• नौवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड

    जुम्ला : जुम्लाको माध्यमिक तहको पढाइ हुने नौ वटा सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता श...

  • वाग्मती सफाइ गर्दै यसो भनिन् अभिनेत्री मनिषा कोइरालाले (भिडियो)

    काठमाडौ ३ असार । विहान सात बजे नै अभिनेत्री मनिषा कोइराला सरसफाइ स्थल (थापाथली ललितपुरपट्टिको भाग) मा पुग्नुभएको थियो । त्यहाँ वाग्मती सरसफाइ महाअभियानले सरसफाइ दूत घोषणा सभाको आयोजना गरिएको थियो । महाअभियानको साप्ताहिक बैठकले अस्ति मात्र सदभावना दूत बनाउने निर्णय गरेपछि उहाँलाई आज आधिकारिक रुपमा सभाकै आयोजना गरी सदभाव...

  • अभिनेत्री मनिषा कोइरालाले यसरी गरिन् वाग्मती सफाइ (फोटो फिचर)

    काठमाडौ ३ असार । वाग्मती सरसफाइ महाअभियानको २ सय १४ औं हप्तामा अभिनेत्री मनिषा कोइरालाले पनि सरसफाइ गर्नुभएको छ । महाअभियानको अस्ति बसेको बैठकले महाअभियानको सद्भावना दूतमा नियुक्त गरेपछि अभिनेत्री कोइराला वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभएको हो । उहाँले अन्य सरसफाइ अभियन्ता सँगै फोहोर टिप्ने, पास गर्ने र संकलन गर...

  • वाग्मती सफाइ महाअभियानको दूतमा नायिका मनिषा कोइराला

    काठमाडौ १ असार । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइरालालाई मनोनित गरिएको छ ।  पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सदभावना दूतमा मनोनित गरेको हो । महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालालाई सदभावना दूतमा मनोनयन गरेको र पर्सि असार ३ गते हुने २१४ औं ह...

  • घरमा उत्पादित फोहोर व्यवस्थापन कसरी गर्ने ? हेरौं ८ टिप्स

    दिक्पाल गिरी, काठमाडौ ३१ जेठ । तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै राखेर पठाउनुहुन्छ ? अहिले सम्म जे जस्तो अभ्यास गर्दै आएपनि अब बानी बदल्नुहोस् । फोहोरको उचित व्यवस्थापनका लागि हेरौं, वात...

  • खोटाङमा फोहर व्यवस्थापन केन्द्र स्थापना, झण्डै २ सय बर्षसम्मको फोहर व्यवस्थापन गर्न सकिने

    खोटाङ ३० जेठ । खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन हुन थालिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको देउले सामुदायिक वनले जग्गा उपलब्ध गराए पछि सदरमुकाम दिक्तेलमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालिएको हो । फोहर व्यवस्थापन केन्द्रका लागि सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि नगरपालिका र...

  • पाइन्ट फाटे कट्टु भन्थे, झोला रहेछ (फोटो फिचर)

    दिक्पाल गिरी, काठमाडौ ३० जेठ । धेरै मानिसले सोचेका हुन्छन् पाइन्ट फाटेपछि बन्ने भनेको कट्टु हो । किनकि पाइन्टको तल्लो भाग च्यातेपछि काटेर टालटुल गरेर भएपनि कट्टु सम्म बनाएर लगाउन सकिन्छ । तर काठमाडौका मल तथा सपिङ कम्प्लेक्सतिर बेच्न राखिएका झोलाहरु प्रायः फाटेका जिन्स् पाइन्टका हुन्छन् । पाइन्ट फाटेपछि राम्ररी धोएर नफा...

  • सामुदायिक वनले उपभोक्ताका लागि बनाइदिए, निःशुल्क वायोग्याँस

    इलाम २८ जेठ । इलामको रोङ गाउँपालिका स्थित सुन्दर सामुदायिक वनले उपभोक्तालाई बायोग्याँस निर्माण गरिदिएको छ । वातावरण संरक्षणका लागि सघाउने पुगोस् भन्ने हेतुले १८ वटा वायोग्याँस प्लान्ट निर्माण गरिएको समूहका सचिव दुर्गा नेम्बाङले बताउनुभयो । आर्थिक वर्ष २०७३/०७४ को गरिबी न्यूनिकरण कार्यक्रम अनुसार सरकारको पाँच लाख ४० हजा...

  • छाउपडी त्यागेपछि कालिकोटको राँचुलीका महिलामा आयो, यस्तो सुधार (भिडियो)

    प्रसन्न तामाङ, काठमाडौ २५ जेठ । कालिकोट राँचुलीकी बेलस्पूरा शाहीको मुहारमा अहिले उज्यालो छाएको छ । महिनावारी भएको समयमा पनि घर छोड्नु नपरेपछि कालिकोट राँचुलीका महिलाले जीवनकै फरक अनुभूति गर्न थालेका छन् । हेर्नुहोस् यो भिडियो :  झण्डै बर्षदिन पहिलेसम्म महिनावारी भएको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता झेल्दै आएका मह...

  • बजार अनुगमनबाट सडेका मासु नष्ट गरियो

    काठमाडौ २५ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौमा सञ्चालित विभिन्न मासु पसलको अनुगमन गरी सडेको मासु नष्ट गरेको छ । विभागले सात वटा मासु पसलमा गरिएको अनुगमनमा काठमाडौ कोल्ड स्टोरबाट २४ किलो र व्याँसीस्थित बाराही अजिमा कोल्ड स्टोरबाट १९ किलो सडे गलेको मासु नष्ट गरिएको विभागका निर्देशक लक्ष्म...