काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले जलवायु परिवर्तनका कारण खानेपानी तथा सरसफाइ क्षेत्रमा बढ्दै गएका चुनौतीलाई सम्बोधन गर्न जलवायु उत्थानशील तथा अनुकूलनमुखी अभ्यासहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म व्यापक रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। खानेपानी तथा ढल...
खानेपानी
-
-
खानेपानी तथा सरसफाइ : मानब अधिकार
प्रत्येक नागरिकको जीवन, स्वास्थ्य, सम्मान र समृद्धिको आधार सुरक्षित खानेपानी तथा सरसफाइ हो । यसको अभावमा शिक्षा, स्वास्थ्य, आर्थिक उत्पादन, लैङ्गिक समानता तथा सामाजिक न्याय जस्ता आधारभूत पक्षहरू समेत प्रभावित हुन्छन् । यही यथार्थलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघको महासभाले २८ जुलाई २०१० मा ऐतिहासिक प्रस्ताव पारि...
-
बजेट कार्यान्वयनमा कडाइ, मातहतका निकायलाई पूर्वाधार मन्त्रालयको ३९ बुँदे मार्गदर्शन
काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका विभाग, प्राधिकरण, समिति, बोर्ड तथा कार्यालयहरूलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा मितव्ययिता, दक्षता, पारदर्शिता र नत...
-
थाहाको दामन–नयाँगाउँ खानेपानी आयोजनाको अनुगमन
मकवानपुर : थाहा नगरपालिका–४ मा निर्माणाधीन दामन–नयाँगाउँ खानेपानी आयोजनाको स्थलगत अनुगमन गरिएको छ। विकास साझेदार संस्था च्वाइस नेपालको सहयोगमा दुईवटा स्किम मार्फत निर्माण भइरहेको उक्त परियोजनाले दामन–नयाँगाउँ क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। पर्यटकीय क्षेत्र दामन–नय...
-
ऐन कानुन देखि NWASH-MIS सम्म : WASH प्रणाली सुदृढीकरणमा WS4H परियोजनाको प्रभाव
काठमाडौं : कोशी र मधेश प्रदेशमा सञ्चालन गरिएको ‘WASH Systems for Health (WS4H)’ परियोजनाले विकेन्द्रीकृत WASH प्रणाली सुदृढीकरण, स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा राष्ट्रिय WASH व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को प्रवर्द्धन मार्फत सुरक्षित, समावेशी र दिगो WASH सेवा विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।...
-
बजेट कटौती र निर्माण सामग्रीको मूल्य वृद्धिका बाबजुद खानेपानी विभागको ६३ प्रतिशत पूँजीगत खर्च
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ। जेन्जी आन्दोलनपछि गठन भएको चुनावी सरकारले करिब ७० प्रतिशत बजेट कटौती गरेको, नेपालमा निर्माण सामग्रीको लागत उल्लेखनीय रूपमा बढेको र सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनमा देखिएका विभिन्न चुनौतीका बाबज...
-
जिल्लाका सबै खानेपानी योजनाको पानी परीक्षण गर्न आवश्यक पहल गर्ने महासंघको प्रतिबद्धता
दाङ : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले जिल्ला भित्र सञ्चालनमा रहेका सबै खानेपानी योजनाको पानी परीक्षण गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघको दाङ स्थित तुलसीपुर नगर समितिको कार्यक्रममा बोल्दै राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज ओलीले खानेपानीको गु...
-
केरवानी खानेपानी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम, पानी सुरक्षा योजना, अटोमेसन प्रणाली लगायत बिषयमा प्रशिक्षण
देवदह : केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले संस्थागत क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले एकदिने अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको सरसफाइ समिति, लेखा समिति, सुरक्षा योजना उपसमिति तथा कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको कार...
-
सान्दाने सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा, खानेपानी आयोजनाको पनि आजै उदघाटन
उदयपुर : उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–६ स्थित सान्दाने बस्तीलाई सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) र उदयपुरगढी गाउँपालिकाको साझेदारीमा सञ्चालित सान्दाने खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले पहिलो पटक आफ्नै घर आँगनमा सुरक्षित खानेपानीको सुविध...
-
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा शहरी विकास तथा खानेपानी मन्त्रालयको अनुगमन
नवलपरासी: उपभोक्तालाई गुणस्तरीय, सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देशभरका खानेपानी संस्थाहरूका लागि अध्ययन तथा अवलोकनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। सोही क्रममा शुक्रबार लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव बासुदेव...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 503
- Next Page »











