काठमाडौं : विभिन्न निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ। भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्...
सरसफाइ वजार
-
-
फोहोरबाट आफैले ग्यास निकाल्ने यन्त्र बजारमा, घरमै जडान गर्न सकिने
चितवन : भान्छाबाट निस्कने कुहिने फोहोरबाट आफैले ग्यास निकाल्न सकिने सजिलो प्रविधि भित्रिएको छ । युनिभर्सल वायो ग्यास प्रा.लि. भरतपुर चितवनले शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रका लागि उपयुक्त हुने शहरी घरेलु वायो ग्यास यन्त्र बजारमा ल्याएको हो । यन्त्रमा भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहोरहरूलाई मसिनो गरी टु...
-
निसङ्क्रमण गरी पटक-पटक प्रयोग गर्न मिल्ने न्यूमास्क तयार
काठमाडौ : कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको महत्वपूर्ण भाग अनुहार हो । आँखा, नाक, मुखबाट सङ्क्रमण हुनसक्ने जोखिम कमगर्न स्वास्थ्यकर्मीहरू चस्मा, मास्क, फेस शिल्ड (भाइजर) जस्ता सामग्री प्रयोग गरिरहेका छन् । तर अनुहारको समग्र सुरक्षाको लागि लगाइने यी सबै सामग्रीक...
-
बजारमा आयो, प्यडिलक्स ब्राण्डको स्यानिटरी प्याड
काठमाडौं : नेपालमा ‘प्याडिलक्स’ ब्राण्डको नयाँ स्यानिटरी प्याड बजारमा आएको छ । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा हेल्थ एन्ड हाइजिन प्रोडक्ट कम्पनीले सरकारले गरेको बन्दाबन्दीको पूर्ण पालना गरी अनलाइन माध्यमबाट उक्त नयाँ ब्रान्ड सार्वजनिक गरेको जनाएको छ। मिस नेपाल २०१८ तथा महिला स्वास्थ्यकी अभियन्ता श...
-
ट्याङ्की सफा गर्ने जर्मन प्रविधि नेपालमा, सफा गर्ने विधि सहित (भिडियो)
काठमाडौ : धुलो धुँवाको सहर मात्र होइन काठमाडौ । ट्याङ्की नै ट्याङ्कीको सहर पनि हो । तपाई अग्लो ठाउँबाट काठमाडौलाई एकपटक नियाल्नुहोस् त, यहाँ घरभन्दा तीन गुणा बढी ट्याङ्की देख्नुहुन्छ । अर्थात एउटा घर बराबर तीन वटा सम्म प्लाष्टिकको ट्याङ्की राखेको पाउनुहुन्छ । तर ती ट्याङ्कीलाई नियमित रुपमा सफाइ गरेको पाउँदैनौं । जसक...
-
इन्जिनियरिङ विद्यार्थीले बनाए प्याड भेन्डिङ मेसिन
बुटवल : तामनगरस्थित कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका विद्यार्थीले ‘स्मार्ट अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन निर्माण गरेका छन् । कलेजको रिसर्च एन्ड डेभलपमेन्ट कमिटी अन्तर्गत ‘केएनआइटी इनोभेटिभ स्टुडेन्ट्स क्लब’का विद्यार्थीहरुले उक्त मेसिन बनाएका हुन्। मेसिनको उद्घाटन कलेजका कार्यालय प्रमुख अच्युतर...
-
स्यानिटरी प्याड भेन्डिङ मेसिन किन प्रयोग गर्ने ?
काठमाडौ : सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएको समयमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको छ । तर स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदैमा छात्राको पहुँचमा पुग्छ नै भन्ने छैन । कहिलेकाहीं आकस्मिक आवश्यकता पर्ने, लजालु स्वभावका छात्राहरुले फोकल शिक्षक सँग माग्न नसक्ने, सहपाठीले जिस्काउने र ग...
-
स्क्वाट प्यान, जसमा शौच गर्दा घुँडा दुख्ने समस्या हुँदैन
काठमाडौ : पुराना डिजाइनको प्यानमा बस्दा पछाडिपट्टि ढल्किए जस्तो हुने, शरीर सन्तुलित बनाउन खोज्दा घुँडा दुख्ने र खुट्टा गल्ने जस्ता समस्या पक्कै भोग्नु भएकै होला । तर बजारमा उपलब्ध स्क्वाट इज प्यानले तपाईको यी सारा समस्या हटाउने भएको छ । यत्ति मात्र होइन, पुराना डिजाइनका स्क्वाट प्यानमा बसेर शौच गर्दा घुँड...
-
सर्लाहीको स्वास्थ्य चौकीमै छैनन्, शौचालय
सर्लाही : स्वास्थ्य र सरसफाइको पाठ सिकाउने स्वास्थ्य चौकीमा समेत शौचालय छैनन् भन्दा पत्यार नलाग्ला । तर सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने ईश्वरपुर, चन्द्रनगर, गाडैता, मलंगवा, कविलासी लगायतको स्थानीय तहका विद्यालय तथा स्वास्थ्य चौकीमा अझै व्यवस्थित शौचालन छैनन् । सर्लाहीको गोडैता नगरपालिका वाड नं. २ जय...
-
के तपाईलाई पियूष प्लसका बारेमा थाहा छ ?
काठमाडौ : अरु समयमा भन्दा बर्षायाममा पानीजन्य रोगहरु फैलिने सम्भावना धेरै हुन्छ । यसका लागि आफूले पिउने पानी सुरक्षित हुनुपर्छ । पानी सुरक्षित बनाउन पानी प्रशोधनको कुनै न कुनै विधि अपनाउनु पर्छ । पियूष प्लस खानेपानीलाई जीवाणु रहित बनाउने झोल हो । खानेपानी सुरक्षित बनाउन सजिलो र भरपर्दो झोलको रुपमा परिचित एक बोतल पिय...