• सौर्य उर्जाबाट खानेपानी लिफ्टिङ गरी १३७ घरमा वितरण

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका– २ मा सौर्य उर्जा मार्फत विद्युत उत्पादन गरी खानेपानी लिफ्टिङ गरी वितरण गरिएको छ । झ्यालगैह्राको पानीलाई पन्ध्र हर्षपावर क्षमताको मोटरको सहायताले ३५० मिटर भर्टिकल उचाइमा लिफ्ट गरिएको हो । साठी वटा सोलार प्यानल जडान गरी बस्तीभन्दा तल रहेको पानीलाई ऋषिथुम डाँडामा निर्माण गरिएको ४० ...

  • पहाडी क्षेत्रमा पनि डिप बोरिङ मार्फत खानेपानी वितरण

    पर्वत : नाम विष्टपानी भएपनि पर्वतको शंकरपोखरी नगरपालिकाको वडा नं. ३ मा पर्ने यो गाउँमा पानीको चरम अभाव थियो । पहाडी क्षेत्रमा समेत डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भएपछि पर्वतको उच्च पहाडी क्षेत्र मानिने विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको हो । डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न श...

  • खानेपानीको आपूर्ति घटेपछि कुश्मा बजारमा डिप बोरिङ

    पर्वत : हिउँदको समयमा हुने खानेपानीको अभाव हटाउन पर्वतको सदरमुकाम कुश्मा बजारमा बोरिङ गरिने भएको छ। गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको र त्यसको समाधान गर्न बोरिङ गरी खानेपानी आपूर्ति गर्न लागिएको खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलले जानकारी दिनुभयो । यसका लागि कुश्मा नगरपालिका–४ ...

  • सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशित (नियमावली सहित)

    काठमाडौ : सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशित गरेको छ। गत फागुन २६ गते मन्त्रीपरिषदबाट पारित भएको सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशन गरिएको हो। संशोधित नियमावली अनुसार अब ३ अर्ब सम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्न पाउने छन्।यस अघि १ अर्बसम्मको काम मात्र नेपाल...

  • चैत तेस्रो सातासम्ममा काठमाडौँमा मेलम्चीको पानी

    सिन्धुपाल्चोक : गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो । सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मु...

  • कानेपोखरीका बासिन्दा कुवा, इनार र चापाकल हुँदै डिपबोरिङ तर्फ उन्मुख हुँदै

    मोरङ : मोरङको कानेपोखरीका नागरिकले ट्युबवेलको पानी प्रयोग गर्दै आएका थिए । कुल ८ हजार ४ सय ४९ घरपरिवार रहेको यो पालिकामा २३४ घरपरिवारले इनार र कुवाको पानी पिउँथे । इनार र कुवाको भन्दा ट्युबवेलको पानी स्वस्थकर मानिए पनि परीक्षण हुँदैन थियो । सामान्य ट्युबवेलको पानीसम्म खान नपाउने घरपरिवार गाउँपालिकाभित्र थिए । जन...

  • खानेपानी अभावमा गाउँ छाड्नेले बस्ती रित्तिदै, रहरलाग्दा घरहरू खण्डहरमा परिणत

    तेह्रथुम : खानेपानी समस्याले सधैंजसो दुःख झेलिरहनुपर्ने तेह्रथुमको छथर गाउँपालिकाको ग्रामीण भेगको बस्ती बसाइँ–सराइले रित्तिँदै गएको छ । खानेपानीको दुःख खेप्न नसकेपछि गाउँपालिका–५ ओख्रे बाँसपानीका हरिमाया न्यौपाने, खड्गबहादुर न्यौपाने, खगेन्द्र न्यौपाने, नगेन्द्र कार्की र पुण्य न्यौपानेको परिवार गाउँ छाडेर गएको स्था...

  • घ्याब्रिङ र बालखोपका हरेक घरमा खानेपानी

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका ५३ घरमा खानेपानी पुर्‍याईएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारीबाट ५३ घर परिवार र एक विद्यालयमा ‘एक घर, एक धारा’ जडान गरिएको हो । बालखोप खानेपानी योजनाको वागमती प्रदेश मुख्...

  • लमाएखोला खानेपानी चैत मसान्त भित्रै सक्न खानेपानी मन्त्रालयको ताकेता

    पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन  लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लमाए खोला बृह...

  • २० वर्षयताका खानेपानी आयोजना अलपत्र, ४१ आयोजनामा १ अर्ब रूपैयाँभन्दा बढी खर्च

    सप्तरी : हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित खानेपानी आयोजनाको निर्माण थालिएको २० वर्ष भइसक्यो तर काम अझै आधा पनि पूरा भएको छैन । ६ हजार १४ घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य अनुसार ६ करोड रुपैयाँको लागतमा आर्थिक वर्ष ०५७/५८ देखि नै आयोजनाको काम सुरु भएको थियो । १ करोड ४३ लाख रुपैयाँ खर्च भइसके पनि हालसम्...