सर्लाही : स्वास्थ्य र सरसफाइको पाठ सिकाउने स्वास्थ्य चौकीमा समेत शौचालय छैनन् भन्दा पत्यार नलाग्ला । तर सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने ईश्वरपुर, चन्द्रनगर, गाडैता, मलंगवा, कविलासी लगायतको स्थानीय तहका विद्यालय तथा स्वास्थ्य चौकीमा अझै व्यवस्थित शौचालन छैनन् । सर्लाहीको गोडैता नगरपालिका वाड नं. २ जय...
सरसफाइ वजार
-
-
के तपाईलाई पियूष प्लसका बारेमा थाहा छ ?
काठमाडौ : अरु समयमा भन्दा बर्षायाममा पानीजन्य रोगहरु फैलिने सम्भावना धेरै हुन्छ । यसका लागि आफूले पिउने पानी सुरक्षित हुनुपर्छ । पानी सुरक्षित बनाउन पानी प्रशोधनको कुनै न कुनै विधि अपनाउनु पर्छ । पियूष प्लस खानेपानीलाई जीवाणु रहित बनाउने झोल हो । खानेपानी सुरक्षित बनाउन सजिलो र भरपर्दो झोलको रुपमा परिचित एक बोतल पिय...
-
ह्यूम पाइपको विकल्प अब DWC पाइप, यस्ता छन् विशेषता
काठमाडौ : सडकको ढल र नालीमा बर्षौदेखि प्रयोग गर्दै आएको ह्यूमपाइपको सट्टामा प्रयोग गर्न मिल्ने Double - Wall Corrugated Pipes (DWC) पाइप बजारमा आएको छ । प्लाष्टिक ट्याङ्की लगायत पानीसँग सम्बन्धित नयाँ - नयाँ उत्पादनहरु गर्दै आएको हिलटेक प्लाष्टिक एण्ड पाइप इन्डष्ट्रिज प्रा.लि.ले सय बर्षसम्म टिकाउ हुने DWC...
-
महिला तथा बालबालिका र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी खानेपानीमन्त्री बिना मगरले दुवै मन्त्रालयको शौचालयमा भेन्डिङ मेसिन जडान गर्नुभएको हो । खानेपानी मन्त्री मगरले महिलाहरुलाई ...
-
खानेपानी तथा सरसफाइ डिभिजन नं. ३ ले भारी मात्रामा एचडीपी पाइप किन्ने
काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ३ डोटीले अछाम, बाजुरा, डडेलधुरा र डोटीका लागि आवश्यक एचडीपी पाइप खरिद गर्ने भएको छ । एचडीपी पाइप खरिद तथा सप्लाईका लागि डिभिजन कार्यालय डोटीले बोलपत्र आव्हान गरेको छ । कार्यालयले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माता कम्पनी, अधिकृत बिक्रेता वा सप्लायर्सबाट ...
-
आकाशेपानी सुरक्षित तरिकाले संकलन गर्न अति उपयोगी ‘आकाशेपानी फिल्टर’
काठमाडौ : देशका विभिन्न भेगमा पानी पर्न थालेको तीन दिन भइसक्यो । जल तथा मौसम विज्ञान विभागको मौसुम पूर्वानुमान महाशाखाका अनुुसार आज पनि देशका विभिन्न भागमा पानी परिरहेको छ । कतिपय सुख्खा क्षेत्रमा आकाशेपानी बालीनालीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि पनि संकलन गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौ उपत्यक...
-
महिनावारी हुँदा बग्ने रगतलाई कपमा जम्मा गर्ने हो ?
काठमाडौ : ‘महिनावारी हुँदा बग्ने रगतलाई कपमा जम्मा गर्ने हो ?’ मेन्स्ट्रुअल कपको बिषयमा अहिले बजारमा यस्तै भनाई सुन्न पाइन्छ । सबैले बुझ्ने सीधा भाषामा भन्ने हो भने मेन्स्ट्रुअल कपको प्रयोग गर्नु भनेको महिनावारी भएको समयमा बग्ने रगतलाई कपमा जम्मा गरेर निश्चित स्थानमा बिसर्जन गर्नु नै हो । फरक यत्ति हो, यसलाई निश्चि समय...
-
तीन बर्ष सम्म टिकाउ हुने कपडाको प्याड (भिडियो)
काठमाडौं : बजारमा पाइने विभिन्न कम्पनीका स्यानिटरी प्याडहरु गाउँघरमा सजिलै नपाइन सक्छ । पाए पनि गाउँघरका सबै महिलासँग प्याड किनेर प्रयोग गर्ने आर्थिक सामर्थ्य नहुन सक्छ । सबै महिलाले किनेर प्रयोग गरेछन् भने पनि एक पटक महिनावारी हुँदा धेरै प्याडको खपत हुने भएकाले वातावरण प्रदूषण हुन सक्छ । यसको सट्टा कपडाको प्याड बनाएर...
-
स्यानिटरी प्याडको सट्टा अब प्रयोग गर्नुहोस् मेन्स्ट्रुअल कप (भिडियो)
काठमाडौ : महिनावारी भएको समयमा पहिले पहिलेका हजुरआमा, आमाहरुले कपडाको टालो प्रयोग गर्नुहुन्थ्यो, अहिले पनि गाउँघरमा टालोकै भर पर्नु परेको छ । शहर पसेका र पढे लेखेका केही महिलाले स्यानिटरी प्याड प्रयोग गर्न थालेको पनि त्यत्ति धेरै समय वितेको छैन । तर अब स्यानिटरी प्याडको विकल्पमा मेन्स्ट्रुअल कप समेत आएको छ । मेन्स्ट...
-
दिसापिसाब गरिसके पछि अङ्ग पनि पखालिदिने प्यानसेट
काठमाडौ : एउटा शौचालयमा के कस्ता सुबिधाहरु होलान् ? दिसा पखाल्ने पानी, बाल्टी, साबुनपानीले हात धुने ठाउँको ब्यबस्था । एउटा शौचालय भित्र कम्तीमा यी सुबिधाहरु हुनु पर्ने भए पनि भर्खरै नेपालमा भित्रिएको प्यानसेटमा भने दिसा गरिसके पछि अङ्ग धोइदिने र दिसा गरिरहेको अवधिमा तातो हावा फ्याक्ने सम्मको सुबिधा राखिएको छ । चीनमा ...