काठमाडौ, प्रसन्न तामाङ : काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुदै आएको नुवाकोटको सिसडोल सेनेटरी ल्याण्डफिल साइट भरिने अवस्थामा पुगेको छ । चौथो चरणमा झण्डै साँढे सात लाख टन फोहोर विसर्जन गर्न सक्ने गरी विस्तार गरिएको ल्याण्डफिल साइट भरिनै लागेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज...
महिनावारी स्वच्छता
-
-
ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा
सोलुखुम्बु : ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष आङ दामी शेर्पाले सदरमुकामको ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । सल्लेरी बजारको तिनकुनेदेखि राष्ट्रिय वाणिज्य बैंकसम्मको बजारमा ढल व्यवस्थापन गर्नका लागि शेर्पाले करिब रु पाँच लाख मूल्य बराबरको जग्गा सल्लेरी फोहोर व्यवस्थापन समितिको नाममा रजिष्ट्र...
-
६ दिन पछि बल्ल उठाउन थाले, महानगरको फोहोर
काठमाडौं : काठमाडौ महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाले ६ दिन पछि बल्ल फोहोर उठाउन थालेका छन् । फोहोर व्यवस्थापन गर्दै आएको सिसडोलका बासिन्दासँग तत्काल सडक सुधार गर्ने र अरु जायज मागहरुलाई क्रमशः पूरा गर्दै जाने सहमति भएपछि आज देखि काठमाडौको फोहोर उठाउन थालिएको ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले जानक...
-
सिसडोलका बासिन्दाको अवरोधले राजधानीमा फोहोर थुप्रियो
काठमाडौं, दिक्पाल गिरी : काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दाको अवरोधले काठमाडौको फोहोर सडकमै थुप्रिन थालेका छन् । काठमाडौ महानगरपालिका देखि ओखरपौवाको सिसडोल ल्याण्डफिल सम्मको सडक स्तरोन्नति गर्नुपर्ने, एक घर एक रोजगारीको व्यवस्था हुनुपर्ने, फोहोर फाल्नु अघि औषधि छर्कनुपर्ने, स्थानी...
-
केन्यामा प्लास्टिक झोलाको उत्पादन वा बिक्री गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय हुने
केन्या : केन्यामा सोमबारबाट लागु हुने नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय दिने भनिएको छ। केन्याकी वातावरण मन्त्रीको भनाइमा नयाँ नियमले वातारण संरक्षणमा सहयोग पुग्नेछ। तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले प्लास्टिक प्रतिबन्ध लगाउँने कद...
-
गुहेश्वरीको फोहोर पानीबाट ३ सय किलोवाट विजुली
लिखिता बराल, काठमाडौ : सरकारले गुहेश्वरीको फोहोर पानीबाट ३ सय किलोवाट र मेलम्ची खानेपानीबाट २ सय किलोवाट विजुली निकाल्ने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले मेलम्चीको पानी सुन्दरीजलमा खस्न साथ २ सय किलोवाट विजुली निकाल्नका लागि पूर्वाधार तयार भइसकेको बताउनुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता मह...
-
नदीको प्रदुषण रोक्न चीनले खटायो, दुई लाख अधिकारी
बेईजिङ: चीन सरकारले वातावरणीय प्रदुषण विरुद्ध लड्न भन्दै देशभरका विभिन्न नदीको सफाइका लागि दुई लाख जनालाई नदी हेर्ने प्रमुख अधिकारीका रूपमा नियुक्त गरेको छ । चीन सरकारले आगामी सन २०१८ को अन्त्य सम्ममा देशभरकै नदी प्रमुखहरुले योजना बनाई काम शुरु गर्ने जनाइएको छ । ती नदी प्रमुखरु प्रदेश, जिल्ला, सहर, टोल तहका रहेको अधिक...
-
विराटनगरको फोहोर व्यवस्थापनमा सुधार नल्याए सम्झौता रद्द गर्ने महानगरपालिका प्रमुखको चेतावनी
मोरङ : विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले महानगरपालिकाको फोहोर तत्काल व्यवस्थापन नगरे वेस्ट म्यानेजमेन्ट प्रा.लि. जेभीसँगको सम्झौता तोड्ने चेतावनी दिनुभएको छ । बाढी आएको दुई साता बित्दा पनि विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न नसकेको चौतर्फी गुनासो बढेपछि उहाँले विराटनगरको फोहोर व्यवस्थापन गर्दै आएको वेस्ट...
-
छुई हुँदा स्वास्थ्यकर्मी नै भेडीगोठमा बस्न बाध्य
जुम्ला : स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई हुँदा सेवाग्राही नै उपचार सेवा लिन मान्दैनन् । छुई भएका बेला सेवाग्राहीहरु सेवा लिन नमान्ने र कार्यरत संस्थामा बस्ने वातावरण नहुँदा आफू...
-
फोहोर प्रशोधन केन्द्र निर्माणमा विरोध भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाले सडकमै फोहोर थुपार्न थाल्यो
बारा : फोहोर प्रशोधन केन्द्र निर्माणमा स्थानीयले विरोध जनाएपछि बाराको जितपुरसिमरा उपमहानगरपालिकाले सडकमै फोहोर थुपार्न थालेको छ । फोहोर प्रशोधन केन्द्रको निर्माण गर्दा बस्ती नै दुर्गन्धित हुने र स्वास्थ्यमा असर पार्ने बन्दै उपमहानगरपालिकाको वडा नं. ४ फरहदवाका बासिन्दाले विरोध गरेको कारण देखाउँदै उपमहानगरपालिकाले सडकमै...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 61
- Next Page »

