काठमाडौ : सिरहाको औरही नगपालिका ५ औरहीमा फैलिएको झाडापखालाले एक जनाको ज्यान गएको छ भने ७८ जना विरामी परेका छन् । यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा फैलिएको झाडापखालाले महाराजगञ्ज ७ सत्भराका चैतराम रैदासका ८ वर्षीय छोरा तारेख रैदासको ज्यान गएको छ । झाडापखालाले सत्भरा र गघौडी गाउँका ५० जना भन्दा बढी प्रभावित भएको ज...
महिनावारी स्वच्छता
-
-
विद्यालय सेवा क्षेत्रका सबै घरमा झाडापखाला फैलिएपछि विद्यालय २ दिनको लागि बन्द
सोलुखुम्बु : दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा आज र भोलि (बिहीबार र शुक्रबार) बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रहेको विद्...
-
बाढी प्रभावितमा महामारी फैलिन सक्ने जोखिम छ : विज्ञ
काठमाडौ : बाढी पहिरोले मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति गरेको छ । सँगै प्रभावित जिल्लामा महामारी फैलिन सक्ने जोखिम पनि बढेर गएको छ । विशेषगरी पानी, खाना र किटजन्य रोगहरु झाडापखाला, टाइफाइड, आउँ, हैजा, डेंगु, कालाजार लगायतका रोगको महामारी फैलिन सक्ने संभावना उच्च छ । डुबानमा परेका तराई क्षेत्रका अधिकांश बस्तीहर...
-
इटहरीको बूढीखोला क्षेत्रमा दुर्गन्ध फैलियो
इटहरी : इटहरी उपमहानगरपालिका–४, ९ र १० मा दुर्गन्ध फैलिएको छ । बाढीले ठूलो संख्यामा पशुपंक्षी समेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा दुर्गन्ध फैलिएको हो । सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक सङ्घ संस्था लगायतले पुरिएका र ...
-
तराईका बाढी प्रभावितमा पानीजन्य रोग देखिन थाले
महोत्तरी : बाढीका कारण विस्थापित भएर खुला सडक तथा विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित बिरामी पर्न थालेका छन् । उनीहरुमा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, छाला चिलाउने जस्ता रोग देखिन थालेका छन् । महोत्तरीको जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर, लोहारपटि, मेघनाथ गोरहन्ना, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमर...
-
खानेपानी तथा कीटजन्य रोगबाट बच्न, बाढी प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य मन्त्रालयको १५ बुँदे आग्रह
काठमाडौ : देशका विभिन्न भेगमा आएको बाढी पहिरो पछि फैलिन सक्ने हैजा, झाडापखाला, आँउ, टाइफाईड, हेपाटाइटिस ए र ई तथा मलेरिया लगायत सरुवा रोगबाट बच्न विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले १५ बुँदे सूचना जारी गर्दै रोगबाट बच्ने उपाय अपनाउन आग्रह गरेको हो । मन्त्रालयले निम्न कुराहरुमा ध्यान दिन आ...
-
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको ४ टोली परिचालन
काठमाडौ, लिखिता बराल : स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको केन्द्रीय टोली परिचालन गरेको छ । हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टरको आपतकालीन बैठकले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीको संयोजकत्वमा ४ वटा विपद व्यवस्थापन समिति गठन गरी परिचालन गरिएको हो । कुन कमिटी कसको नेतृत्वमा ?...
-
बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम
काठमाडौ, लिखिता बराल : बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको महामारी फैलिन सक्ने भएकाले सावधानी अपनाउन जनस्वास्थ्य विज्ञले अनुरोध गरेका छन् । पानी र खाद्यजन्य महामारी एकैदिनमा फैलिन सक्ने भएकाले सरकारले सुरक्षित पानीको प्रबन्ध मिलाउन र प्रभावित आफैले पनि खानेपानी शुद्धीकरण गरेर मात्र पिउन स्वास्थ्य सेवा विभागका पूर्व...
-
स्थानीयको अवरोध हटेपछि फोहोरका गाडी सिसडोल ल्याण्डफिल साइट जान थाले
काठमाडौ, दिक्पाल गिरी : सडक मर्मतको काम शुरु भएपछि सिसडोल ल्याण्डफिल साइटको फोहोर ढुवानीमा स्थानीयबासिन्दाले गर्दै आएको अवरोध हटेको छ । काठमाडौ महानगरपालिका देखि ओखरपौवाको सिसडोल ल्याण्डफिल सम्मको सडक विग्रदै गएकाले सडक मर्मत गर्नुपर्ने लगायत स्थानीयबासिन्दाले ७ बुँदे माग राखी फोहोर बोक्ने गाडीलाई अवरोध पु-याएका थिए ।...
-
नदी संरक्षण गर्न १७ औँ वाग्मती महाजल यात्रा
काठमाडौ : वाग्मती लगायत काठमाडौँ उपत्यकाका नदीनाला संरक्षण गर्ने उद्देश्यले आउँदो भदौ ३ गते कुपण्डोलबाट सुन्दरीघाटसम्म १७ औँ महाजलयात्रा गरिने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब कुपण्डोलको आयोजना एवम् अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसियसन अफ -याफ्टिङ...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 61
- Next Page »

