काठमाडौ : सहरलाई निसंक्रमण गर्ने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले अहिले ७ ठाउँबाट एकै साथ काम गरिरहेको छ । महानगरका ३ वटा जेट मेसिन र निजी क्षेत्रले उपलब्ध गराएका ४ वटा ट्याङकर मार्फत निसंक्रमणको काम भईरहेको हो । महानगरपालिकाले ठमेल अस्कल क्याम्पसबाट पूर्वतर्फ, गल्को पाखाबाट भगवतीबहालतर्फ, सोह्रखुट्टे चोक...
फोहोरमैला व्यबस्थापन
-
-
बढी भीडभाड हुने स्थानमा छरियो किटनाशक औषधि
काठमाडौ : काठमाडौ महानगरपालिकाले मानिसको सबैभन्दा बढी भीडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो। ‘काठमाडौँ...
-
कोरोना भगाउन महानगरद्वारा बृहत सरसफाइ अभियान सुरु
काठमाडौ : महानगरपालिकाले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगर क्षेत्र भित्र बृहत सरसफाइ गर्न थालेको छ । महानगरपालिकाले आजबाट काठमाडौँ महानगपालिका क्षेत्र भित्रका सडक पानीट्याङ्की र ब्रुमरमार्फत सरसफाइ गर्ने कामलाई तिव्रता दिएको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्या...
-
विश्व रिसाईक्लिङ दिवसमा ६ जना रिसाईक्लिङ हिरो सम्मानित
काठमाडौ : विश्व रिसाईक्लिङ दिवसको अवसरमा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका विभिन्न तहका ६ जना रिसाईक्लिङ हिरोलाई सम्मान गरिएको छ । फोहोर व्यवस्थापनका उहाँहरुले पु¥याएको योगदानलाई कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व वातावरण मन्त्री गणेश शाह र विशेष अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंग...
-
आज विश्व रिसाईक्लिङ दिवस, नेपालमा पहिलो पटक मनाईदै
काठमाडौ : आज विश्व रिसाईक्लिङ दिवस । संसारभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । फोहोर व्यवस्थापनमा फोहोरजन्य वस्तुलाई स्रोतमा परिणत गरी पुनः प्रयोगमा ल्याउनु धेरै महत्वपूर्ण र वातावरणमैत्री भएकाले विश्वले पुनः प्रयोगको महत्वलाई पहिचान गरी सन् २०१८ देखि मार्च १८ तारिखलाई विश्व रिसाईक्लिङ दिवसका रुपमा मनाउन थालिएको हो । न...
-
फोहोर खरिद बिक्री गर्न खाली सिसी र काठमाडौ महानगरबीच सम्झौता
काठमाडौ : काठमाडौं महानगरपालिका भित्र उत्पादित पुनःप्रयोग गर्न मिल्ने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच महानगरबासीले बोलाएको ठाउँमा गएर खालीसिसिले सामा...
-
फोहोरबाट ग्यास उत्पादन गर्न सम्झौता
सुर्खेत : वीरेन्द्रनगरको फोहोरबाट वायोग्यास र जैविक मल उत्पादन गरिने भएको छ । फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र परियोजना निर्माणकर्ता कम्पनी केपी व्यवसायिक सेवा प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रक...
-
फोहोर नउठाउँदा सडकमै थुप्रियो फोहोर
भैरहवा : सिद्धार्थनगर नगरपालिका–९ की लक्ष्मी आचार्यले पाँच दिनदेखि भान्सामा संकलित फोहर फ्याँक्न पाएकी छैनन् । फोहर लिन नगरपालिकाको ट्र्याक्टर आएको छैन । घरमा तीन बोरा फोहर जम्मा भइसकेको छ । ‘फोहर कुहिएर घरवरपर दुर्गन्ध फैलिन थालेको छ,’ उनले भनिन्, ‘फोहर उठाउन ट्र्याक्टर कहिले आउने हो, पत्तो छैन ।’ रोगी वा संक्रमितल...
-
वाग्मती सफाइ महाअभियान : न कोरोनाले रोक्यो न बर्षातले
काठमाडौ : फागुनलाई बिदाई गरेर चैत्र भित्रिंदा पनि बिहान बेलुकी काठमाडौको वातावरण चिसै छ । झनै असार साउनमा जस्तो बाक्लो बादल सँगै सिमसिम पानी परेपछि त अछ्यू छ्यू गर्दै सिरक भित्रै गुडल्किएर बसुँ झैं लाग्छ । न्यानो ओछ्यान नछोडी कोरोनाको त्रासले घरबाहिर ननिस्कने प्रतिज्ञा आफैसँग गरिरहेका बेला वाग्मती सफाइ अभियन्ता भने ह...
-
प्लास्टिकजन्य फोहोर व्यवस्थापन राष्ट्रिय अभियान बन्नुपर्ने : मन्त्री भुसाल
रुपन्देही : कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको काम राष्ट्रिय अभियान बन्ने बताउनुभएको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गर्दै मन्त्री भुसालले हरेक स्थानीय तहदेखि संघीय सरकारले नै यसबारे अभियान थाल्न...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 135
- Next Page »











