काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा पाँच वटा खानेपानी आयोजनालाई बजेट बिनियोजन गरिदिन आग्रह गर्दै राष्ट्रिय योजना आयोगलाई पत्राचार गर्नुभएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा समावेश गर्न विभिन्न मन्त्रालयसँग सम्बन्धित ६८ योजनाको सूची पठाएकोमा खानेपानी मन्त्रालयसँग सम्बन्धित पाँच वटा आयोज...
खानेपानी
-
-
पानी खोसाखोस भयो ? पानीको न्यायोचित वितरण गर्न बनाउनुहोस्, जलउपयोग गुरुयोजना
काठमाडौ : मानौं, गाउँमा पानीको एउटै मात्र मुहान छ । त्यही पानीबाट खानेपानीको आपूर्ति गर्नुछ । सिचाई, पशुपालन र माछा पालनका लागि पनि त्यही पानीको स्रोतमा निर्भर छन् । मानिसलाई त्यही पानीबाट सानो बिजुली पनि निकाल्नुछ । कतिले त्यही पानीको माध्यमबाट घट्ट सन्चालन पनि गर्न लागिरहेका छन् । जब कुनै ठाउँमा प्रशस्त मात्रामा प...
-
खानेपानी मन्त्रालयको आयोजनामा सुशासन प्रवर्धन तथा बेरुजु व्यवस्थापन गोष्ठी सुरु
विराटनगर : विराटनगरमा आजदेखि ‘सुशासन प्रवर्धन तथा बेरुजु व्यवस्थापन’ बिषयक कार्यशाला गोष्ठी सुरु भएको छ । सुरक्षित खानेपानी तथा व्यवस्थित सरसफाइ, पूर्वाधार, स्वास्थ्य तथा समृद्धिको मूल आधार भन्ने नाराका सुरु भएको गोष्ठीमा सुशासन प्रबर्धन मार्फत बेरुजु घटाउने बिषयमा छलफल भईरहेको छ । गोष्ठीमा प्रदेश नं. ...
-
खानेपानी मन्त्रालय अन्तर्गतको सरसफाइ तथा ढल शाखाले कसरी काम गर्छ ?
काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गत प्रशासन महाशाखा, योजना अनुगमन तथा वैदेशिक सहयोग महाशाखा र खानेपानी तथा वातावरण महाशाखा गरी तीन वटा महाशाखा छन् । प्रशासन महाशाखा अन्तर्गत चार वटा शाखा, योजना अनुगमन तथा वैदेशिक सहयोग महाशाखा अन्तर्गत दुई वटा शाखा र खानेपानी तथा वातावरण महाशाखा अन्तर्गत चार वटा शाखा छन् । खानेपान...
-
ओझेलमा परेका खानेपानी र दिगो सरसफाइका सवाल
रविन भट्टराई “आज म खुशि छु, किनकी आज मैले एक हप्ता पछि एक जग पानीले नुहाउन पाएको छु”, “नुहाउन राखेको एक बाल्टिन पानी हरायो, भखरै प्रहरी चौकिमा रिपोर्ट लेखाएर आएँ, चोर पत्ता लाग्ला कि”, पानीको सुरक्षाका बनाइएका रेडियो सम्वाद हुन् यी । पानी र सरसफाइ यसैगरी ओझेलमा पर्दै गए भने कुनै हास्य व्यंग्यका उद्धरणजस्तो...
-
डोजर प्रयोगले खानेपानी सेवा अवरुद्ध
बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप बिच्छेद भएपछि खानेपानीको हाहाकार भएको हो । बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि ...
-
मुसिकोटमा झाडापखालाको महामारी : एक बालकको ज्यान गयो, २ सय बिरामी
गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–८ मा फैलिएको झाडापखालाले एक बालकको ज्यान लिएको छ । झाडापखालाले थलिएका मुसिकोट नगरपालिका–८ दजाकोटका १२ वर्षीया रोशन सिंजालीको उपचार अभावमा ज्यान गएको हो। एक सातादेखि झाडा पखाला फैलिँदा दजाकोटमा झण्डै दुई सय विरामी परेका छन्। गम्भीर अबस्थाका विरामीलाई थप उपचारका लागि चितवन ल्याइएको ...
-
खानेपानी मन्त्रालय मातहतका निकायलाई परियोजना विश्लेषण सम्बन्धी तालिम
काठमाडौ : आगामी आर्थिक बर्षको बजेट निर्माण भईरहेका बेला खानेपानी मन्त्रालयले मातहतको निकायका प्रमुख तथा कर्मचारीहरुलाई परियोजना विश्लेषण तथा प्रतिवेदन लेखन विषयक तालिम प्रदान गरेको छ । खानेपानी मन्त्रालय तथा मातहतका निकायहरुलाई आयोजना चक्रका विभिन्न चरणहरुमा सम्बन्धित कार्यालयको भूमिका, आयोजना निर्माणक...
-
दुषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, बिरामीको सङ्ख्या १६० पुग्यो
तम्घास : गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबारदेखि फैलिएको झाडापखालावाट आज अपरान्हसम्ममा १६० जना पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताउनुभयो । ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी ...
-
वास सेवाको सुनिश्चित गर्न स्थानीय सरकारद्वारा ९ बुँदे प्रतिबद्धता
डोटी : सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न ९ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । राज्य पुनःसंरचना अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको सुनिश्चित गर्न सहयोग र सहजीकरण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले वास स...










