• महर्जन स्क्वायर अर्थात जीवनभर फोहोर बढार्ने अभियन्ता

    काठमाडौ : अभियान पनि थरी थरीका, नेपालको संघीय राजधानी काठमाडौमा जन्मिएका राजमान महर्जन र सुशीला महर्जन फोहोर बढार्ने अभियानमा हुनुहुन्छ । नेवारी परिकारलाई चिनाउन सक्रिय सुशीला महर्जन र जग्गा कारोबारी राजमानले २०६७ साल भदौ देखि बढार्ने अभियान चलाउनुभएको हो ।  सुन्दा असम्भव जस्तो लागेपनि उहाँहरुले यो अभियानमा ८ बर्ष व...

  • जथाभावी फोहोर फाल्ने बानी छ ? सचेत रहनुहोस् आफूले फालेको फोहोरको पोका आफ्नै घरमा फिर्ता आउन सक्छ

    स्याङ्जा : जथाभावी फोहोर फाल्ने बानी छ ? होसियार ! तपाईले फालेको फोहोरको पोका तपाईकै घरमा आईपुग्न सक्छ । शनिबार स्याङ्जाको वालिङ नगरपालिकामा यस्तै भयो । सुरुमा नगरपालिकाको टिपर घर अगाडि टक्क रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’ अलमलमा परेका घरधनीले अचम्म मान्दै हात थापे ...

  • खोला सफाइमा जुटे विदेशी

    सिन्धुली : खोला फोहोर छ । तर जनसंख्या र बसोबास बढ्दै गएपछि यो अझै धेरै नै फोहोर हुन सक्छ, सदरमुकाममा रहेको ग्वाङखोला किनारमा फालिएका फोहोर टिप्दै अस्ट्रेलियन नागरिक न्युटनले सफाइ अभियान, जागरण, पुनःप्रयोग र प्रशोधनको काममा ढिलाइ गर्न नहुने सुझाइन् । यो खबर कान्तिपुर दैनिकले छापेको छ । उनी १ वर्षका लागि कमलामाई नगरपा...

  • जथाभावी फोहोर फाल्ने ३ जनालाई जरिवाना तिराइयो

    ललितपुर : ललितपुर महानगरपालिका १५ मा रहेको स्विमिङ पुल अगाडि फोहोर फाल्नेलाई पक्राउ गरी जरिवाना तिराइएको छ । रातको समयमा जथाभावी फोहोर फाल्ने दाङका सुरेन्द्र चौधरी, बर्दियाका गोपाल थारु र बाजुराका हिमाल थापालाई पक्राउ गरी जनही १ हजार रुपैयाँ जरिवाना तिरेपछि छाडिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख गौतम मिश्रले जानकारी ...

  • खुला दिसामुक्त अभियानको यात्रालाई असारभित्र टुङ्ग्याइने

    काठमाडौ : विगत सात बर्षदेखि चल्दै आएको सरसफाइ अभियान असार उप्रान्त नचलाइने भएको छ । अर्थात खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई असार मसान्त सम्ममा जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने भएको छ । खुला दिसामुक्त घोषणामा मात्र अल्झिएर बस्दा पूर्ण सरसफाइ अभियानले गति लिन नसकेपछि खुला दिसामुक्त अभियानलाई टुङ्गो ल...

  • काठमाडौको सडकमा शुक्रबारदेखि यान्त्रिक कुचो लगाइने

      काठमाडौ : काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि यान्त्रिक कुचो (ब्रुमर) मार्फत सडक सफा गर्ने भएको छ । यसका लागि सोमबार नै इटलीबाट यान्त्रिक कुचो काठमाडौ ल्याइसकेको छ । यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती ब्रुमर १० करोड ८० लाखमा काठमाडौ ल्याइएको हो । ब्रु...

  • फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ

    काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् । कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ । ...

  • वातावरण संरक्षण र सफा राजमार्गको लागि सरसफाइमा जुटे युवा

      सर्लाही : सर्लाहीका उत्साहित युवाहरुले पूर्व - पश्चिम राजमार्ग सरसफाइ अभियान थालेका छन् । सर्लाहीको लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै युवाहरुले राजमार्ग सरसफाइ अभियान सुरु गरेका हुन् । सिरहाका सरसफाइ भियन्ता धिरेन्द्र कुमार साहको आव्हान तथा सक्रियतामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सड...

  • वाग्मती सफाइमा नयाँ प्रविधि अपनाइने

    पूर्णप्रसाद मिश्र/रासस काठमाडौ : पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा नयाँ प्रविधिको उपयोग गरी कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो...

  • वास क्षेत्रमा कार्यरतहरुका लागि सिकाई आदानप्रदानको अवसर

    काठमाडौ : तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ ? यस क्षेत्रमा गरिएको अभ्यासबाट तपाईले केही नयाँ कुरा आर्जन गर्नुभएको छ र अरुलाई पनि बाँड्न चाहनुहुन्छ भने तपाईका लागि यो ठूलो अवसर हुनेछ । सिकाई आदानप्रदानको माध्यमबाट ज्ञान अभिबृद्धि गर्ने, गराउने उद्देश्यले वास क्षेत्रमा कार्यरत संघसंस्था तथा व्यक्तिले हासिल गरेको सी...