मेसिनबाट स्यानिटरी प्याड : दाङको प्रहरी आवासिय माध्यामिक विद्यालयमा मेसिनबाट स्यानिटरी प्याड निकाल्दै विद्यार्थीहरु । विद्यालयले आज देखि छात्राहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क रुपमा स्यानिटरी प्याड उपलब्ध गराउने मेसिन जडान गरेको छ ।...
महिनावारी विशेषाङ्क
-
-
छात्रालाई स्यानिटरी प्याड र भेन्डिङ मेसिन वितरण
नुवाकोट : नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई स्यानिटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्या...
-
स्कुलमा स्यानिटरी प्याडको व्यवस्था गर्न बीउ पूँजी
काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं. ३ मा अवस्थित श्री शुभ चामुण्डा माविले स्यानिटरी व्यवस्था गर्नका लागि बीउ पूँजी स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बीउ पूँजीका लागि विद्यालयलाई ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष केपी दाहालको विशेष उपस्थितिमा महिला जागर...
-
स्कुलमा सेनिटरी प्याड वितरण गर्ने काम ‘वाहियात’ : डा. उप्रेती (भिडियो)
प्रसन्न तामाङ, काठमाडौ १४ जेठ । डाक्टर अरुणा उप्रेतीले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनिटरी प्याड बाँड्नु मुर्ख्याई र वाहियात भएको टिप्पणी गर्नुभएको छ । विद्यालयमा सेनेटरी प्याड वितरण गर्दा छात्रा नियमित हाजिर भएको र छात्राको पढाइमा समेत सुधार आएको सूचक सार्वजनिक भइरहेका बेला उहाँले विद्यालयमा सेनेटरी प्...
-
छाउगोठ भत्काएपछि व्यथा झनै बल्झियो, गोठको सट्टा पालको प्रयोग
अछाम १४ चैत्र । अछाम षोडशादेबि ९ की मानमती कडायतले महिनावारीको समयमा बस्न बनाएको छाउगोठ गत कार्तिकमै भत्काउनुभयो । गाउँलाई छाउपडीमुक्त घोषणा गर्ने अभियानमा अरुको पनि भत्काएपछि उहाँको पनि भत्काउनुपर्ने भयो र श्रीमान्ले नमान्दा नमान्दै भत्काउनुभयो । उहाँको श्रीमान् मैठा धामी भएकाले घर नजिकै जाँदा पनि देवता रिसाउँछन् भन्द...





