धनुषा : जनकपुरका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार, पाँच सय फिट खनेर ह्यान्ड पम्प जडान गर्दा पनि मुस्किलले पानी आउने गरेको स्थानीय बासिन्दा बताउँछन्। अझ दिउँसो भएपछि त्यो पानी पनि आउन छाड्दा स्थानीयलाई खानेपानीको समस्या बढेको छ । चुरे विनाशका कारण खानेपानीको अभाव भएको विज्ञहरूको भनाइ छ । तरा...
खानेपानी
-
-
गाउँपालिकाको बजेटको प्राथमिकता खानेपानी र सरसफाइमा
कास्की : कास्की जिल्लाका पाँच वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा एक वर्षभित्रमा ‘एक घर एक धारा’ पु-याइने लक्ष्य लिइएको छ । गाउँपालिकाको केन्द्र भिरकोटमा एक कार्यक्रमका बीच प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा खानेपानी आयोजनालाई निरन्तरता दिइएको हो । ...
-
जहाँ ताल्चा नखोली पानी भर्न पाईदैन
दमौली : पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्...
-
जलकचहरीमा सहभागीको आक्रोश : खानेबानीले सधैं खानेपानी समस्या
मनिराज पाण्डे कालिकोट : खानेपानीका लागि कालिकोटको पालाँता गाउँपालिकाको वडा नं. ७ र ८ मा संघ, प्रदेश सरकारले गरिएको लगानी बालुवामा पानी भएको स्थानीयले आरोप लगाएका छन् । वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिले आयोजना गरेको जलकचहरी कार्यक्रममा स्थानीयले पूर्व सरकारको लगानी बालुवामा पानी भएको बताएका हुन् । खाने...
-
खानेपानीमा कोलिफर्म भेटिएका विद्यालयमा कोलाइडल सिल्भर फिल्टर वितरण
सिन्धुपाल्चोक : सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकका ११ विद्यालयमा ७५ वटा कोलाइडल सिल्भर (चाँदी लेपन गरिएको क्याण्डल सहितको) फिल्टर उपलब्ध गराइएको छ । खानेपानी योजना निर्माणका बेला गरिएको पानीको गुणस्तर परीक्षणमा कोलिफर्म (दिसाको किटाणु) देखिएका विद्यालयमा कारितास स्वीटजरल्याण्ड र हेल्भे...
-
यसरी सुरु हुँदैछ मेलम्ची खानेपानी आयोजनाको काम
काठमाडौ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ । केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ । सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्...
-
वास मेला सम्पन्न
काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह र सिठि नखः को अवसरमा काठमाडौको बसन्तपुरमा भइरहेको वास मेला सम्पन्न भएको छ । दुई दिनसम्म चलेको मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित नयाँ नयाँ प्रविधि, उत्पादित बस्तु तथा ज्ञान अभिबृद्धिका विभिन्न स्टलहरु राखिएका थिए । २ दिनको अवधिमा ४ वटा प्यानल डिस्कसन गरिएको थियो भने...
-
‘ खानेपानी बन्यो,….. र त कुँडेभरी दुध छ’
काभ्रे : काभ्रेको मण्डनदेउपुर ९ जीतपोखरीकी सावित्रा रम्तेलको थाप्लोमा नाम्लो टुटेको त्यत्ति धेरै भइसकेको छैन । झिसमिसेमै डोकोमा गाग्री हालेर कुवा र खोला धाउने सावित्राको आँगनमै पानी आउन थालेपछि हिजो आज पानीकै लागि डोको र नाम्लोको सहारा लिनु परेको छैन । ‘यो पानीले त भन्नै नसक्ने सुख दिएको छ, चार ठाउँ विसाएर खोलाब...
-
सरकार आफनो प्रतिबद्धताबाट पछि हट्यो, आगामी वर्ष खुला दिशामुक्त राष्ट्र : खानेपानीमन्त्री
काठमाडौ : सरकार आफैले लिएको लक्ष्य तथा प्रतिबद्धताबाट पछि हटेको छ । चालु आर्थिक बर्षभित्रै राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य विपरीत खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक बर्षमा मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा काठमाडौको बसन्तपुरम...
-
‘वास मेला’ : जल देखि मलसम्म ( हेर्नुहोस् १० फोटोमा)
काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा सुरु भएको ‘वास मेला’ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । मेलामा राखिएका स्टलहरुमा जलदेखि मल सम्म अवलोकन गर्नुका साथै सम्बन्धित सामग्रीका बारेमा पर्याप्त जानकारी हासिल गर्न ...









