काठमाडौ : मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ । धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकार...
खानेपानी
-
-
भूकम्पले भत्काएको खानेपानी आयोजना निर्माण
रसुवा : रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा भूकम्पले भत्किएको खानेपानी आयोजनाको निर्माण गरिएको छ । २६ घरपरिवारले उपभोग गर्दै आएको खानेपानी आयोजना निर्माण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा सिस्नेरी मुहान, गुम्बा डाँडा तथा मुख्य टोल खानेपानी आयोजना न...
-
खानेपानी मन्त्रीद्वारा २ रुपैंयामा पानी पिउन पाईने वाटर एटीएमको निरीक्षण
काठमाडौ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक वाटर एटीएमको नमुना सार्वजनिक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा बिहीबार आयोजना गरिएको वाटर एटीएमको नमुना सार्वजनिकीकरण कार्यक्रममा खानेपानी मन्त्री मगरले एटीएमको निरीक्षण गर्नुभएको थियो । एटीएमबाट पानी झारेर उ...
-
ठेलामा खानेकुरा बेच्नेले कस्तो पानी प्रयोग गर्छन् ? प्रतिवेदन सार्वजनिक
काठमाडौ : तपाई पानीपुरी वा चटपटे खानुहुन्छ ? या त ठेलामा बेच्ने त्यस्तै प्रकृतिका अन्य खानेकुरा ? ती खानेकुरा खानुभन्दा अघि उनीहरुले प्रयोग गर्ने पानीको गुणस्तरको बारेमा कहिल्यै सोच्नुभएको छ ? तपाईले अहिलेसम्म ध्यान नपुर्याएको भएपनि अब भने ध्यान पुर्याउनु हुनेछ । काठमाडौ र ललितपुरमा गरेको एक अध्ययनले ठेलामा खानेकुरा बे...
-
खानेपानी समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौ : खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त भएको खानेपानी सम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले मन्त्रालयका सिनियर डिभिजनल ईन्जिनियर रामकुमार श्रेष्ठ, अर्थशास्त्री कमलकान्त पौडेल, ईन्जिनियर सुष्मा काफ्ले र मन्त्...
-
सशर्त अनुदानको रकमबाट खानेपानी मन्त्रालयका कर्मचारीलाई तलब
काठमाडौ : नयाँ आर्थिक बर्ष सुरु भएपछि अहिलेसम्म पनि तलब भत्ता भुक्तानी नपाएका खानेपानी मन्त्रालय मातहतका कर्मचारीहरुले अन्ततः सशर्त अनुदानबाट तलब भत्ता पाउने भएका छन् । सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मार्फत साउन देखि असोजसम्मको तलब र दसैं भत्ता भुक्तानी दिने व्यवस्था मिलाएको हो । मुलुक संघीयतामा गएपछि ड...
-
काठमाडौमा वाटर एटिएम सञ्चालन हुने
काठमाडौ : काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो पटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ । आगामी बिहीबारदेखि ललितपुरको सैंबुस्थित बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा .संजीव विक्रम राणाले जानकारी दिनुभयो । उक्त एटिएमबाट निश्चित रकम भुक्तानी ...
-
प्रविधिले पूरा गरायो, नसोचेको सपना
बझाङ : गाउँभन्दा झन्डै तीन सय मिटर तल रहेको मुहानको पानी माथि आउला र घर नजिकै धारा होला भनेर बड्डी ज्यावनवासीले सोचेका थिएनन् । वर्षौंदेखि खानेपानीका लागि सास्ती बेहोर्दै आएका उनीहरूको नसोचेको सपना प्रविधिले पूरा गरिदिएको छ । सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी योजना निर्माण भएपछि यहाँका बासिन्दाको दैनिकी फेरिएको छ ।...
-
प्रदूषित पानीले झाडापखाला
महोत्तरी : प्रदूषित पानीका कारण जलेश्वर नगरपालिका १२ स्थित सीमावर्ती नैनहीमा झाडापखालाको प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि धान खेतको भुरा माछा खानाले नैनहीको मुस्लिम टोलमा २ सातादेखि झाडापखाला फैलिएको अनुमान गरिएको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा. राजिव झाका अनुसार प्रकोप फैलिएपछि घटनास...
-
नौ बर्ष अघि काटिएको पाइप बल्ल जोडियो, गाउँपालिकामा लगाएको ताला खुल्यो
रुकुम पश्चिम : त्रिवेणी गाउँपालिका २ मा चिन्छरेबासीले नौ बर्ष अघि काटेको पाइप बल्ल जोडिएको छ । चिन्छरेका बासिन्दाले २०७४ साल माघमा बेतखोला गाउँमा आउने पानीको पाइप काटिदिएका थिए । बेतखोलाबासी र चिन्छरेबासी बीचको विवाद हल भएपछि बेतखोलामा काटिएको खानेपानीको पाइप जोडिएको हो । बिहीबार बिहानदेखि बेतखोलामा कागढाले मुहानको ...








