• महिनाको ५० रुपैयाँ संकलन गरेर बनेको कोषबाट घरघरमै फिल्टर

      लम्जुङ : लमजुङको मध्यनेपाल नगरपालिका ८ बाँस्कोट र कुवापानी टोलका स्वास्थ्य आमा समूहले कोषमा जम्मा भएको रकमबाट फिल्टर खरिद गरेका छन् । गाउँमा पानी शुद्धिकरण र सरसफाइ सम्बन्धी कार्यक्रम आयो । फोहोर पानी पिउन हुँदैन भन्ने थाहा पायौं । अनि फिल्टर खरिद गर्ने सोंच बनाएका हौं । अहिले सबैको घरमा फिल्टर राखिएको छ...

  • यी हुन् पूर्ण सरसफाइको क्षेत्रमा चाँगुनारायण एमवाससीसीले गरेको महत्वपूर्ण ६ निर्णय

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । एमवाससीसीको बुधबार बसेको बैठकले वास सम्बन्धी बेस लाइन सर्बे देखि वातावरण दिवस भव्यताका साथ मनाउने समेत निर्णय गरेको हो । यी हुन् ६ निर्णय : १. वास सम्बन्धी बेस लाइन सर्वे गर...

  • खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन 

    काठमाडौ : सरकारले खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी बर्ष ९२ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सेवा पु-याउने लक्ष्य सहित नयाँ आयोजना सुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने, गुणस्तर सुधारका आयोजनाहरु अघि बढाउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । मेलम्ची ख...

  • आँगनकै धाराले दैनिकी सहज

    लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ९ भलामचौरका स्थानीयलाई आँगनमै पानीको धारा जडानपछि सहज भएको छ । खानेपानीकै लागि खोला र कुवामा धाउन बाध्य भएका गाउँलेको आँगनकै धारामा खानेपानी आउन थालेपछि जीवनयापन नै परिवर्तन भएको छ । कुवामा गएर पानी ल्याउँथ्यौं’ उहाँले भन्नुभयो, ‘पहिलेको भन्दा अहिले कति हो कति आनन्द । घरमै पान...

  • तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन

    कैलाली : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कैलालीको टीकापुर स्थित साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गर्नुभएको छ । आईतबार खानेपानीको दोस्रो साधारणसभाका अवसरमा उहाँले आयोजनाको उद्घाटन गर्नुभएको हो । टीकापुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना ६ हजार ४ सय उपभोक्ताको घरमा धारा जडान गरिएको छ । ...

  • गोरखाका तीन खानेपानी आयोजना स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा

    गोरखा : आरुघाट गाउँपालिका ५ आरुआर्वाङका तीनवटा खानेपानी आयोजनालाई स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गरिएको छ । रातोपाते धोविखोला, जलदेवी भुमेस्थान र कार्की बिरौटा खानेपानी आयोजनालाई स्वच्छ खानेपानीयुक्त आयोजना घोषणा गरिएको हो । सुरक्षित खानेपानीयुक्त समुदाय बनाउने अभियान स्वरुप स्वच्छ खानेपानीयुक्त आयोजना घोषणाा गरि...

  • लिफ्टबाट ७५ घरलाई खानेपानी

    सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणाली मार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी...

  • मेलम्ची टुक्र्याएर ठेक्का लगाइने

    काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मेलम्चीको काम विशेष परिस्थितिअनुरूपको कानुनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो । खरिद ऐन बमोजिम १० लाख रुपैयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सू...

  • खानेपानी आपूर्तिका लागि दबाब दिन काठमाडौमा विशाल नागरिक भेला

      काठमाडौ : खानेपानीको अभावमा काकाकुल बनेका राजधानीका बासिन्दाले खानेपानी आपूर्तिका लागि सरकारलाई दबाब दिने भएको छ । सरकारलाई दबाब दिन उपत्यका खानेपानी पीडित दबाब समुदायले यही ३२ गते थापाथली चोकमा विशाल नागरिक भेला आयोजना गर्ने भएको छ । बिहान ११ बजे हुने नागरिक भेलामा हजारौंलाई उतार्न दबाब समूहले उपस्थितिका...

  • विद्यालय वास कार्यविधि बनाउन चाहनुहुन्छ ? हेर्नुहोस् (कार्यविधिको नमुना सहित)

    मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्न गाउँ कार्यपालिकाले कार्यविधि बनाई स्वीकृत गरेको हो । कार्यमा एकरूपता ल्याई ...