• फोहोरले दिनहुँ बिरामी

        बारा : बाराको जितपुर–सिमरा उपमहानगरपालिका बासिन्दा फोहोरका कारण दिनहुँ बिरामी पर्न थालेका छन् । उपमहानगरपालिकाले फोहोर नउठाउँदा सिमरा, जितपुर, पथलैया जस्ता धेरै जनघनत्व भएका शहरका बासिन्दा बिरामी पर्न थालेका हुन् । जताततै फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि रुघाखोकीको संक्रमण फैलिएको छ । नग...

  • महानगरपालिकाले सफाइ कर्मचारी घटाउने

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचोको प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको स...

  • कम्पोष्ट बिनको प्रयोग गरी फोहोरबाट पैसा कमाउनुहोस्

      काठमाडौ : शहरबजारमा भान्छाबाट निस्कने फोहोर व्यवस्थापन गर्न नसकेरै मानिसहरु वाक्क दिक्क भएका छन् । भान्छाबाट निस्कने फोहोरलाई कम्पोष्ट बिनमा हालेर मल बनाउने र तरकारी फलाउन प्रयोग गर्ने हो भने तपाईले बसी बसी आयआर्जन गर्न सक्नुहुन्छ । फोहोरलाई कम्पोष्ट मल बनाउने उद्देश्यले नै विभिन्न कम्पनीहरुले कम्पोष्ट ब...

  • पोखरामा जेरो वेष्ट अभियान सुरु, के हो जेरो वेष्ट अभियान ?

    कास्की : पोखरा महानगरपालिकाको वडा नं १३ ले जेरो वेष्ट अभियान सुरु गरेको छ । वडा नं. १३ का अध्यक्ष दर्शन लामाले बालकल्याण माध्यमिक बिद्यालयका प्रध्यानाध्यापकलाई डस्टबिन हस्तान्तरण गर्दै अभियानको थालनी भएको घोषणा गर्नुभएको हो । पहिलो चरणमा दुई टोलमा अभियानको प्रारम्भ गरेको वडा अध्यक्ष लामाले बताउनुभयो । आगामी भदौमा फो...

  • साँस्कृतिक कार्यक्रमको रकमबाट थुम्काडाँडाको ७२ घरमा डस्टबिन

      लमजुङ : लमजुङको बेंसीसहर नगरपालिका ३ गाउँशहर थुम्काडाँडाको युवा क्लबले घरघरै डस्टबिन सहयोग गरेको छ । दशैंमा सञ्चालन गरेको साँस्कृतिक कार्यक्रम र तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट जनज्योति युवा क्बले घरघरै डस्टबिन वितरण गरिएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले गाउँलाई सफा, स्वच्छ बनाउन गाउँक...

  • प्रदेश २ मा सञ्चालन हुने ढल आयोजना : कहाँका लागि कति बजेट ?

    काठमाडौ : आर्थिक बर्ष २०७६/७७ मा प्रदेश २ का जिल्लाहरुमा केन्द्र सरकारले १७ वटा ढल आयोजना सञ्चालन गर्ने भएका छन् । देशभरिमा १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न लागेको केन्द्र सरकारले प्रदेश २ को रौतहटमा ६, धनुषामा ५, महोत्तरीमा २ र सप्तरी, सिरहा, सर्लाही र बारामा १/१ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्...

  • दीर्घकालीन फोहोर व्यवस्थापनका लागि सिस्डोलको जग्गा अधिग्रहण गरिने

      काठमाडौ : उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सिस्डोलको जग्गा अधिग्रहण गर्ने भएको छ । शुक्रबार सरोकोरवाला बीच भएको छलफलमा नुवाकोटको सिस्डोलमा फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रमा पर्ने स्थानीयवासीको जग्गा अधिग्रहण गर्ने सहमति भएको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलक...

  • फोहोरबाट ग्यास र मल निकाल्न मिल्ने इजरायली प्रविधि नेपालमा

      ‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ । त्यसपछि प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ । काठमाडौ : भान्छा कोठामा उत्पादन हुने फोहोरहरु तरकारीका बोक्रा, फलफूल, बासी भात लगायत चीजबीजको व्यवस्थापन कसरी गर्न...

  • कौसी खेती फोहोरमैला तह लगाउने अचुक ओखती

      तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रका घरमा कौसी तरकारी खेती कार्यक्रमलाई अगाडि बढाएको छ । घर तथा भान्छाबाट दैनिक निस्कने फोहोरमैलाको उचित व्यवस्थापन गर्न नगरपालिकाले कौसी खेती अभियानलाई प्राथमिकता दिइएको हो । वडा ४ ले गत वर्षदेखि सञ्चालन गरेको कौसी तरकारी खेती कार्यक्रम उपयोगी लागेको ...

  • वीरगञ्जको फोहोर निजी क्षेत्रद्वारा व्यवस्थापन

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको फोहोर व्यवस्थापनको काम आजदेखि निजी क्षेत्रले सम्हालेको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको काम पृथ्वीतारा/एनके इन्टरनेशल जेभीले सुरु गरेको हो । वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०७५ ल्याएको छ । ऐनमा जथाभावी फोहोर फाल्न...