• पानीको स्रोत जोगाउन रिचार्ज पोखरी बनाईदै

      अछाम : जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोग लगायत कारणले पानीका मुहान सुक्दै गएपछि साँफेबगर नगरपालिकाले ‘मुहान संरक्षण अभियान’ थालेको छ । सुख्खायाममा मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि नगरपालिकाले पोखरी निर्माण गर्न थालेको छ । साँफेबगर–१३ बाब्लामा रु पाँच लाखको लागतम...

  • वीरगञ्जको छपकैयामा पानी प्रशोधन केन्द्र शुरु

      पर्सा : वीरगञ्जको छपकैयामा निर्माण भएको प्रदेश नं– २ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । साढे नौ बिघा क्षेत्रफलमा रु १२ करोड भन्दा बढीको लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको सफल परीक्षण वीरगञ्ज महानगरपालिकाले सम्पन्न गरेको हो । नगरमा रहेका चार हजार भन्दा बढी घरबाट निस्किने फो...

  • ठूला खानेपानी आयोजनामै ‘इकोलाइ’ को मात्रा उच्च

      लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रभित्र खानेपानी आपूर्ति गर्दै आएको पाँच ठूला खानेपानी आयोजनाको पानीमा ‘इकोलाइ’ नामक ब्याक्टेरिया भेटिएको छ । सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिका क्षेत्र भित्रको खानेपानीको नमूना परीक्षण गर्दा सबै खानेपानी आयोजनाबाट बितरित खानेपानीमा इकोलाइको मात्...

  • स्वास्थ्य चौकीमा खानेपानी नहुँदा सुत्केरी सेवा प्रभावित

    डडेल्धुरा : डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्...

  • पानीको मुहान संरक्षणमा उदाहरणीय धारी गाउँ

      डोटी : डोटीको बडिकेदार गाउँपालिका वडा नं. ५ मा पर्ने धारी गाउँका स्थानीय खानीपानीको मुहानको संरक्षणमा जुटेका छन् । धारी गाउँका बासिन्दाले खानेपानीको मुहान संरक्षण गरी अहिले घरघरमा पानी ल्याउन सफल भएका छन् । यो सँगै घण्टौँ पानी लिन जानुपर्ने समस्याको पनि अन्त्य भएको छ । ३५ घरधुरी रहेको यो गाउँ विकासका ह...

  • फेडवासनको पाँच बर्षे रणनीतिक योजना सार्वजनिक

      काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । रणनीति तथा कार्ययोजनाका बारेमा परामर्श गर्न आयोजित कार्यशालामा फेडवासनको २०७६ - २०८० सम्मको रणनीतिक योजना सार्वजनिक गरिएको हो । रणनीतिक योजनामा रणनीतिक बिषयगत क्षेत्रहरु छुट्याई उद्देश्य एवं लक्ष्...

  • दिगो विकास लक्ष्य हासिल गर्न ६ खर्ब रकम अभाव : खानेपानी सचिव शर्मा

    काठमाडौ : खानेपानी सचिव दिपेन्द्रनाथ शर्माले फोहोरपानी प्रशोधनको काममा नेपालले शून्यबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । अहिलेसम्म गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रलाई सुचारु अवस्थामा रहेको भनेर भन्दै आएपनि उक्त केन्द्र समेत विश्वव्यापी मापदण्डको नभएको बताउनुभयो । यूएसएडको आर्थिक सहयोगमा सेबक नेपालद्वारा सञ्चालित से...

  • जाँदा जाँदै सेफ वास परियोजना-२ ले के दियो ?

      काठमाडौ : सुदुरपश्चिम प्रदेशको दार्चुला, कैलाली, कञ्चनपुर र अछाम जिल्लामा सञ्चालित सेफ वास परियोजना - २ को समय अवधि सकिएको छ । सन् २०१४ को जुलाई देखि पाँच बर्षसम्म सञ्चालन गर्ने गरी यूएसएडसँग भएको सम्झौता बमोजिम यही जुन महिनादेखि परियोजना अवधि समाप्त भएको सेवक नेपालले जनाएको छ । परियोजना अवधि सकिएको बा...

  • खानेपानी र पूर्ण सरसफाइको एजेण्डा पचालझरनाको प्राथमिकता

      कालिकोट : कालिकोटको पचालझरना गाउँपालिकाले खानेपानी तथा पूर्ण सरसफाइको मुद्दालाई बिशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाको चौथो गाउँ सभाले खानेपानी तथा पूर्ण सरसफाइको बिषयलाई प्रमुख प्राथमिकतामा राखेको हो । गाउँपालिकाको प्रत्येक घरधुरीमा एक घर एक धारा निर्माण अभियानलाइ तिव्रता दिने र पूर्ण सरसफाइ उन्मु...

  • सिमेन्टका पानी छान्ने फिल्टर

    सिमेन्टका पानी छान्ने फिल्टर : दाङको गढवा गाउँपालिका– ३ को गोबरडिहा गाउँको एक घरको आगनमा बनाइराखेका सिमेन्टका पानी छान्ने फिल्टर । गर्मीमा चिसो पानी राख्नका लागि ती फिल्ट बिक्री गर्दछन् । तस्वीर : नारायणी रजौरे ।    ...