परासी : कावासोतीका ३० वर्षीय एलएन दवाडी बिदाको दिन बिहानै मास्क र पन्जा लगाएर कुचो र डस्बिन लिई सरसफाइमा खट्नुहुन्छ । उहाँलाई सुधन लम्साल, ओमकार घिमिरे सहितका २०/२५ जना युवायुवतीले साथ दिन्छन् । युवाहरूबीच अघिल्लो दिन नै सरसफाइ गर्ने स्थल र संघसंस्थासँगको सहकार्य बारे टुंगो लागेको हुन्छ । त्यही योजना अनुसार उनीहरू स...
English
-
-
आजदेखि पाँच दिन फोहोर नउठाइने
काठमाडौ : दसैंमा ५ दिनसम्म काठमाडौं उपत्यकाको फोहोर संकलन नहुने भएको छ। सिसडोल ल्यान्डफिल्ड साइट बन्द हुने तथा दसैंका लागि कर्मचारीहरु बिदामा बस्ने भएकोले ५ दिनसम्म काठमाडौंमा फोहोर नउठ्ने भएको हो। काठमाडौं महानगरपालिकाका अनुसार फूलपाती देखि एकादशीसम्म अर्थात मंगलबार देखि शनिबारसम्म फोहोर संकलन हुने छैन। सो अवधिमा फो...
-
शंखमूल पार्क महानगरपालिकालाई हस्तान्तरण (फोटो फिचर)
काठमाडौ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एनआरएनएले निर्माण सुरु गरेको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महा...
-
काठमाडौमा वातावरण सम्मेलन, स्वच्छ वातावरण निर्माणमा ध्यान दिनुहोस् : राष्ट्रपति
काठमाडौ : राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई साकार पार्न सरकारलाई सुझाव दिनु भएको छ । उहाँले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनुुभयो । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आईतब...
-
चिनी उद्योगबाट विजुली निकालिने, नेपालमै पहिलोपटक ६ मेगावाटको पीपीए
काठमाडौं : चिनी उद्योगबाट विजुली निकालिने भएको छ । यसका लागि ६ मेगावाट विजुलीको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणले बीरगन्जमा सञ्चालित इन्दु शंकर चिनी उद्योग लिमिटेड र महोत्तरीको एभरेष्ट सुुगर एन्ड केमिकल इन्डष्ट्रिज लिमिटेडसँग पिपिए गरेको हो । इन्दु शंकर उद्योगसँग ३ मेगावाट र एभरेष्ट...
-
फोहोरले भरिएको माईराम पोखरी, ग्रीन पार्कमा परिणत
वीरगञ्ज : कुनै समय फोहोरले भरिएको वीरगञ्ज महानगरपालिकाको माईराम पोखरी अहिले ग्रिन पार्कमा परिणत भएको छ । फोहोरले अतिक्रमित भईसकेको माईराम पोखरी अहिले चिल्ड्रेण पार्कमा परिणत भएको छ । एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला सहरी एकृकीत वातावरणीय सुधार आयोजनाले २०१४ बाट निर्माण सुरु गरेको पार्क अहिले सम्...
-
अस्पतालका फोहोर पानी सिधै ढलमा
काठमाडौ : काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो । खानेपानी तथा...
-
जाजरकोटका बालबालिकाद्वारा बिदाको समय सरसफाइमा लगानी
जाजरकोट : त्रिभुवन माध्यामिक विद्यालय खलंगाका विद्यार्थी विकास कार्की र अमिन विक हरेक शनिबार हातमा झाडु लिएर बजार निस्कन्छन् । उनीहरूले बिदाको दिनलाई नगरको सरसफाइमा छुटयाउने गरेका छन् । सोही विद्यालयकी छात्रा तुलसी खत्री र नेहा कार्कीको पनि खलंगा बजारको सरसफाइ अभियानमा सहभागिता छ । त्रिभुवन माविका उनीजस्तै करिब द...
-
जथाभावी फोहोर फाल्नेलाई बढी कर लगाऔं : मन्त्री पण्डित
भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले...
-
विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो
काठमाडौ : विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 60
- Next Page »










