काठमाडौ : सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले धादिङ र नुवाकोटको सिमनामा निर्माणाधीन बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईटको छड्के अनुगमन गर्नुभएको छ । गत शुक्रबार मात्रै काठमाडौै उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधि सहित बन्चरेडाँडा पुगेर कामलाई तिब्रता दिन निर्देशन दिनुभएका मन्त्री मानन्धरले आज बिहानै छड्के अन...
फोहोरमैला व्यबस्थापन
-
-
कुहिने फोहोरबाट ग्याँस उत्पादन सुरु
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्टबाट ग्याँस उत्पादन गर्न थालिएको छ । बजार क्षेत्रबाट संकलित कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । कुहिने फोहर ग्याँस प्लान्टमा राखेर दैनिक सात किलो ग्याँस उत्पादन हुन थालेको छ । २० लाखको लागतमा निर्माण गर...
-
सांस्कृतिक कार्यक्रम हेर्न एक बोरा प्लास्टिक बुझाउनु पर्ने भएपछि ….
काठमाडौ : तिलोत्तमा नगरपालिकामा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम हेर्न स्थानीय एक बोरा प्लास्टिक बोकेर पुगे । राष्ट्रिय कलाकार पशुपति शर्मा, राधिका हमाल र निर्णय श्रेष्ठ लगायत सहभागी ‘तिलोत्तमा पोलिथिन साँझ’ हेर्न प्रवेश टिकटका रूपमा एक बोरा प्लास्टिक संकलन गरेर बुझाउनु पर्ने नियम थियो । नगरपालिकालाई प्...
-
नदी र बजार क्षेत्र दुर्गन्धित बन्दै
अछाम : फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा यहाँका बजार क्षेत्र र नदी–खोलाहरू दुर्गन्धित बन्दै गएका छन् । सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्रहरू साँफेबगर, कमलबजार, विनायकमा फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइट) छैनन् । सदरमुकाम मंगलसेनबाट झन्डै ७ किलोमिटर टाढा रहेको सिराडीमा निर्माण गरिएको डम्पिङ साइटमा फालिएको फो...
-
अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धी जनस्वास्थ्य ऐनमा के छ व्यवस्था ?
काठमाडौ : फोहोरमैलाले जनस्वास्थ्यमा नराम्रो असर पार्छ । झनै अस्पतालजन्य फोहोर अन्य फोहोरको तुलनामा जनस्वास्थ्यका लागि अति जोखिम र घातक मानिन्छ । त्यसैले अस्पतालजन्य फोहोरको व्यवस्थापन अरु फोहोरको भन्दा फरक तरिकाले गर्नुपर्छ । अस्पतालजन्य फोहोर अन्य सामान्य फोहोरसँग मिसाउँदा उक्त फोहोरलाई समेत संक्रामक बना...
-
ईट्टा भट्टा व्यवसायीलाई वासका बिषयमा अभिमुखीकरण
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका ईट्टा भट्टा व्यवसायीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छताका बिषयमा अभिमुखीकरण गरिएको छ । चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका २८ वटा ईट्टा उद्योगी एवं व्यवसायीलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहभागिताका लागि ५२ वटा ईट्टा उद्योगलाई खबर गरिएको थियो ।...
-
दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी ९ बुँदे घोषणापत्र जारी
काठमाडौ : काठमाडौमा सम्पन्न दिशाजन्य लेदो व्यवस्थापन Faecal Sludge Management (FSM) सम्बन्धी राष्ट्रिय कार्यशालाले ९ बुँदे घोषणापत्र जारी गरेको छ । खानेपानीमन्त्री विना मगरको प्रमुख आतिथ्यमा सरसफाइ क्षेत्रमा कार्यरत संघ, महासंघ तथा स्थानीय सरकारका प्रतिनिधीहरु, सहरी सरसफाइमा क्रियाशील विभिन्न संघसंस्था त...
-
दुर्गन्धित बन्दै नदी र बजार क्षेत्र
अछाम— अछामको सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्रहरू साँफेबगर, कमलबजार, विनायकमा फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइट) नहुँदा दुर्गन्धित भएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा सदरमुकामको बजार क्षेत्र र नदी–खोलाहरू दुर्गन्धित बन्दै गएका हुन् सदरमुकाम मंगलसेनबाट झन्डै ७ किमि टाढा रहेको सिराडीमा निर्माण गरिएको ...
-
पूर्ण सरसफाइ अभियानले गाउँको रुपै फेरियो
अर्घाखाँची: अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुरामा पर्छ म्यालपोखरा काफ्ले टोल । काफ्ले टोलको चर्चा हिजोआज सिङ्गो नगरपालिकामा मात्र नभई जिल्लामा समेत चल्न थालेको छ । विदेशमा रहेका आफन्तजनले समेत आफ्नो गाउँको सोधीखोजी गर्ने गरेका छन् । सरसफाइमा नमुना गाउँ बनाउन जुटेका काफ्ले टोलकै बासिन्दाले आफ्नो गाउँको ...
-
यसरी निर्माण हुँदैछ बञ्चरेडाँडा ल्याण्डफिल्ड साईट (हेर्नुहोस् ११ फोटोमा)
बञ्चरेडाँडा : काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दै आएको सिसडोल ल्याण्डफिल्ड साईटको विकल्पमा निर्माण भईरहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साईट निर्माणको काममा ढिलाई भएको छ । करिब ८० प्रतिशत काम सम्पन्न हुनुपर्ने बेला बल्ल २५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले २०७६ बैशाख २...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 135
- Next Page »




