खानेपानी – Page 10 – WASHKhabar
Wednesday September 16, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

खानेपानी

  • बजेट कार्यान्वयनमा कडाइ, मातहतका निकायलाई पूर्वाधार मन्त्रालयको ३९ बुँदे मार्गदर्शन

    काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका विभाग, प्राधिकरण, समिति, बोर्ड तथा कार्यालयहरूलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा मितव्ययिता, दक्षता, पारदर्शिता र नत...

  • थाहाको दामन–नयाँगाउँ खानेपानी आयोजनाको अनुगमन

    मकवानपुर : थाहा नगरपालिका–४ मा निर्माणाधीन दामन–नयाँगाउँ खानेपानी आयोजनाको स्थलगत अनुगमन गरिएको छ। विकास साझेदार संस्था च्वाइस नेपालको सहयोगमा दुईवटा स्किम मार्फत निर्माण भइरहेको उक्त परियोजनाले दामन–नयाँगाउँ क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। पर्यटकीय क्षेत्र दामन–नय...

  • ऐन कानुन देखि NWASH-MIS सम्म : WASH प्रणाली सुदृढीकरणमा WS4H परियोजनाको प्रभाव

    काठमाडौं : कोशी र मधेश प्रदेशमा सञ्चालन गरिएको ‘WASH Systems for Health (WS4H)’ परियोजनाले विकेन्द्रीकृत WASH प्रणाली सुदृढीकरण, स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा राष्ट्रिय WASH व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को प्रवर्द्धन मार्फत सुरक्षित, समावेशी र दिगो WASH सेवा विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।...

  • बजेट कटौती र निर्माण सामग्रीको मूल्य वृद्धिका बाबजुद खानेपानी विभागको ६३ प्रतिशत पूँजीगत खर्च

    काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक वर्ष २०८२/८३ मा पूँजीगत बजेटको करिब ६३ प्रतिशत खर्च गरेको छ। जेन्जी आन्दोलनपछि गठन भएको चुनावी सरकारले करिब ७० प्रतिशत बजेट कटौती गरेको, नेपालमा निर्माण सामग्रीको लागत उल्लेखनीय रूपमा बढेको र सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनमा देखिएका विभिन्न चुनौतीका बाबज...

  • जिल्लाका सबै खानेपानी योजनाको पानी परीक्षण गर्न आवश्यक पहल गर्ने महासंघको प्रतिबद्धता

    दाङ : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले जिल्ला भित्र सञ्चालनमा रहेका सबै खानेपानी योजनाको पानी परीक्षण गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघको दाङ स्थित तुलसीपुर नगर समितिको कार्यक्रममा बोल्दै राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज ओलीले खानेपानीको गु...

  • केरवानी खानेपानी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम, पानी सुरक्षा योजना, अटोमेसन प्रणाली लगायत बिषयमा प्रशिक्षण

    देवदह : केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले संस्थागत क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले एकदिने अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको सरसफाइ समिति, लेखा समिति, सुरक्षा योजना उपसमिति तथा कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको कार...

  • सान्दाने सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा, खानेपानी आयोजनाको पनि आजै उदघाटन

    उदयपुर  : उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–६ स्थित सान्दाने बस्तीलाई सफा तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) र उदयपुरगढी गाउँपालिकाको साझेदारीमा सञ्चालित सान्दाने खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले पहिलो पटक आफ्नै घर आँगनमा सुरक्षित खानेपानीको सुविध...

  • बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा शहरी विकास तथा खानेपानी मन्त्रालयको अनुगमन

    नवलपरासी: उपभोक्तालाई गुणस्तरीय, सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देशभरका खानेपानी संस्थाहरूका लागि अध्ययन तथा अवलोकनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। सोही क्रममा शुक्रबार लुम्बिनी प्रदेश सरकारको शहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव बासुदेव...

  • खानेपानी योजनाको दिगोपनामा जोड दिँदै लेकबेसीमा ‘सुचारुपना सम्मेलन–२०८३’ सम्पन्न

    सुर्खेत : “सुचारुपनाका लागि साझेदारी, दिगोपनाका लागि जवाफदेहिता” भन्ने मूल नारा सहित लेकबेसी नगरपालिका–४, दशरथपुरमा खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले ‘सुचारुपना सम्मेलन–२०८३’ सम्पन्न भएको छ। सुन्दर नेपाल संस्था, सुर्खेतको सहजीकरण तथा हेल्भेटास नेपालको सहयोगमा शुक्रबार आयो...

  • थाहा नगरको तल्लो चित्रे मालागिरी खानेपानी आयोजनाको उद्घाटन, ७६ परिवारमा ‘एक घर, एक धारा’

    मकवानपुर : थाहा नगरपालिका–११ मा निर्माण सम्पन्न भएको तल्लो चित्रे मालागिरी खानेपानी आयोजनाको उदघाटन गरिएको छ। थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली र च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले संयुक्त रूपमा आयोजित एक समारोह बीच आयोजनाको उदघाटन गर्नुभएको हो। च्वाइस नेपालको सहयोग तथा थाहा नगरपालिका र स्थानीय स...

    • « Previous Page
    • 1
    • …
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • …
    • 502
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • फोहोर उत्पादनदेखि अन्तिम विसर्जन सम्मको चक्र समेटेर फोहोरमैला व्यवस्थापन विधेयक तयार

  • धादिङका होल्डिङ सेन्टरको पानी प्रयोगशाला परीक्षणमा मापदण्ड अनुरूप भेटियो

  • बाढी प्रभावित क्षेत्रमा १ हजार थान वाश किट वितरण, कारितास नेपालद्वारा राहत कार्य तीव्र

  • दाङमा खानेपानीको गुणस्तर परिक्षण सुरु, १० वटै पालिकाका खानेपानी आयोजनाहरुबाट नमुना संकलन गरिने

  • मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन सुरु

  • गोर्खा वेल्फेयरको सहयोगमा अर्बाउदीमा बन्यो ६८ लाखको खानेपानी आयोजना

  • लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा पुर्‍याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान

  • आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

  • भोटेकोशी बाढीले नुवाकोटमा मात्रै २८ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति, १ लाख नागरिक प्रभावित

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज