काठमाडौ, प्रसन्न तामाङ : फोहोर भन्ने वित्तिकै तपाई हामी नाक खुम्च्याउँछौं, हुन पनि काठमाडौ उपत्यकामा एक/दुई दिन फोहोर उठाइएन भने शहर नै दुर्गन्धित हुन शुरु हुन्छ । तर फोहोरमैला व्यवस्थापनको क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरु भने फोहोरमैलामा पैसै पैसा देख्छन् । कुनै एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका ल...
महिनावारी स्वच्छता
-
-
फोहोरमैलाबाट प्राङगारिक मल बनाउने मेसिनको परीक्षण
इलाम : इलाममा फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल बनाउने मेसिनको परीक्षण गरिएको छ । इलामको विभिन्न स्थानबाट संकलित फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले विनरक इन्टरनेसनलको सहकार्यमा फोहोरबाट प्राङगारिक मल बनाउने मेसिनको सफल परीक्षण गरेको हो । प्रशोधित बस्तुलाई ताप र मोइश्चर मिलाएर १० देखि १५ दिनसम्म राखेपछि मल तयार...
-
उत्कृष्ट सफा शहर धनकुटामा, यस्तो छ फोहोरमैला व्यवस्थापन गर्ने तरिका
काठमाडौ, दिक्पाल गिरी : धनकुटामा फोहोर नै उत्पादन हुँदैन वा फोहोरलाई लुकाउँछन् धनकुटाका बासिन्दा । पहिलो पटक धनकुटा पुग्ने चकित हुन्छन् । किनकि धनकुटा शुन्य फोहोरको अवस्थामा पुगिसकेको छ । धनकुटाले फोहोरमैला व्यवस्थापन सम्बन्धी योजना बनाएर फोहोरमैला उत्सर्जनमै कमी ल्याउने, फोहोरको स्रोतमै वर्गीकरण गरेर घरदैलोबाटै छुट्ट...
-
धनकुटा नगरपालिका उत्कृष्ट सफा शहर घोषित
काठमाडौ, दिक्पाल गिरी : धनकुटा नगरपालिका २०७३ को सफा शहर घोषित भएको छ । सफा शहरको प्रतिस्पर्धामा रहेका १४ वटा नगरपालिका मध्येबाट धनकुटा उत्कृष्ट सफा शहर बन्न सफल भएको हो । यस्तै इलाम नगरपालिका दोस्रो र हेटौडा उपमहानगरपालिकालाई तेस्रो सफा शहरका रुपमा घोषणा गरिएको छ । सफा शहर हुन सफल तीनैवटै नगरपालिकाका प्रमुखलाई संघीय...
-
जैविक मल कारखानाले गाउँ नै दुर्गन्धित (भिडियो)
काभ्रेपलाञ्चोक, दिक्पाल गिरी : काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला ५ सेरामा सञ्चालित जैविक मल कारखानाले उग्रचण्डी र सेरा गाउँ दुर्गन्धित भएको छ । मल कारखानामा ल्याएका तरकारीको बोक्रा, केरा लगायत फलफूलको बोक्रा, कुखुराको सुली र मल बनाउन प्रयोग हुने अन्य पदार्थका कारण गाउँमा दुर्गन्ध फैलिएको हो । नेपाल इन्टिग्रेटेड मोडल एग्...
-
जन्मदिन मनाउन छुट्याएको रकम सरसफाइ कोषमा
काठमाडौं : उनको जन्म दिन आज (सोमबार) हो भन्ने कुरा कक्षाका सबै सहपाठीलाई थाहा थिएन, जत्तिलाई थाहा थियो आज पक्कै लक्ष्मीको हातबाट चक्लेट खान पाइन्छ भन्ने थियो । तर लक्ष्मीले न सहपाठी माझ मात्र जन्म दिन मनाइन् न त चक्लेट नै बाँडिन् बरु जन्मदिनलाई फरक शैलीले मनाएर स्याबासीको पात्र भइन् । काठमाडौको किर्तिपुर स्थित जनसेवा ...
-
यी तीन नगर घोषित भए, २०७३ को सफा शहर
काठमाडौ : हेटौडा उपमहानगरपालिका, धनकुटा नगरपालिका र इलाम नगरपालिका सफा शहरका रुपमा छानिएका छन् । सफा शहरका लागि आवेदन दिएका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका मध्येबाट विभिन्न सूचकको आधारमा ती तीन नगरपालिकालाई छनौट गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी ...
-
बैतडीका महिला आफै सेनेटरी प्याड बनाएर आफै लाउँछन्
बैतडी, लिखिता बराल : बैतडीको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी लक्ष्मी भाटलाई महिनावारी हुँदा के लगाउने भन्ने तनावले घेर्न छोडेको छ । महिनावारी हुँदा लगाउने सेनेटरी प्याड आफैले बनाएर लगाउन थालेपछि उहाँलाई महिनावारीको समयमा सजिलो भएको हो । लक्ष्मीलाई मात्र होइन, सेनेटरी प्याड बनाउने सीप सिकेपछि दोगडाकेदार गाउँपालिकाका...
-
यसरी गरिन्छ वाग्मती सरसफाइ (भिडियो)
काठमाडौ, साबित्री राजभण्डारी : ‘हरेक शनिबार वाग्मती किनारमा भेला भयो, दुई घण्टा जत्ति यसो फोहोर टिपे झैं ग-यो, भाषण ग-यो, सकियो’ वाग्मती सफाइ अभियानका विषयमा कतिले यस्तै भन्ने गरेका छन् । वाग्मती नदी सरसफाइ आफ्नो संस्थाको प्रचारप्रसार गर्न टिसर्ट लाएर सेल्फी खिच्ने थलो भएको कतिपयको बुझाइ छ । तर वास्तविकता फरक छ । हरेक...
-
ठेला गाडामा व्यापार गर्नेलाई कर भन्दा फोहोरमैला शुल्क धेरै
काठमाडौ, लिखिता बराल : काठमाडौ महानगरपालिकाले ठेला गाडा तथा रिक्सामा व्यवसाय गर्ने व्यवसायीलाई व्यवसाय करभन्दा फोहोरमैला शुल्क धेरै लगाएको छ । नयाँ करको दरहरु काठमाडौ महानगरपालिकाले ठेला गाडा तथा रिक्सामा गरिने खाद्य सम्बन्धी व्यवसायका लागि प्रति दिन व्यवसाय कर २० रुपैयाँ र फोहोरमैला शुल्क तीस रुपैयाँ तोकेको छ । खाद्य...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 61
- Next Page »

