बुटवल : सङ्घीयताको सन्देश जनतामा पु-याउने अभियानका रुपमा प्रदेश नं ५ सरकारले विभिन्न रचनात्मक कार्यक्रम गरी प्रदेश स्थापना दिवस आज मनाइयो । यही फागुन ४ गतेसम्म मनाउने सो दिवसको आज पहिलो दिन प्रदेशअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको मुख्य बजार क्षेत्रमा विशेष सरसफाइ अभियानको शुरुआत गरिएको छ । यो कार्यक्रम अ...
फोहोरमैला व्यबस्थापन
-
-
फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै
काठमाडौ : शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । अहिले निर्माणका लागि डिजाइन र माटो परीक्षणको काम भइरहेको छ । आगामी दुई हप्तामा उक्त काम सम्पन्न गरी निर्माणका लागि बोलपत्र आह्वान गरिने मन्त्रालयका सूचना अधिकारी गणेश कर्...
-
संसद बैठकमा चाउचाउको खोल फिर्ता गर्ने व्यवस्था गर्न माग
काठमाडौ : सांसद महेश बस्नेतले चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । संसदको आजको बैठकमा उहाँले सडक र नदी सफा गर्दा चाउचाउ, गुट्खाको खोल धेरै पाइएकाले चाउचाउ खाएपछि फिर्ता हुने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । ‘सफाईमा गुट्खाको खोल धेरै पाइयो। त्यसैले गुट्खा बन्द गर्नुपर्छ,’ संसदको शुक्रबारको ब...
-
फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका
फिक्कल : इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । प्लाष्टिक...
-
नदी सफाइको जिम्मा स्थानीय सरकारलाई दिइने गरी कार्यविधि बन्यो
काठमाडौ : सरकारले नदी सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी कार्यविधि, (नमुना) २०७५’ ल्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई नै नदी नाला, सडक चोक सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा दिने गरी कार्यविधि ल्याइएको मन्त्रालयका सहसचिव प...
-
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौ : वाग्मती सरसफाइ ३०० औं हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो । शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर,सामाजिक सं...
-
मेयर शाक्य सहितको टोलीद्वारा सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवलोकन
काठमाडौं : महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य सहितको टोलीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल ल्याण्डफिल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागेको बञ्चरे डाँडाको अवलोकन गरेको छ । टोलीले सबैभन्दा पहिले बञ्चरे डाँडाको अवलोकन गरेको थियो । बञ्चरेडाँडाको निर्माणाधीन ल्याण्डफिल साइटको अवलोकन पछि ...
-
नमूना बन्दै भक्तपुरको सफाइ अभियान
रमेश गिरी/ रासस भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले २०७४ साल फागुन १९ गते शनिबार हनुमन्ते सफाइ अभियानको उद्घाटन गर्दा धेरैलाई लागेको थियो, यो सांसद महेश बस्नेतको नाटक हो, धेरै दिन टिक्दैन । सूर्यविनायक नगरपालिका–२ बालकोट र मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको सिमानामा रहेको हनुमन्त...
-
काठमाडौंमा सार्वजनिक शौचालय सञ्चालनका चुनौती : यसो भन्छन् विज्ञ
काठमाडौं : सार्वजनिक शौचालय निर्माण गर्नु ठूलो कुरो होइन, भएका शौचालय चलाइ राख्नु र आवश्यक परेका ठाउँमा शौचालय हुनु चाहिँ मुख्य कुरो हो । शुक्रबार महानगरको सभा कक्षमा सम्पन्न सार्वजनिक शौचालय सम्बन्धि प्रस्तुतीकरणपछि, सहभागीहरुबीच मत निर्माण भएको छ । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्न उपमेयर हरिप्...
-
वडाले तयार पारेको ‘फोहोरमैला व्यवस्थापन कार्यविधि नगर कार्यपालिकाद्वारा पारित
सुर्खेत : वीरेन्द्रनगर–६ वडा कार्यालयले तयार पारेको ‘फोहोरमैला व्यवस्थापन कार्यविधि’ लाई नगर कार्यपालिकाले पारित गरेको छ । कार्यविधि पारित भएसँगै कार्यान्वयनको चरणमा लगिएको नगरपालिकाले जनाएको छ । कार्यविधि अनुसार वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा जथाभावी फोहोर फाले जरिवाना तिर्नुपर्नेछ । पान, पुकार र गुट्का जस्त...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 135
- Next Page »







