सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार थान स्यानिटरी प्याड वितरण गरेको छ । गाउँपालिकाभित्र सञ्चालित पाँच वटा माध्यमिक विद्यालयमा गाउँपालिकाले साढे १० हजार थान स्यानिटरी प्याड वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले गत वर्षदेखि स्यानिटरी प्याडको साथै विद्यालयमा...
महिनावारी विशेषाङ्क
-
-
हुम्लाको बालमन्दिर माविमा स्वचालित स्यानिटरी मेसिन
हुम्ला : हुम्ला जिल्लामै पहिलो पटक छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरिएको छ । सिमकोट गाउँपालिकाको सहयोगमा बालमन्दिर माविमास्यानिटरी प्याड उपलब्ध गराउने र नष्ट गर्ने मेसिन जडान गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा बालमन्दिरमा मेसिन जडान गरिएको हो । यस्ता मेसिन ७ वटा माध्यमिक...
-
विद्यालयमै सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम
भिष्म लोध, बाँके : महिनावारी प्रजनन उमेरका हरेक महिलालाई महिनामा एक पटक हुने प्राकृतिक चक्र हो । त्यो पनि ५ देखि बढिमा ७ दिनसम्म । तर त्यही महिनावारी भएको समयमा स्वच्छता अपनाउन सकिएन भने जीवनभर रोगको सिकार पनि हुन सक्छिन् । यही महिनावारीलाई स्वच्छ बनाउन बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित जोगागाउँ मा...
-
थारू समुदाय मान्दैनन् छाउप्रथा
बाँके : पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भए लगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । खासगरी महीनावारी भएका महिलालाई भान्साकोठामा जान नदिने, खाना बनाउन नदिने, देवीदवताको ...
-
प्याड वितरणका लागि राष्ट्रपति शैक्षिक विकास कोषको रकम समेत खर्च गरिने
काठमाडौ : सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहबाट प्याड वितरण गर्न लागिएको हो । कक्षा ६ देखि १२ सम्मका छात्रालाई आगामी मंसिरदेखि प्याड उपलब्ध गराइने शिक्षा मन्त्रालयले जनाएको छ। मुलुकभरका सामुदाय...
-
लागु भएन सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम
काठमाडौै : सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई यही कात्तिक १ गते देखि विशेष कार्यक्रम गरी निशुल्क प्याड वितरण गर्ने कार्यक्रम सुरुवात गर्न गरिएको परिपत्र लागु हुन सकेन । सरकारले स्थानीय तहमा तयारी विनै प्याड वितरण गर्न परिपत्र मात्र गर्दा स्थानीय तहले प्याड वितरणको काम सुरुवात गर्न नसकेका हुन् । ...
-
यस्ता छन् सेनिटरी प्याड वितरणको मापदण्ड र नियम
काठमाडौ: सरकारले आगामी कार्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी सेनिटरी प्याड वितरणको काम थालनी गर्न सबै स्थानीय तहलाई परिपत्र गरिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयका सचिवहरुको बैठकले गरेको निर्णय सहित सबै स्थानीय तहलाई परिपत्र गरेको हो । मापदण्ड र पालना गर्नु नियमहरु: १. ...
-
सेनिटरी प्याड वितरणको लागि सरकारले साझा कोष खडा गर्ने
काठमाडौ: सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरणको लागि आर्थिक व्यवस्था गर्न साझा कोष खडा गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूका लागि सेनिटरी प्याडको व्यवस्था गर्न सरकारले विनियोजन गरिएको रकमसँगै अन्य क्षेत्रको रकम समेत एकत्रित गरी परिचालन गर्न कोष खडा गर्न लागेको हो । चालु आ...
-
स्यानिटरी प्याड वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन
काठमाडौ : सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्याड निःश...
-
स्यानिटरी प्याडले कक्षाकोठा सधैं टनाटन
लम्जुङ : केही बर्ष अघिसम्म विद्यालयमा स्यानिटरी प्याडको सुविधा नहुँदा विद्यालयका छात्रा महिनावारी भएको बेला विद्यालय नियमित हुँदैनथे । महिनावारी भएको दिनदेखि ४/५ दिनसम्म घरमै बस्ने गर्थे । अहिले त्यस्तो अवस्था छैन । अधिकांश सामुदायिक विद्यालयले छात्रालाई विद्यालयमा नियमित गराउन स्यानिटरी प्याडको व्यवस्...


