काठमाडौ : आर्थिक र राजनीति चलखेलले उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिएको सांसदले बताएका छन् । संसद्को विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा अधिकांश सांसदले केही नेताले फोहोरमाथि राजनीति गरेकै कारणले समस्या विकराल बन्दै गएको आरोप लगाए । उपत्यकाको फोहोर २०६२ सालदेखि नुवाकोटको सिसडोलमा फाल्ने गर...
फोहोरमैला व्यबस्थापन
-
-
भक्तपुरका दुई नगरपालिकामा पूर्ण सरसफाइले गति लियो
भक्तपुर : भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रलाई पूर्ण सरसफाइयुक्त बनाउन अभियान सुरु गरेका छन् । चाँगुनारायणले ०७८ भित्र र सूर्यविनायकले ०७९ भित्र सरसफाइयुक्त स्वच्छ र सुन्दर नगर बनाउने अभियान थालेका हुन् । खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा ...
-
सिसडोल ल्यान्डफिलमा संसदीय समिति
काठमाडौ : संसद्को विकास तथा प्रविधि समितिले नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट र नयाँ बन्दै गरेको बन्चरे डाँडामा अनुगमन गरेको छ । नुवाकोटका सांसदले एक महिनाअघि समितिमा अनुगमन गर्न निवेदन दर्ता गरेका थिए । सिसडोल ल्याड फिल साइटमा फोहोर थेग्न नसकेर पहिरो गएपछि तीन महिनादेखि काठमाडौं आउने मूख्य सडक बन्द छ । सार्वजनिक ...
-
घोराहीमा फोहोरबाट ग्यास उत्पादन
दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास उत्पादन गर्न थालेको छ । उपमहानगरपालिकाको ल्याण्ढफिल साइटमा जम्मा गरिएको फोहोरबाट ग्यास निकाल्न थालिएको हो । विश्व बैंक, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी बीच त्रिपक्ष सहकार्यसँगै फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । ग्यास उत्पादन गर्नका ल...
-
लहानमा फोहोर फालेको विरोधमा प्रदर्शन
सिरहा : लहान नगरपालिका–४ का स्थानीयले महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा विरोध प्रदर्शन गरेका छन् । ५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका स्थानीयले प्रहरीको आडमा नगरपालिकाले महिलामाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएका छन् । सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरी सहित नगरप्रमुख मुनि साह सुडि लगायत अन...
-
ललितपुर क्षेत्रको वाग्मती सफाइको नेतृत्व महानगरले लिने
काठमाडौ : वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ । वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागिता समेत जुटाएर सफाइ अभियान चलाउने प्रत...
-
प्रदेश ५ मा फोहोरबाट बिजुली : कहाँ, कति युनिट निस्कन्छ ?
रूपन्देही : प्रदेश ५ सरकारले फोहोरबाट बिजुली निकाल्ने कामलाई अन्तिम चरणमा पुर्याएको छ । त्यसका लागि आवश्यक अध्ययन भइसकेको र प्रारम्भिक काम सुरु भइसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । ०७५ माघबाट सुरु गरिएको अध्ययन गत असार १० मा सकिएको हो । प्रदेशभर प्रतिदिन १ सय ३७ देखि ४ सय ५९ युनिटसम्म विद्युत...
-
महानगरको ३ वटा वडामा फोहोरको स्रोतमै बर्गीकरण गर्न सुरु
काठमाडौ : काठमाडौं महानगरपालिकाको वडा नं. १२, १८ र २१ मा आजदेखि फोहोरको स्रोतमै बर्गीकरण गर्न थालिएको छ । लामो समयको तयारी पछि महानगरपालिकाले आजदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोरलाई छुट्टा छुट्टै दिनमा संकलन गर्ने भएको हो । यो योजना लागु गर्नु अघि महानगरपालिकाले सम्बन्धित वडाका बासिन्दालाई फोहोर...
-
फोहोर न्यूनीकरण गर्न उपत्यकाका नगरपालिकाहरुले स्रोतमै बर्गीकरण गर्ने
काठमाडौ : काठमाडौ उपत्यका भित्रका १८ वटै नगरपालिकाहरुले ठोस फोहोरमैला न्यूनीकरणका लागि स्रोतमै बर्गीकरण गर्ने भएका छन् । काठमाडौ महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा काठमाडौ उपत्यकामा उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै बर्गीकरण गरी फोहोर न्यूनीकरण गर्...
-
कुहिने र नकुहिने फोहोर अब फरक – फरक दिनमा उठाइने, फोहोर स्रोतमै छुट्याउनुपर्ने
काठमाडौ : काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिन संकलन गर्ने भएको छ । काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरमैला सडकमा फ्याँक्ने भएकाले घरबाटै फोहोरको व्यवस्थापन गर्न यस्तो योजना ल्याएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 135
- Next Page »




