चितवन : जन्म दिनको अवसरमा केक काट्ने, खुसीयाली मनाउने, उपहार प्रदान गर्ने, कहीं कतै घुम्न जाने, पेय पदार्थ पिउने लगायत कार्यक्रमहरु भईरहेको त सुनिरहेकै हो । तर जन्म दिन सामाजिक काम गरेर पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् सवल नेपालका कर्मचारीहरुले । त्यो पनि आफ्नै गाउँठाउँमा होइन, पर्यटकीय स्थल सौराहाम...
फोहोरमैला व्यबस्थापन
-
-
गुहेश्वरी ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा
काठमाडौ : गुहेश्वरी स्थित ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । खानेपानीमन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको शनिबार निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित ...
-
स्मार्ट सिटीको सपना देखेको धनगढी फोहोर सिटीमा परिणत हुँदै
कैलाली : स्मार्ट सिटीको अवधारणा बोकेको धनगढी उपमहानगरपालिका फोहोरले दुर्गन्धित भएको छ । फोहोर ब्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदिंदा धनगढी बजार फोहोर सिटीमा परिणत हुँदै गएको हो । डम्पिङ साइट नभएपछि नगरवासीले सडक किनार र खोलानालामा फोहोर फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहोर समेत उपमहानगरले नियमित नउठाउँदा समस...
-
दशगजामा फोहोरको डंगुर
पर्सा : वीरगन्ज महानगरबाट दैनिक संकलन हुने फोहोर नेपाल भारत सीमाको दशगजा क्षेत्रमा फाल्न थालिएको छ । नाकाबाट आवागमन गर्ने नेपाल तथा भारत दुवै मुलुकका बासिन्दालाई थुपारिएको फोहोर र त्यसबाट निस्किएको दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ । मुलुकमा पर्यटन दिवस मनाइँदै गर्दा तथा आगामी वर्ष भिजिट नेपाल मनाएर २० लाख...
-
फोहोर व्यवस्थापनको अचुक विकल्प, बायोग्यास प्लान्ट
दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास र मल बनाउने गरी बायोग्यास प्लान्ट निर्माणको काम सुरु गरेको छ । नेपालमै सबैभन्दा ठूलो बायोग्यास प्लान्टका रूपमा लिइएको यसबाट मिथेन ग्यास सिलिन्डर र कम्पोस्ट मल उत्पादन गरिनेछ । घोराही उपमहानगरपालिका–१६ करौँती डाँडामा रहेको ल्यान्डफिल्ड साइटमा फोहोरबाट ग्यास र मल...
-
कर्मचारी आन्दोलनले नगरपालिकाको मूल ढोकामै थुप्रियो फोहोर
सर्लाही : बरहथवा नगरपालिकाको मूल ढोकामा फोहोर थुप्रिएको छ । कार्यालय खुल्नु अघि नै सफाई कर्मचारी सहित स्थानीयले दुई ट्याक्टर फोहोर कार्यालय अगाडि थुपारिदिएका हुन् । नगरपालिकाले नियुक्त गरेका सफाई कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कार्यालयमै फोहोर थुप्रिएको हो । सेवा–सुविधा थप्नुपर्ने माग सहित दसैंम...
-
जहाँ नुहाए वा लुगा धोए बापत १ हजार जरिवाना तिराइन्छ
सोलुखुम्बु : तपाई सोलुखुम्बुको गोक्यो क्षेत्रमा जाँदै हुनुहुन्छ र नुहाउने वा लुगा धुने सोचमा हुनुहुन्छ भने होश गर्नुहोस् एक हजार जरिवानाको फन्दामा पर्नुहोला ? गोक्यो चो व्यवस्थापन समूहले धार्मिक प्रयोजन बाहेक अन्य समयमा नुहाएमा वा लुगा धोएमा जनही १ हजार जरिवाना गर्ने व्यवस्था गरेको हो । गोक्यो र आसपासको तालमा नु...
-
मुखबाट फिँज निस्किरहेको पशुको मासु कति स्वस्थकर ?
दशैमा धेरै उपभोग हुने पदार्थ मध्ये मासुजन्य पदार्थ पनि एक हो । दशैंमा नखाएको मासु कहिले खाने ? भन्दै मासु अलि बढी नै खान उक्साउँछौं । मासु बढी खाँदा स्वास्थ्यलाई हानी नगर्ने त कुरै भएन । अझ अस्वस्थकर र अधिक मासु दुवै खायौं भने तपाई हाम्रो स्वास्थ्यमा कस्तो असर पर्ला ? त्यसैले दशैंमा मात्र होइन, जहिले प...
-
सरसफाइको अबको बाटो कता ? सरसफाइविद नमस्तेलाल श्रेष्ठसँग कुराकानी
नमस्तेलाल श्रेष्ठ, कहिल्यै नथाक्ने सरसफाइ योद्धाको नाम हो । जागीरको दौरानमा त छँदै हुनुहुन्थ्यो तर सेवा निवृत्त भइसकेपछि पनि उहाँले आफ्नो बाटो छोड्नु भएन । ३० बर्ष भन्दा लामो समयसम्म युनिसेफमा सरसफाइविदको रुपमा काम गरेर सेवा निवृत्त हुनुभएका श्रेष्ठले मनिटरिङ एक्सन टीममा रहेर काम गर्नुभयो र देशको खुला दिस...
-
राँगाभैसीको ५० टन लादी र हड्डी विस्थापन गर्ने वातावरण प्रमुखको यस्तो छ योजना
तपाई हामीले उपभोग गर्ने मःमः, छोइला, सेकुवा, सुकुटी जस्ता मासुजन्य पदार्थ उत्पादनका लागि दैनिक ८ सय राँगाभैंसी, १५ सय खसीबोका, ७० हजार किलो कुखुरा, २ सय सुँगुर र ७ हजार किलो माछा खपत हुन्छ, काठमाडौमा । राँगाभैंसीको जिउँदो तौलबाट करिब ३०–३२५ मात्र मासु निस्किन्छ । ३०० किलोको राँगाबाट करिब १०० किलो मासु, २६...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 135
- Next Page »

