काठमाडौ : काठमाडौँ उपत्यकाको फोहर दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने स्थान (ल्यान्डफिल साइट) छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइएको छ । नेकपाबाट निर्वाचित नुवाकोटका प्रदेशसभा सदस्य बद्री मैनालीसहितको टोलीले आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग भेटी ल्यान्डफिल साइट निर्माणको काम तत्क...
फोहोरमैला व्यबस्थापन
-
-
थाकेनन् अभियन्ता, बिहानै सडकभरि हातहातमा कुचो
रमेश गिरी/रासस भक्तपुर : माघ महीनाको शनिबारको चिसो बिहानी । यो चिसोमा पनि भक्तपुरमा नियमित रुपमा सञ्चालित सफाइ अभियानका अभियन्ता हरेक साता झैँ आज पनि सफाइ अभियानमा ओर्लिदा पनि थाकेका देखिँदैनन् । मुखमा माक्स, हातमा पञ्जा लगाएर कसैको हातमा कुचो, कसैको हातमा छडी त कसैको हातमा डोको । चिसो तुषारो र थकानको क...
-
प्लाष्टिक झोला नियन्त्रणका लागि कपडाको झोला प्रबर्धन गर्दै, वडा कार्यालय
सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ भित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाको २ नं. वडा कार्यालयले प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न पहिलो चरणमा कपडाको झोला प्रयोगमा ल्याएको छ । वडा कार्यालयले कसुदेवु पब्लिक हेल्थ मिसनको सहयोगमा पहिलो चरणमा १ हजार वटा कप...
-
सोलु दुधकुण्ड नगरपालिकाले आजदेखि फोहोर किन्ने, चाउचाउ, चुईगमको खोलको दाम सबैभन्दा धेरै
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्र भित्र उत्पादन हुने फोहोर किन्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि पहिलो चरणमा नगरपालिकाको वडा नं. ४, ५ र ६ को फोहोर किन्न लागेको हो । नगरपालिकाले २०७४ चैत्र २८ नै गरेको निर्णयलाई आजदेखि कार्यान्वयन गर्न लागेको हो । यसका लागि शुरुमा व्यक्ति तथा संस्थ...
-
टुकुचा खोला सफा पार्न अत्याधुनिक ढल प्रशोधन केन्द्र
काठमाडौं : सरकारले काठमाडौंको टुकुचा (ईचु) खोलामा नै ढल प्रशोधन केन्द्र बनाउने भएको छ । खोला आसपास बसेका बस्तीबाट निस्कने ढललाई व्यवस्थित गर्न पाइपलाइन बिछ्याउन सम्भव नदेखिएपछि खोलाको ढललाई सीधै प्रशोधन गर्ने गरी पानी उपचार केन्द्र बनाउन लागिएको हो । काठमाडौंमा अन्य नदीहरुको किनारमा दायाँ - बाँया ढलको पाइप बिछ्याउन...
-
सिंहदरबारमा सफाइ अभियान, वाग्मती सफाइमा सांसद कोमल ओली सहभागी
पूर्णप्रसाद मिश्र काठमाडौ : मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको सफाइमा अधिकांश मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी,...
-
फोहोरबाट मोहोरमा परिणत ५० लाखबाट बाजुरामा अनाथाश्रम बनाइने
काठमाडौ : उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ । एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर...
-
जनप्रतिनिधिको नेतृत्वमा गठित सरसफाइ समिति, साँझ बिहान सडकमै
कास्की : पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहर सहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ । अनुगमन टोलीको...
-
बन्दीपुरमा बन्यो, फोहरमैला सङ्कलन केन्द्र
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउ...
-
संघीय खानेपानी तथा ढल ब्यवस्थापन विभागका कामहरु बारे थाहा पाउनुहोस्
काठमाडौ : संघीय व्यवस्था अनुसार तीन तहको सरकार सञ्चालन भएपछि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कामको पनि बाँडफाँट गरिएको छ । मुलुक संघीय ढाँचामा सञ्चालन हुनु अघि खानेपानी तथा ढल निकास विभागले गर्दै आएको कतिपय काम प्रदेश तथा स्थानीय सरकारले समेत सम्पादन गर्दै आएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 135
- Next Page »









