• नयाँ बजारमा थुप्रिएको फोहोर २ महिनापछि उठाइयो

    सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम स्थित नयाँबजारमा थुप्रिएको फोहोर झण्डै २ महिनापछि उठाईएको छ । सोलु दुधकुण्ड नगरपालिकाको गाडीले नयाँबजारमा थुप्रिएको फोहोरलाई उठाएर डम्पिङ साईटमा लगेर व्यवस्थापन गरिएको सोलु दुधकुण्ड नगरपालिकाकाले जनाएको छ । बजारमा थुप्रिएको फोहोर गाडीमा पठाउन स्थानीय बासिन्दाले समेत सहयोग गरेका थिए । ...

  • हैजा तथा झाडापखाला बाट बच्ने र बचाउने १५ उपाय

    काठमाडौ : बर्षायाममा पानीको स्रोत दूषित भई झाडापखाला तथा हैजाको प्रकोप बर्षेनी फैलिदै आएको छ । रोगका किटाणुहरु गर्मी याममा बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा बढी रोग फैलिने सम्भावना बढी हुन्छ । हैजा तथा झाडापखाला सरुवा रोग भएकाले धेरै मानिसहरुमा फैलिन गई महामारीको रुप पनि लिन सक्छ । त्यसैे रोग लागेर उप...

  • मुसलधारे बर्षाले पनि रोकेन वाग्मती सफाइ

    बिहानदेखिको मुसलधारे वर्षाले पनि उपत्यकाका वाग्मतीलगायत सफाइ महाअभियानलाई रोकेन । वाग्मती सफाइ महाअभियानको ४२४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा तीन अभियानकर्मीले सफाइ गर्नुभएको छ । सफाइमा ...

  • शहरी सरसफाइका चुनौती र नगरस्तरीय समावेशी सरसफाइ अवधारणा

    शहरीकरण एउटा जटिल सामाजिक—आर्थिक रुपान्तरण प्रक्रिया हो। यसले ग्रामिण स्वरुपलाई शहरमा परिवर्तन गर्ने मात्र नभई स्थानीय जीवनशैली, संस्कार, आनीबानीमा समेत प्रत्यक्ष र ठोस परिवर्तन ल्याउँछ । यसबाहेक बढ्दो र अनियन्त्रित शहरीकरणले शहरी सौन्दर्यको साथै वातावरण र जनस्वास्थ्यमा समेत प्रत्यक्ष नकारात्मक असर पर्दछ । शहरीक...

  • कोरोना भाइरसको निसंक्रमणका लागि क्लोरिन

    कोभिड–१९ रोगको महामारीका कारण विश्वव्यापी आक्रान्त फैलिरहेको परिप्रेक्ष्यमा नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । साथै, कोरोना कहरका बीच विभिन्न तथ्यहरू सार्वजनिक भइरहँदा रोग नियन्त्रणका लागि पनि विभिन्न उपायहरू अपनाउन पहल गरिएको छ । The Lancet Microbe का अनुसार कागजमा ३ घन्टा, कपडा र काठमा २ दिन, सिसा र...

  • बिर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

    झापा : झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । नगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौता पत्र ...

  • वाग्मती प्रदेशको बजेट : खानेपानीका लागि करिब २ अर्ब विनियोजन, ३ सय ४३ खानेपानी आयोजना निर्माण गर्ने

    हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ३ सय ४३ वटा खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने भएको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिम खानेपानी गुणस्तर सुधार आयोजना मार्फत कार्यान्वयनको चरणमा रहेका १ सय ७ वटा नयाँ आयोजना र २ सय ६ क्रमागत गरी कुल ३ सय १३ वटा खानेपानी योजनाहरुको निर्माण सम्पन्न गर्ने...

  • सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट : खानेपानीमा १ अर्ब ३४ करोड

    कैलाली : सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । ती मध्ये खानेपानी तर्फ १ अर्ब ३४ करोड ३८ लाख बजेट विनियोजन गरेको छ । खानेपानी क्षेत्रमा विनियोजित बजेटबाट खानेपानीको सुविधाबाट बञ्चित रहेका समुदायलाई सफा र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन...

  • गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम : पूर्ण सरसफाइ प्रबर्द्वनका लागि गुरुयोजना तयार गरिने

    विनोद धौलागिरि/पोखरा : गण्डकी प्रदेश सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छता  प्रबर्द्वन र पूर्ण सरसफाइको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि गुरुयोजना तयार गर्ने भएको छ । सोमबार गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलद्वारा प्रस्तुत नीति कार्यक्रममा प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रगत विकासका लागि गुरुयोजना...

  • कर्णालीको नीति तथा कार्यक्रम : सरसफाइ प्राथमिकता बाहिर, खानेपानीको लागि नवीन प्रविधिको सहायता

    काठमाडौ : कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा सरसफाइको बिषय ओझेलमा परेको छ । सामाजिक, आर्थिक न्याय सहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार स् दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिई नीति तथा कार्यक्रम ल्याएको जनाए पनि सरसफाइको बिषयलाई भने प्र...