काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा ‘वास मेला’ सुरु भएको छ । खानेपानीमन्त्री बिना मगरले वास मेलाको उदघाटन गर्नुभयो । मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित २४ वटा स्टल राखिएको छ । पिउने देखि लगाउनेसम्म मेलामा राखिएका स्टलहरुमा खानेपानी शुद्धिक...
खानेपानी
-
-
आज ‘सिठी नखः’ पर्व, पानीको स्रोत सफा गरी मनाईदै
काठमाडौ : आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् सिठी नखः । काठमाडौँ उपत्यकाका नेवार समुदायले पानीको इनार, पोखरी, कुवा, पँधेरो आदिको सरसफाइ गरी धुमधामका साथ मनाइँदैछ । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छविकालीन समयदेखि नै सुरु भएको जनव...
-
डिवाससीसी भक्तपुरले गरेको एउटा महत्वपूर्ण निर्णय
भक्तपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको बैठक शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा बस्यो । समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सरसफाइ सप्ताह मनाउने बिषयमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जेठ २६ गते आइतबार बिहान ७ः३० बजे भक्तपुर जिल...
-
विश्व बैंकलाई निरन्तर सहयोग गर्न खानेपानी मन्त्रीको आग्रह
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ । विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफल...
-
सन् २०३० सम्ममा सबै जनतालाई प्रशोधित खानेपानी : मन्त्री मगर
दाङ : खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु(याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सहआयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईद...
-
पारिश्रमिक नदिई ठेकेदार छनोट गरे काम गर्न नदिईने
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेको ६ महिना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय संघर्ष समिति थप आक्रोशित बनेको छ । समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई...
-
मेलम्चीको बाँकी कामका लागि बोलपत्र आव्हान, पुरानो कम्पनीले प्रतिस्पर्धा बिनै काम पाउने
काठमाडौ : मुख्य ठेकेदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर बोलपत्र आव्हान गरिएको छ । आयोजनाका अनुसार २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको छ भने बाँकी ८ वटा प्याकेज पुरानै स्थानीय ठेकेदारलाई दिने तयारी छ । यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा लोकल भेन्डरका रुपम...
-
सहलगानी खानेपानी निर्देशिका पुनरावलोकन गरौं : प्रमुख बन्जाडे
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख नन्दलाल बन्जाडेको भेट २ जना मेयरहरु सँग भएछ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुखको हैसियतले ती दुवै जना मेयरसँग खानेपानी तथा ढल व्यवस्थापनको बिषयमा कुरा नचलाउने त कुरै भएन । कुराकानीको क्रममा ती दुवै जना मेयरहरुले आफ्नो नगरपालिकामा खानेपानी तथा ढल आयोजनाहरुक...
-
निर्माण व्यवसायीको भुक्तानी तत्काल दिन नसक्ने मेलम्ची खानेपानी विकास समितिको स्पष्टोक्ति
काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले पीडित निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न नसकिने जनाएको छ । सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिईरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो । समितिका कार्यकार...
-
पोखरी र ढुंगेधाराको संरक्षण योजनाबद्ध तरिकाले गर्ने खानेपानी मन्त्रीको उद्घोष
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड ) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा त...









