खेती, फोहोर व्यवस्थापनको लागि उपयोगी
काठमाडौ : थोत्रा बट्टा, बाटा र बाल्टीमा बिरुवा र विभिन्न लहरे जातका तरकारी लगाइएको छ । दूधका प्याकेटका मुख काटेर माटो भरेर कौसीमा खेती सुरु गरिएको छ । भान्साबाट निस्कने फोहोर पानी बाल्टीमा जम्मा गरिएको छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरी मल बनाइएको छ । दृश्य हो, काठमाडौं डल्लुस्थित र...
-
काँठ क्षेत्रमा फोहोर उठेन, संक्रामक रोग फैलने त्रास
काठमाडौ : राजधानीको उत्तरपूर्वी भेगस्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकका थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम शुरु भइसकेकाले फोहरका कारण सङ्क्रामक रोग फैलन सक्नेमा स्थानीयवासी त्रसित छन् । थप समस्या आउन नदिन नगरपालिका समयमै सचेत हुनुपर्ने स्...
-
लकडाउनले होटल व्यवसाय बन्द रहेपछि सङ्लियो सेती
कास्की : जब मैलिँदै गयो मान्छेको चेतना जब फोहोरी बन्दै गयो मान्छेको मन समाज नै बन्दै गयो विशाक्त हडपिँदै गयो प्रकृतिको सुन्दरता लुटिँदै गयो सम्पदाको यौवन ओ सेती ! तिमी संग्लिन त माहामारी कुर्नुपर्यो मलाई शंका छ, मान्छेहरुको फोहोरी मन अझै संग्लिने छैन उद्योग तथा अन्य ब्यवसाय गर्नेहरुबाट पनि यतिबेला ...
-
स्वच्छ र सफा समुदाय निर्माण गर्न नयाँ बर्षमा गरौं, यी १० संकल्प
बिहानै दिसा गरिरहेका मानिसलाई ईँजार पनि बाँध्न नदिई पुलिसको भ्यानमा हालेर प्रहरी कार्यालय पुर्याएको, बाहिर दिसा गरेबापत उठबस गर्नुपरेको, खैनी खाने पैसाको अभाव भईरहेको बेला खुला ठाउँमा दिसा गरेको जरिवाना तिर्नुपरेको घटना त्यत्ति पुरानो भईसकेको छैन । २०७६ सालमा भएका यस्ता घटना सम्झिँदा मन अमिलो जस्तो लागे पनि...
-
नाली सरसफाइ भईरहेको ठाउँमा एक्कासी मेयर पुगेपछि …
बाजुरा : सदाको आइतबार झैं आज बिहान पनि बाजुरा सदरमुकाम मार्तडीका महिलाहरु सरसफाइ गरिरहेका थिए । हातमा पञ्जा र मुखमा मास्क लगाएका महिलाहरु मनमनै भन्दै थिए ‘नाक थुन्न मिल्ने भएपनि हुन्थ्यो ।’ हुन पनि हावाले नालीमा जम्मा भएको प्लाष्टिकले फोहोरपानीलाई सललल बग्न नदिँदा निक्कै दुर्गन्धित भएको थियो । दिदीबहिनीहरु नाली सफा गर...
-
लकडाउनमा काठमाडौ उपत्यकाको फोहोर ७० प्रतिशतले घट्यो
काठमाडौ : कोराना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण काठमाडौ उपत्यकामा फोहोरको मात्रा घटेको छ । लकडाउनको समयमा बजार, कलकारखाना, होटेल तथा रेस्टुरेन्टहरु र निजी अस्पतालहरु समेत बन्द जस्तै भएकाले फोहोरको मात्रा घटेको हो । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठल...
-
फोहोरमैला संकलकलाई न व्यक्तिगत सुरक्षा सामग्री, न राहत
काठमाडौ : कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले ११ चैतदेखि देशैभर लागू हुने गरी ‘लकडाउन’ गर्ने घोषणा गऱ्यो । लकडाउन अवधिभर अत्यावश्यक क्षेत्रका कामहरू भने नियमित सञ्चालन हुने समेत बतायो । अत्यावश्यक क्षेत्रभित्र पर्ने फोहोरमैला व्यवस्थापन पनि लकडाउन अवधि भर नियमित रूपमा सञ्चालन भईरहेको छ र हुनेछ । तर, फोहोरमैला...
-
फोहोरमैला समस्याको दिगो समाधानका उपाय
काठमाडौ : पुन: प्रयोगमा ल्याउन नसकिने वा अनावश्यक ठानेर फालिने चीजहरु नै फोहोरमैला हुन् । उत्पादन, प्रशोधन तथा उपभोगका लागि गरिने औद्योगिक, व्यापारिक, कृषिजन्य, सामुदायिक तथा घरायसी क्रियाकलापको नतिजा स्वरुप फोहोरमैला उत्पन्न हुन्छ । फोहोरमैलाको समस्या सहरी क्षेत्रको प्रमुख चुनौतीको बिषय बनेको छ । फोहोरमैलाका कारण आज ह...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 135
- Next Page »




