काठमाडौ : देशभरिका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुका लागि दिसाजन्य लेदो व्यवस्थापन र मानव मलमूत्र फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाकाबारे जानकारी तथा छलफलका लागि कार्यशाला हुँदैछ । खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना सोसाइटी अफ पब्लिक...
फोहोरमैला व्यबस्थापन
-
-
वाग्मती सफाइ अभियानमा मन्त्री सहित उच्च पदस्थ कर्मचारी सहभागी
काठमाडौ : असारको महिना, विहान उज्यालो नहुँदै पर्न थालेको पानी साढे सात बजिसक्दा पनि रोकिएको थिएन । पूर्व निर्धारित कार्यक्रम अनुसार वाग्मती सफाइ महाअभियानमा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, सचिव दीपेन्द्रनाथ शर्मा लगायत सहभागी हुने कार्यक्रम भएपनि बर्षातले रोकिने हुन् कि ? भन्ने अभियन्ताहरुको मनमा खुल्दुली उत्पन...
-
रासायनिक मल र विषादीको विकल्पमा कम्पोष्ट र जैविक विषादीको शुरुवात
काभ्रे : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानहरुले रासायनिक मल र विषादीको सट्टा कम्पोष्ट मल तथा जैविक विषादी बनाउन थालेका छन् । प्राङ्गारिक खेती प्रबद्र्धनका लागि कम्पोष्ट मल तथा जैविक विषादी निर्माण सम्बन्धी तालिम पाएपछि किसानहरु कम्पोष्ट र जैविक विषादीलाई प्रयोग गर्न अभ्यासरत छन् । डेनिस ईन्टरनेसनल ह्य...
-
विराटनगर महानगरलाई फोहोर उठाउने इलेक्ट्रोनिक ट्रिपर उपहार
मोरङ : ग्रीन मोटरले विराटनगर महानगरपालिकालाई काइनेटिक हाइड्रोलिक गार्भेज इलेक्ट्रोनिक ट्रिपर उपलब्ध गराएको छ । नगरको गल्लीमा समेत प्रवेश गर्ने भएकाले फोहोर उठाउन सहज हुने उद्देश्यले ट्रिपर उपलब्ध गराएको ग्रीन मोटरका सञ्चालक आशि जाजुले बताउनुभयो । जाजुले महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की र प्रमुख प्रशा...
-
फोहर संकलन गर्ने काइनेटिक टिपर हस्तान्तरण
विराटनगर : विराटनगर महानगरपालिकालाई ग्रीन मोटरले फोहर उठाउन सहज हुने एक थान काइनेटिक हाइड्रोलिक गार्बेज इलोक्ट्रोनिक टिपर हस्तान्तरण गरेको छ । महानगरका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई संयुक्त रुपमा ग्रीन मोटरका सञ्चालक आशिस जाजुले आज साँचो तथा टिपर हस्तान्तरण ...
-
प्लास्टिकको प्रयोग र यसको व्यवस्थापन
संसारमा दैनिक क्रियाकलापहरूलाई सहज र सरल बनाउनका लागि मानिसद्वारा सिर्जित भनौं प्रविधिको प्रयोगद्वारा आविष्कार भएको पदार्थलाई हामी सदियौंदेखि अंगिकार गर्दै आइरहेका छौं, तर त्यसको गुण र दोषहरूका बारेमा हामी सचेत नहुन सक्छौं । यस्तै वस्तुमध्येको एक हो— प्लास्टिक र यसको प्रयोग । सन् १८६२ ताका इंग्ल्यान्डका वैज्ञानिक अलेक्...
-
देशभरको सफाइमा ५ लाख बढीको सहभागिता
काठमाडौ : वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर देशका ९४ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानमा अहिलेसम्म पाँच लाख भन्दा बढी मानिस सहभागी भएका छन् । अहिले सम्मको सफाइ अभियानबाट २० हजार मेट्रिक टन भन्दा बढी फोहोर व्यवस्थापन गरिएको छ । फोहोरको परिमाण काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवा...
-
खेम शर्मा वन तथा वातावरण मन्त्रालयको अवैतनिक सल्लाहकारमा नियुक्त
काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरसफाइ अभियन्ता शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गर्नुभएको हो । व...
-
एउटै प्लान्टबाट ग्यास, विद्युत् र मल
नवलपरासी : धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । वर्षअघिदेखि आफ्नै मोडेल जिजिसी मोडेललाई विश्वका २१ भन्दा बढी देशमा प्रवद्र्धन ग...
-
सैनामैनामा निजी क्षेत्रसँग मिलेर फोहोर व्यवस्थापन
रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ । वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौता अनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने फोहरमैला दश दिनमा एकपटक उठाइने सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिन...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 121
- Next Page »