सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर किन्ने भएको छ । नगरपालिकाकाले एउटा खानेपानीको खाली बोत्तलको ५० पैसा, चाउचाउ, चक्लेटका खोल लगायत अन्य प्लास्टिकजन्य फोहोर किलोको ५० रुपैयाँमा किन्ने जनाएको छ । फोहोर किन्नका लागि नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नागरिकसँग आग्रह गरेको छ । नगरपालिक...
English
-
-
२० लाख क्षतिपूर्ति दिने भएपछि फोहोर विसर्जन
नुवाकोट : काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको ज्यान गएपछि सोमबार दिनैभरि रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ । बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछ...
-
पुतलीबजारमा नगर सफाइ केन्द्र
स्याङ्जा : नगरपालिकामा प्रमुख समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापन गर्न पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान पुछारको भागमा सफाइ केन्द्र निर्माण गरिने भएको छ। नगरपालिका घोषणाको २० वर्ष पुग्दा पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। स्थानीय जनप्रतिनिधि आएको करिब डेढ वर्ष पुग्यो। अझैं पनि आँधीखोलाका कि...
-
स्याङ्जामा कुखुराको सुुलीबाट बायोग्याँस र विजुुली उत्पादन
स्याङजा : स्याङ्जाको पुतलीबजारमा खिलुङकालिका एग्रो फार्मले ३ हजार ५ सय घनमिटर क्षमताको बायोग्यास परियोजना स्थापना गरेको छ । २ लाख कुखुरा पालिरहेको खिलुङलाई कुखुराको सुली व्यवस्थापन गर्न सजिलो हुने र मल कारखाना पनि चलाउन मिल्ने भएपछि बायोग्यास परियोजना सञ्चालन गरिएको हो । परियोजनाबाट दैनिक ३ सय ५० किलोवाट विद्युत उत्...
-
मोदी आउँदा मात्र सफा हुने धार्मिक नगरी जनकपुर !
जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसद् बैठकमा शनिबार जनकपुर उपमहानगर फोहोर र दुर्गन्धित बनेकोमा चिन्ता व्यक्त गरे । उनले सरोकारवालालाई कटाक्ष गर्दै भने, ‘प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र मिथिला नगरीमा जन्ती आउनेलाई फोहोर नदेखाऔं, यहाँ छिमेकी मुलुक बाटसमेत जन्ती आउँछन् ।’ साताअघ...
-
फोहोरको शल्यक्रियामा अडिएको सास
काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा पुुग्दा केही महिलाहरु ट्रकले खन्याएको फोहोर छान्न ठेलमठेल गरिरहेका थिए । फोहोरमा भेटिएका प्लाष्टिकजन्य बोतल र डिब्बाहरु जत्ति धेरै खोज्न सक्यो त्यत्ति धेरै पैसा कमाउन सकिने भएकाले बढी भन्दा बढी यस्ता सामग्री बटुल्न उनीहरु तल्लीन...
-
सडक सफाइका लागि चीनद्वारा कामपालाई ब्रुमर प्रदान
काठमाडौ : वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो । नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस...
-
पैदलयात्रीका लागि सार्वजनिक स्थानमा डस्टबिन
काठमाडौ : काठमाडौँ महानगरपालिकाले सडकयात्रीबाट निस्कने फोहर व्यवस्थापनका लागि सार्वजनिक स्थलमा डस्टबिन राख्ने भएको छ । आजदेखि वडा नं ७ बाट शुरु गरेको उक्त कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्ने कामपाको भनाइ छ । स्वच्छ वातावरण निर्माणबाट स्वस्थ्य शहरी जीवन अभियान शुरु गर्नका लागि कामपाले यस अभियान शुरु गरेको वडा नं ७...
-
रोकिएन पोलिथिन झोलाको प्रयोग
ललितपुर : पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ । प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म पसलेले सामान बेच्नका ला...
-
स्थानीय तहमा प्रदूषणका मुद्दाले ठाउँ पाउन थाले
ललितपुर : स्थानीय निकायमा जनप्रतिनिधि आएसँगै प्रदूषणका मुद्दा आउन थालेका छन् । स्थानीय निकायमा रहेका न्यायिक समितिमा उद्योगले वातावरण प्रदूषण गराएका मुद्दा आइरहेको वातावरण विभागले बताएको छ । उजुरीका आधारमा वातावरण विभागले अध्ययन गरेर प्रतिवेदन दिने उपनिर्देशक सफला श्रेष्ठले बताउनुभयो । स्थानीय निकायमा यस वर्ष प्रद...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 60
- Next Page »






