काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले महिनावारीका कारण कुनै पनि बालिका तथा किशोरी विद्यालयबाट वञ्चित हुन नपर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै उहाँले महिनावारी महिलाको जीवनचक्रको स्वाभाविक जैविक प्रक्रिया भए पनि त्य...
महिनावारी विशेषाङ्क
-
-
गाउँपालिका महासंघका उपाध्यक्ष शाही सम्मानित
काठमाडौ : जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघ नेपाल (NARMIN) का उपाध्यक्ष लक्ष्मण बहादुर शाही सम्मानित हुनु भएको छ । स्थानीय तहबाट मर्यादित महिनावारी व्यवस्थापन अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै नवीन, व्यवहार परिवर्तनमुखी तथा अन्य स्थानीय तहले समेत अनुकरण गर्न सक्ने पहलहरूको न...
-
महिनावारीका बिषयमा सचेतनामूलक लघु चलचित्र ‘टुटेको साङ्लो’ सार्वजनिक
काठमाडौं: महिनावारी सँग सम्बन्धित सचेतनामूलक लघु चलचित्र ‘टुटेको साङ्लो’ महिनावारी स्वच्छता दिवसको अवसरमा सार्वजनिक गरिएको छ। दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) परियोजना द्वारा निर्मित चलचित्रको नेपालस्थित फिनल्याण्ड दूतावासकी विकास सहकार्य संयोजक रूसा पिट्कासालोले विमोचन गर्नुभएको हो। महिनावारी स्वास्थ...
-
महिनावारीका बेला भोग्नुपर्ने सामाजिक, सांस्कृतिक विभेद विरुद्धको लघु चलचित्र “अदृश्य आँशु” की कलाकार सिर्जना सम्मानित
काठमाडौ : लघु चलचित्र “अदृश्य आँशु” की कलाकार सिर्जना बडुवाल सम्मानित हुनु भएको छ । विश्व महिनावारी स्वच्छता दिवस २०२६ को अवसरमा राष्ट्रिय महिनावारी सञ्जालले बडुवाललाई सम्मान गरेको हो । “अदृश्य आँशु” मा उहाँले दृष्टिविहीन विद्यार्थीको भूमिका निर्वाह गर्नुभएको छ । राजु तिर्वाद्वारा निर्देशित यो लघु चलचित्रमा उहाँ...
-
महिनावारी स्वच्छताबारे लहानका किशोरीको सचेतना अभियान
लहान : महिनावारीका बेला स्वच्छतामा ध्यान नदिँदा हुन सक्ने मानसिक, शारीरिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे सचेत गराउने उद्देश्यले लहानमा विद्यालयमा अध्ययनरत किशोरीहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गरेका छन्। ‘महिनावारीमैत्री संसारका लागि अघि बढौँ’ भन्ने नारासहित बिहीबार लहान नगरपालिकाको सभाहलमा आयोजित स्वच्छता दिवस...
-
कुशे गाउँपालिकामा महिनावारी स्वच्छता सम्बन्धी अन्तर–माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता
जाजरकोट : विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा जाजरकोटको कुशे गाउँपालिकामा अन्तर-माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजनाको प्राविधिक सहयोग तथा कुशे गाउँपालिकाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो। महिनावारी स्वच्छता, स्वास्थ्य, सर...
-
WWN Road Run 2026 : 10 KM for 1K Women सफलतापूर्वक सम्पन्न
ललितपुर : महिनावारी स्वच्छता तथा स्वास्थ्य व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै ग्रामीण तथा विपन्न समुदायका महिलाहरूलाई सहयोग पुर्याउने उद्देश्यले वाइन टु वाटर नेपालद्वारा आयोजित ‘WWN Road Run 2026 : 10 KM for 1K Women’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । पाटन दरबार स्क्वायरमा बिहान ६:४५ बजेबाट...
-
देवचुलीका तीन विद्यालयमा सेनेटरी प्याड व्यवस्थापनका लागि ‘इन्सिनिरेटर’ जडान
देवचुली : नवलपुरको देवचुली नगरपालिकाका तीनवटा विद्यालयमा सेनेटरी प्याड व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले इन्सिनिरेटर मेसिन जडान गरिएको छ । किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै विद्यालयमै मर्यादित र सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित वास नमुना गाउँ पर...
-
सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी स्वच्छता दिवस विविध कार्यक्रम गरी मनाईयो
सप्तरी : सप्तरी जिल्लामा सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी स्वच्छता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूलाई विद्यालय स्तरीय महिनावारी स्वच्छता सम्बन्धी आवश्यकता र चुनौतीबारे अवगत गराई आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समावेश गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्...
-
महिनावारीको समयमा हुने विभेद, विकासको बाधक : महानिर्देशक श्रेष्ठ
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले महिनावारीको समयमा हुने विभेद र कुसंस्कारले महिलाको स्वास्थ्य, आत्मसम्मान र अवसर पहुँचमा प्रत्यक्ष असर पार्दै समग्र विकासलाई रोक्ने प्रमुख कारक बनेको बताउनुभएको छ। उहाँले यस्ता सामाजिक व्यवहार केवल लैंगिक हिंसाको स्वरूप मात्र नभई देशको दीर्घक...
- 1
- 2
- 3
- …
- 21
- Next Page »











