मनिराज पाण्डे/कालिकोट कालिकोट : पलाँता गाउँ कार्यपालिकाले विकास निर्माण कार्यमा सहजता ल्याउन खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि सहित तीन कार्यबिधि पास गरेको छ । खानेपानी सरसफाइ र स्वच्छताको चरम अभाव देखिएको पलाँतामा स्थानीय सरकारले उच्च चासोका साथ खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि पास गरेको पलाँता गाउँपालि...
खानेपानी
-
-
असार मसान्तमा सक्नुपर्ने खानेपानी आयोजनाको ६५ प्रतिशत मात्रै पूरा
लम्जुङ : बेँसीसहरस्थित भाचोक खोला खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । २८ करोड रुपैयाँको लागतमा असार मसान्तसम्म सक्ने गरी आयोजना निर्माणको सम्झौता भए पनि अहिलेसम्म ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो । बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले खानेपानी आयोजना निर्माणको जिम्मा लि...
-
३७ वर्षअघि सुरु भएको खानेपानी आयोजना अधुरै
उदयपुर : ३७ वर्षअघि सुरु गरिएको योजना अझै सम्पन्न हुन नसक्दा त्रियुगा नगरपालिका– ८ र १६ का सर्वसाधारण खानेपानी समस्यामा छन् । २०३८ सालमा २० हजार रुपैयाँ बजेटबाट सुरु गरिएको साहीखोला खानेपानी आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । आयोजना सम्पन्न नहुँदा यहाँका १ हजार ८ सय घर परिवारले वर्षौंदेखि खोलाको दूषित पानी पिउँ...
-
खानेपानी योजनामा काम गर्ने मजदुरको सामूहिक दुर्घटना बीमा
दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाले खानेपानी योजनामा काम गर्ने मजदुरको सामूहिक दुर्घटना बीमा गरेको छ । ग्रामीण जलस्रोत परियोजना, तेस्रो चरण अन्तर्गत सञ्चालित खानेपानी योजनामा काम गर्ने मजदुरको सामूहिक दुर्घटना बीमा गरिएको हो । गाउँपालिकामा सञ्चालित खानेपानी र सिंचाइ योजनामा काम गर्ने कामदारको प्रत्येक योजनामा ४० ...
-
चार घण्टा लगाएर बोकेको पानी खानु कि शौचालयमा हाल्नु ?
सल्यान : लामो खडेरीका कारण सल्यानमा खानेपानीको हाहाकार भएको छ। बढ्दो गर्मीका कारण पानीका मुहान सुक्दै जान थालेपछि जिल्लाका अधिकांश स्थानमा खानेपानीको हाहाकार हुँदा स्थानीयले सास्ती व्यहोर्न परेको छ। खानेपानीको अभाव हुँदा बन्गाड कुपिन्डे नगरपालिका निगालचुला, माँझकाँडा, कपिण्डे, घाँजरीपिपल दार्मा गाउँपालिका ३ लगायतका स्थ...
-
खानेपानी, सरसफाइ तथा स्वच्छता अधिकारबारे बहस गर्न स्थानीयको भेला
मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार थाहा पाउन स्थानीय बासिन्दा एकै ठाउँमा भेला भएर बहस गर्न थालेका छन् । खानेपानी सरसफाइ र स्वच्छता अधिकार बारे जानकारी लिइ अधिकारको मागदाबी गर्न स्थानीय एक जुट हुदै गएका छन् । अहिले पलाँता १ देखि ६ सम्मका स्थानीयबास...
-
खानेपानी जोगाउन कुवामा ताल्चा
भोजपुर : सुक्खा ठाउँमा खानेपानी जोहो गर्न आकाशे पानीलाई पोखरी, ट्यांकी, खाल्डो बनाएर सञ्चित गरिन्छ । यो पानी फारो गरेर चलाउने गरिन्छ । खानेपानीको जोहो गर्न अनेक उपाय लगाइन्छन् । यहाँको एउटा गाउँमा पानी जोगाउन कुवामै ताल्चा लगाउने गरिएको छ । सुक्खा र गर्मी मौसम सुरु भएसँगै रामप्रसाद राई गाउँपालिका ५, मानेभन्ज्याङको र...
-
मेलम्चीको बाँकी कामका लागि सर्वपक्षीय सहमति जुटाईदै
काठमाडौ : सरकारले प्रमुख विपक्षी दल कांग्रेस, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायतसँग बहुपक्षीय छलफल मार्फत सहमति गरी मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने भएको छ । इटालियन कम्पनी फर्किन नमानेपछि छुट्टै ठेक्का प्रक्रियाबाट आयोजनाको बाँकी काम अघि बढाउने तयारी सरकारले गरेको छ । बाँकी काममा कसैबाट ...
-
खानेपानी मन्त्रालयले सबै स्थानीय तहमा वास प्लान बनाउन सहयोग गर्ने
काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति...
-
खानेपानीको धारामा क्षति पु-याउनेलाई सार्वजनिक मुद्दा
गोरखा : गोरखाको पालुङटार नगरपालिका वडा नं. १ भुसुण्डेमा रहेको काजी कालुपाण्डे धारामा क्षति पु-याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । मर्मतको काम सम्पन्न भएकै राती धारामा क्षति पु-याएका १८ बर्षिय किरण कुमाल र १९ बर्षिय प्रदिप कुमाललाइ प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको ...










