• भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापनमा कोरियन सरकारको हात

    चितवन : भरतपुर महानगरपालिकाले कोरियन सरकारको सहयोगमा फोहरमैला व्यवस्थापनको काम चैत दोस्रो साता देखि सुरु गर्ने तयारी गरेको छ । कोरियाको सुडोकोन ल्याण्डफिल साइट म्यानेजमेण्ट कोअपरेसन (एसएलसी) ले महानगरको फोहोर व्यवस्थापनको लागि प्रक्रिया अघि बढाएको हो । कोरियन संस्थाको सहयोगमा ठूलो परियोजना कार्यान्वयनमा आउन लागेको र...

  • ‘जनता जान्न चाहन्छन्’ कै झल्को दिने, ऋषि धमलाको सरसफाइ भाषण

    काठमाडौ : ऋषि धमला, विभिन्न कारणले चर्चित हुनुहुन्छ । कार्यक्रम सञ्चालन गर्ने फरक शैली र एकैपटक उत्तेजनामा आउने बानीका कारण उहाँ आम पत्रकारहरु भन्दा अलि भिन्न हुनुहुन्छ । ‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम उहाँको लोकप्रिय कार्यक्रम हो । शनिबार उहाँले सोही कार्यक्रमको झल्को दिने एउटा भाषणा गर्नुभयो । चक्रपथ सरसफाइ...

  • फोहोर फाल्ने भाँडोमै मोबाइल चार्ज गर्ने सुविधा, माल पाएर पनि चाल नपाउँदा स्मार्ट डस्टबिन प्रयोगविहीन

    काठमाडौ : डस्टबिन के का लागि ? उत्तर सजिलो छ, फोहोर हाल्नका लागि । तर डस्टबिनमा फोहोर मात्र फालिदैन, मोबाइल चार्ज गर्न पनि सकिन्छ । त्यत्ति मात्र होइन, हावामा भएको प्रदुषणको मात्रा र तापक्रम समेत देखाउँछ, फोहोर फाल्ने भाँडोले । फोहोर फाल्ने भाँडोमै यत्ति धेरै सुविधा अन्त कतै नभई काठमाडौ शहरमै उपलब्ध छ । काठमाडौक...

  • बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माणको कामले गति लियो

    काठमाडौ : सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छैन । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदै हुनुहुन्छ । वि.सं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर ...

  • उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौ : उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंक लगायत दुई दर्...

  • फोहोर तह लगाउन गड्यौला खेती

    दाङ : दाङको गढवा गाउँपालिका ५ धर्मापुरमा गड्यौंला खेती गरिएको छ । फोहोरलाई तह लगाएर प्राङगरिक मल उत्पादनका लागि चितवनबाट गड्यौला ल्याएर खेती गर्न थालिएको हो । फोहोर पनि तह लाग्ने, मल पनि उत्पादन हुने भएपछि सिर्जना चौधरी र देशनी चौधरीले गड्यौला खेती सुरु गरेका हुन् । मंसिरमा चितवनबाट गड्यौला ल्याएर खेती गर्न थाले...

  • दमौलीमा फोहोरमैला वर्गीकरण गरेर संकलन,

    दमौली : व्यास नगरपालिकाले दमौली बजारलाई सरसफाइयुक्त राख्न वर्गीकरण गरेर फोहोरमैला संकलन गर्न थालेको छ । फोहोरलाई कुहिने, नकुहिने र अस्पतालजन्य गरी तीन प्रकारमा वर्गीकरण गरेर संकलन थालिएको हो । वर्गीकरण गरिएपछि व्यास नगरक्षेत्रका २, ३ र ४ नम्बर वडामा फोहोरमैलाको संकलन तालिकाबनाएर गर्न थालिएको छ । वर्गीकरण अनुसारका ...

  • ढल व्यवस्थापनबारे स्थानीय सरकारले थाहा पाउनैपर्ने नीतिगत व्यवस्था

    काठमाडौं : नेपालमा सरसफाइ अभियान सुरु भएपछि चर्पी त बने तर चर्पीमा थुप्रिएको दिसाजन्य लेदो व्यवस्थापन र फोहोर पानीको सही व्यवस्थापन हुन सकेन । तिनै फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा देखिएको समस्यालाई नीतिगत तवरबाटै हल गर्नका लागि ढल व्यवस्थापन नीति २०७५ कार्यान्वयनमा छ । यसले फोहर पानी र दिसाजन्य लेदो व्यवस्...

  • अस्पतालमा जन्मिएका शिशुको सालनालले दिपायल बजार दुर्गन्धित

    डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुर बजार अहिले दुर्गन्धित छ । सुजङ अस्पतालमा जन्मिएका शिशुको सालनाल खुला रुपमा छरिदा बजार क्षेत्र दुर्गन्धित बनेको हो । अस्पतालको फोहोर काग तथा कुकुरले टिपेर बाटोमा लैजाने गरेको स्थानीय सञ्जी नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालले फाल्ने फोहर कहिले कुकुर त कहिले ...

  • ढल व्यवस्थापन नीति २०७५ ले गरेको मुख्य व्यवस्था

    काठमाडौ : सरकारले फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा देखिएको नीतिगत रिक्ततालाई हटाउन ढल व्यवस्थापन नीति २०७५ कार्यान्वयनमा ल्याएको छ । ढल व्यवस्थापन सम्बन्धी कामलाई नीतिगत रुपमै व्यवस्थित र निर्देशित गर्न गत कातिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट ढल व्यवस्थापन नीति स्वीकृत भइसकेको छ । यस अघि २०५१ मा बनेको “...