पर्सा : सिर्सिया खोला प्रदूषित गराएको आरोपमा पर्सा–बारा औद्योगिक करिडोरस्थित एक छाला उद्योगका चिनियाँ र भारतीय व्यवस्थापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिउता छुवाङ र भारत घर भई मकवानपुर बस्ने तिनजुङ गुरुङ छन् । उनीहरूलाई बुधबार साँझ उद्योग परिसरबाटै नियन्त्रणमा लिइए...
फोहोरमैला व्यबस्थापन
-
-
भ्रमण बर्षको प्रचार गर्दै पर्यटनमन्त्री र मुख्यमन्त्रीद्वारा सरसफाइ
जनकपुरधाम : मिथिलावासीहरुको महान पर्व छठ र नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा आज बिहान जनकपुरका विभिन्न मठ मन्दिर, तात तलैया, घाट सरसफाइ तथा सचेतना कार्यक्रम गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिले हिजो (बुधबार) छ...
-
भाईटीकाकै दिन अस्पताल सरसफाइ गरे मेयरले
दाङ : भाईटीकाको दिन अन्य मानिसहरु रमाइलोमा झुम्मिरहेका बेला तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डे भने राप्ती प्रादेशिक अस्पतालको आँगन सफाइमा व्यस्त हुनुहुन्थ्यो । १६६ औं क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाइ अभियान अन्तर्गत मेयर पाण्डेले अस्पतालको परिसरमा झाडु लगाएर सफा गर्नुभएको हो । भाईटीकाको दि...
-
जापानी प्रविधिबाट फोहोरबाट कम्पोस्ट मल उत्पादन
भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नयाँ प्रविधिबाट फोहोर व्यवस्थापन थालेको छ । नगरभित्रको फोहोर उठाउन नसकेको नगरपालिकाले नेपालमै पहिलोपटक जापानिज प्रविधि अपनाएर फोहोर व्यवस्थापनका लागि पहल लिएको हो । ‘फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरेर दुई भागमा वर्गीकरण गराउने, कुहिने प्रकृतिका फोहोरबाट जापा...
-
बस्ती बीचको डम्पिङ साइटले सबैतिर दुर्गन्ध, तिनाउ नदी प्रदूषित
रुपन्देही : बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको बहाव क्षेत्रलाई ‘डम्पिङ साइट’ बनाएको छ। अस्थायी फोहोर फाल्ने स्थान भन्दै अन्तर्राष्ट्रिय मापदण्ड विपरीत नदीकै बहाव क्षेत्रमा फोहोर फालिएको छ। नदीमा फोहोर विर्सजन गर्दा प्रदूषित भएको छ भने छेउछाउका बस्ती दुर्गन्धित छन्। सहरी क्षेत्रमा सरसफाई अभियान चलाइरहेको उ...
-
एडीबीको सहयोगमा बुटवल र भैरहवामा बन्ने फोहोर प्रशोधन योजना रद्द
बुटवल : राजनीतिक खिचातानी र स्थानीयको अवरोधले बुटवल र भैरहवामा निर्माण गर्न लागिएका फोहर प्रशोधन केन्द्रका योजना रद्द भएका छन् । १५ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएका थिए । योजना पूरा नभएपछि नगरले नदी किनार र बस्ती छेउमै फोहर थुपार्ने गरेका छन् । जथाभावी फालिने फोहरले बस्ती र नदी क्षेत्र प्रदूषित बने...
-
फोहर व्यवस्थापनका लागि खाली जमिन खोजिँदै
रूपन्देही : तिलोत्तमा नगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि खाली जग्गा खोजिरहेको छ । नगरपालिकाले यस वर्ष सरसफाइ केन्द्र निर्माण र फोहर व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो । स्थान पाउने बित्तिकै निर्माण थालनी गर्ने तयारीमा रहेको वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए । हाल नगरको १ ...
-
फोहोर व्यवस्थापनका लागि नीजि क्षेत्रसँग पीडीए गरेको डेढ बर्ष बित्यो तर काम अघि बढेन
काठमाडौ : लगानी बोर्डले निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनका लागि अनुमति दिए पनि काम अघि बढ्न सकेको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने वा स्थानीय तह आफैंले गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा बोर्डले डेढ वर्षअघि निजी क्षेत्रलाई कामको जिम्मा दिएको...
-
अब टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहोर जम्मा गर्न नपाइने
काठमाडौ : टेकुस्थित ट्रान्सफर स्टेसनमा अब फोहोर जम्मा गर्न नपाइने भएको छ । फोहोर संकलन गरेर ल्याइएको दिन नै डम्पिङ साइटमा पुर्याइसक्नुपर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले बताउनुभयो । महिनौंदेखि जम्मा भएको करिब तीन मेट्रिक टन फोहोर आइतबार उठाएर ओखरपौवा पुर्याइ...
-
मर्स्याङ्दीमा फोहोर फाल्न बन्देज
लमजुङ : मर्स्याङदी नदी जलक्रिडा (र्याफटिङ, कायाकिङ) का लागि प्रख्यात छ । चक्रीय अन्नपूर्ण पदमार्ग यसको तिरैतिर रहेकाले दृश्यावलोकनका लागि मनमोहक छ । हिमालको फेदबाट बग्ने नदीको पानी हिउँदमा हरियो र नीलो रंगमा देखिन्छ । बग्ने ठाउँको उतारचढावले केही ठाउँमा सेतो देखिन्छ । मनाङबाट बग्ने मर्स्याङ्दी नदी मर्स्...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 135
- Next Page »



