बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित बेलभार गाउँमा सचेतनामुलक र्याली सहित सरसफाइ गरिएको छ । बेलभारमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया र वडा कार्यालयको नेतृत्वमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँमा सचेतनामुलक र्याली मार्फत सुचना प्रसारण गरिएको छ भने गाउँको मुख्य बाटोमा सरसफ...
फोहोरमैला व्यबस्थापन
-
-
सिर्सिया खोलामा ढल मिसाउन छाडेनन् उद्योगीले
पर्सा : पर्साको सिर्सिया खोलामा हेलिएर वीरगन्जका अधिवक्ता सुरेन्द्र कुर्मी पौडी खेल्न सिपालु भए । वीरगन्जस्थित रमगढवाका कुर्मीलाई सिर्सिया खोलामा अहिले पनि पौडिन मन लाग्छ । तर, उनको जाँगर खोलाको कालो न कालो पानीले मारिदिन्छ । बाल्यकालमा सिर्सियामा घन्टौं पौडी खेल्ने उनलाई सिर्सियाको प्रदूषित पानीले निराश बनाएको छ ।...
-
दमौलीमा प्लास्टिक झोलामुक्त सहर अभियान
दमौली : तनहुँको व्यास नगरपालिकाले प्लास्टिकजन्य वस्तु न्यूनीकरणका लागि प्लास्टिक झोलामुक्त सहर अभियान थालेको छ । नगर क्षेत्रमा जनघनत्व बढेसँगै सरसफाइको चुनौती थपिएको भन्दै नगरपालिकाले यही फागुन १ गतेदेखि लागू हुने गरी प्लास्टिक झोलामुक्त नगर अभियान थालेको हो । प्लास्टिक झोलाको बढ्दो प्रयोगले वातावरणमा वायु प्रदूषण ...
-
घोराहीको फोहोरबाट दैनिक हजार किलो ग्यास र ६ टन मल निकालिदै
दाङ : घोराही उपमहानगरपालिकामा बढ्दो जनघनत्वसँगै शहरीकरणले फोहोर व्यवस्थापनमा खर्च बढ्दै गएपछि दुई वर्षअघि जनप्रतिनिधिहरु अन्य जिल्लाको अध्ययन भ्रमणमा गए । उपप्रमुख सीता सिग्नेल न्यौपानेको नेतृत्वमा गएको टोलीले पश्चिम नवलपरासीको सुक्रौलीमा फोहोरबाट ग्यास र मल उत्पादन गरेको हेर्यो । वार्षिक लाखौँ रुपैयाँ फोहो...
-
कावासोतीमा तरकारी बजारको फोहोरबाट ग्यास उत्पादन
नवलपुर : पूर्वी नवलपरासीको कावासोती बजारमा तरकारी बजारबाट निस्कने फोहोरबाट बायोग्यास निकालिएको छ । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र ललितपुरको ५ लाख र कृषिबजार उपज केन्द्र कावासोतीको ३ लाख रुपैयाँको लागतमा ग्यास प्लान्ट निर्माण गरी ग्यास उत्पादन गर्न थालिएको हो । बजारको फोहोर उठाउन समयमै गाडी नआउने र यसले बजार समेत दुर...
-
तिलोत्तमा नगरपालिकाको ७ वटा वडा पोलिथिनमुक्त घोषणा
रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गतका ७ वटा वडालाई शुन्य पोलिथिनमुक्त वडा घोषणा गरिएको छ । प्लास्टिकजन्य सामग्रीबाट फोहर हुन नदिन शुन्य पोलिथिनमुक्त वडा घोषणा गरिएको हो । नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिनमुक्त क्षेत्र घोषणा भइसकेको र बाँकी वडालाई समेत क्रमशः घोषणा गर्दै लगिने नगरपालिका...
-
सार्वजनिक स्थानमा राखिएको डस्टबिन निजी होटलको शौचालयमा
बझाङ : जिल्ला सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाको केन्द्र चैनपुर बजार फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ । स्थानीयले घर, पसल र होटलबाट निस्किने फोहोर जथाभावी फाल्दा सदरमुकाम दुर्गन्धित बनेको हो । सरसफाइका लागि नगरपालिका र विभिन्न क्लब, संघसंस्थाहरूले प्रयास गरिरहेका छन् । सार्वजनिक स्थानमा राखिए...
-
प्रदुषण गर्ने चिनी मिल विरुद्ध स्थानीयबासी आन्दोलित
सर्लाही : सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलले प्रदुषण रोक्न पहल नगरेको भन्दै स्थानीयबासिन्दाले उद्योगमा तालाबन्दी गरेका छन् । स्थानीयले बुधबार दुई घण्टा तालाबन्दी गरेका छन् । आइतबारदेखि आन्दोलित स्थानीयले उद्योगलाई तीन दिने अल्टिमेटम दिएका थिए । प्रदूषण नरोके कडा कदम चालिने संघर्ष समितिका संयोजक सुरेश भट्टराई...
-
फोहोरबाट ग्यास निकाल्न सम्झौता
झापा : झापाको दमक नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ । परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, दमक नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी (नेक्स्ट एरा इनर्जी प्रालि तथा रोहन ट्रेडर्स जेभी) बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा केन्द्रका कार्यकारी निर्...
-
तिलोत्तमामा शून्य खुला पोलिथिन अभियान माटो बचाउने अभियान
बुटवल : तिलोत्तमा नगरलाई पोलिथिनमुक्त बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड जरिवाना गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न सरोकारवालाले सुझाव दिएका हुन् । तिलोत्तमा मिडिया क्लवले सोमबार मणिग्राममा आयोजनामा गरेको शून्य खुला पोलिथिन अभियानमा स...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 135
- Next Page »










