रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गरिएको छ । घोषणा कार्यक्रम तथा कोरोना भाइरसको महामारीविरुद्ध सचेतना अभियानमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्नुभएको हो । कार...
फोहोरमैला व्यबस्थापन
-
-
स्थानीयद्वारा फोहोर बिसर्जनमा अवरोध
रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले फोहोर बिसर्जनमा अवरोध पुर्याएका छन् । नगरपालिकाले पक्लिहवा क्षेत्रमा फ्याक्दै आएको फोहोर स्थानीयबासीले रोकेपछि फोहोर बोकेको गाडी फर्काएर नगरपालिका परिसरमै ल्याइएको छ । बुधवार संकलन गरिएको फोहोर फ्याँक्न नदिएपछि नगरपालिका कार्यालय परि...
-
झापाको मुक्तिचोक जहिल्यै दुर्गन्धित
चन्द्रकला भण्डारी, रासस/झापा : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । दिनहुँ हजारौँ यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने सो क्षेत्र महेन्द्र राजमार्ग र भद...
-
दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणाली
काठमाडौ : सरकारले ढल प्रणालीमा आवद्ध नभएका घरपरिवारको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणालीको निर्माण गर्ने भएको छ । पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा सरकारले खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य पूरा दिसाजन्य लेदो व्यवस्थापनको कामलाई पनि प्राथमिकतामा राखेको हो । ...
-
अब चाँगुनारायणको आफ्नै ल्याण्डफिल साईट, उपत्यकाकै मोडलको रुपमा सञ्चालन गरिने
भक्तपुर : काठमाडौ उपत्यका भित्र उत्पादन हुँदै आएको फोहोरलाई छिमेकी जिल्लाको भूमिमा लगेर थुपार्ने बर्षौ बर्षदेखिको परिपाटीलाई चाँगुनारायण नगरपालिकाले भने अब निरन्तरता नदिने भएको छ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भएको फोहोरलाई आफ्नै क्षेत्रभित्र व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढाएको हो । यसका लाग...
-
हानिकारक फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाइँदै
काठमाडौ : मानव स्वास्थ्यका लागि अति हानिकारक मानिएका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले कार्ययोजना बनाउन थालेको छ । कार्ययोजना बनाउन वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमा चारवटा संस्थाले प्रस्ताव पेस गरेका छन् । ती मध्ये चयन भएको एक कम्पनीले विशेषज्ञ परिचालन गरी मानव स्वास्थ्यका लागि अति हानिकारक मान...
-
फोहोर थुपार्नै बार्षिक ५ करोड खर्च
बाँके : नेपालगन्ज उपमहानगरपालिकामा ‘एक ठाउँको फोहोर अर्को ठाउँमा थुपार्न’ मात्र बर्सेनि झन्डै ५ करोड खर्च हुने भएको छ। ‘फोहोरबाट मोहर आर्जन गर्ने’ महत्वकांक्षी लक्ष्यका साथ वडा नम्बर २३ हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (सेनेटरी ल्यान्डफिल्ड साइट) को ‘डिजाइन फेल’ हुँदा लक्ष...
-
घरमा ढल पसेपछि …..
काठमाडौ : काठमाडौं महानगरपालिका वडा नं. ७ को सिफल, पनेकु टोलको ढल निकास बन्द भएपछि स्थानीयको घरमा छिरेको छ । स्थानीय भगवती थापाले ढल अवरुद्ध गरी टहरा निर्माण गर्दा स्थानीयको घरमा ढल पसेको हो । उक्त ढल निकास २०५८ सालमा उपभोक्ता समिति र महानगरको सहकार्यमा बनेको हो । ढल निर्माण भएपछि स्थानीय रमेश बस्नेतले आफ्नो जमिन अ...
-
राष्ट्रपति कार्यालयको बगैंचामा थिमीको फोहोरबाट उत्पादित मल
भक्तपुर : राष्ट्रपति कार्यालय परिसरको बगैंचामा भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गरिएको छ । जापानी प्रविधिबाट उत्पादन गरिएको कम्पोस्ट मल दुषित रहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालयको बगैंचामा प्रयोग गर्न थालिएको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो । म...
-
बजारमै बग्छ गमगढीको ढल, बजारक्षेत्र दुर्गन्धित
मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा ढलको प्रबन्ध नहुँदा खुला रुपमा ढल बग्ने गरेको छ । छायाँनाथ रारा नगरपालिकाको वडा नं. १ र २ मा पर्ने यो बजारमा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्गन्धित बनेको छ। फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा मानिसहरु नाक थुनेर हिड्न विवश छन् । भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानी...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 135
- Next Page »











