• स्यानिटरी प्याडले विद्यालय नियमित

      जुम्ला : दुर्गा मावि तातोपानी लाम्रामा कक्षा १२ मा अध्ययनरत तारादेवी गिरी यसअघि महिनावारी भएको बेला पढाइ छाडथिन् । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा उनलाई लाजैका कारण विद्यालय जान समस्या थियो । कक्षा १० मा अध्ययनरत अस्मिता चौलागाईको पनि महिनावारीको बेला पढाइ छुट्थ्यो । विद्यालयमै सेनेटरी प्याड...

  • बाजुराका महिला महिनावारी भएका बेला दही दुध खानबाट बञ्चित

    बाजुरा : बाजुराका अधिकांश ठाउँमा अझैपनि महिनावारी र सुत्केरी भएका बेला महिलालाई दही दूध खानबाट बञ्चित गराउने गरिएको छ । सामान्य अवस्थामा भन्दा महिनावारी र सुत्केरी भएका बेला बढी पोषिलो खानेकुरा आवश्यकता पर्ने भएपनि बाजुराका महिलालाई दिईदैन । बडिमालिका नगरपालिका–७ सिराडीकी कल्पना विक भछिन्, “बाजुराका ग्रामीण भेगमा भन...

  • स्कुलमा जैविक प्याड मात्र वितरण गर्नुपर्ने, प्याड वितरणको जिम्मेवारी स्थानीय सरकारलाई

      काठमाडौ : सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा स्यानिटरी प्याड वितरणका लागि छुट्याएको रकमबाट जैविक प्याड (Biodegradable pads)  मात्र वितरण गर्नुपर्ने भएको छ । जैविक प्याडको मापदण्डबारे निर्क्यौल भएपछि यो - यो गुणस्तरको प्याड गरिद गर्नु पर्ने भनी स्थानीय सरकारलाई समन्वय समितिले परिपत्र गर्नेछ । मंगलबा...

  • आधा घण्टाकै प्रशिक्षणमा स्यानिटरी प्याड बनाउन निपूण

      काठमाडौ : काठमाडौको बनस्थली स्थित समृद्धि स्कुलमा अध्ययनरत छात्रछात्रा आधा घण्टाकै प्रशिक्षणमा पुनः प्रयोगमा ल्याउन मिल्ने, रगत लिक नहुने वातावरणमैत्री कपडाको प्याड बनाउन निपूण भएका छन् । मण्डन च्यारिटि समाजकी अध्यक्ष जानुका थापाले गर्नुभएको प्रशिक्षणमा कक्षा १२ का छात्रछात्राले प्याड बनाउने कला सिकेका हु...

  • उपमेयर कोसेली कार्यक्रम : स्वच्छ महिनावारी अभियान

    प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकाले चालू आर्थिक बर्षमा ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । नगरक्षेत्रभित्रका गरिब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला, गर्भवती तथा सुत्केरी महिलालाई सहयोग पुर्‍याउने उद्देश्यले ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गर्न लागेको हो...

  • डिस्पोजेबल प्याड महिला स्वास्थ्यका लागि चुनौती बन्दै

       जानुका थापा आधुनिक युगको विकास सँगसँगै महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने प्याडले पनि निकै फड्को मारिसकेको छ । बजारमा विभिन्न प्रकारका डिस्पोजेबल प्याडहरु उपलब्ध छन् । यी प्याडहरु विभिन्न साइजमा आउने र लिक प्रुफ भएकोले महिलाहरु यस प्रति छिट्टै आकर्षित हुन्छन् । एकचोटि प्रयोग गरिसकेपछि धुनु नप...

  • छाउगोठमा बस्नुपर्ने पीडाले महिनावारी सर्ने औषधीको प्रयोग बढ्दो

      कैलाली : टीकापुर– ८ बटनपुरकी राधा रावलका श्रीमान भारतमा हुनुहुन्छ । तैपनि उहाँ तीन महिने संगिनी सुई लगाउनुभयो । यो सुँई उहाँले जन्मान्तरका लागि नभई महिनावारी रोक्नका लागि प्रयोग गर्नुहुन्छ । बर्षातमा छाउगोठमा बस्न कष्टकर भएपछि उहाँले महिनावारी सर्ने वा रोक्ने विकल्पको रुपमा तीन महिने संगिनी सुई प्रयोग गर्...

  • महिनावारी हुँदा आफ्नो शारीरिक अवस्थाबारे ख्याल राख्नु भएको छ ?

      काठमाडौ : महिनावारी हुँदा आफ्नो अवस्थाबारे तपाईले कतिको ख्याल राख्ने गर्नुभएको छ ? अहिलेसम्म खासै ध्यान दिनुभएको छैन भने अब महिनावारी भएको समयमा आफ्नो शारीरिक अवस्थाबारे ध्यान दिन आवश्यक छ । महिनावारी भएको बेला आफ्नो शारीरिक अवस्थाबारे सानो भन्दा सानो कुराको पनि हेक्का राखेमा आफैलाई फाइदा हुन्छ । महिना...

  • सूचना शिक्षा तथा सञ्चार सामग्री सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी

      काठमाडौं : सूचना शिक्षा तथा सञ्चार सामग्री (IEC Materials) निर्माण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय, मानव संशाधन विकास तथा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न संघसंस्था, स...

  • स्यानिटरी प्याड बनाउन जान्दा….

      अछाम : कमलबजार नगरपालिकाका महिला र किशोरी आफैँ प्याड बनाउन सिपालु भएका छन् । स्यानिटरी प्याड बनाउने तालिम लिएपछि आफ्ना लागि आफैँले बनाउन प्याड बनाउन थालेको दिला अधिकारीले बताउनुभयो । आफैँले प्याड बनाउन थालेपछि किशोरीहरूको पढाइमा पनि सहयोग पुगेको घोडासैनकी शारदा खड्काले बताउनुभयो । पहिलो चरणमा तालिम लिए...