काठमाडौ : नेपाली सेनाले ६ ओटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर उठाएको छ । ‘सफा हिमाल अभियान–२०२१’ अन्तरगत सेनाले सर्वोच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो । संकलित २७ हजार ६७१ किलो फोहोर मध्ये २ हजार ५०५ किलो कुहिने फोहोर स्थानीय तहलाई हस्तान...
सरसफाइ
-
-
मानव मलमूत्र शहरी प्रदुषणको मुख्य कारक, सफा नराखे सार्वजनिक शौचालय रोगको स्रोत बन्न सक्ने
काठमाडौ : वातावरण अभियन्ता तथा संरक्षणकर्ताहरुले मानवमलमूत्र शहरी प्रदुषणको मुख्य कारक भएको र सार्वजनिक शौचालय सफा नराखे रोगको स्रोत बन्न सक्ने प्रति सचेत गराएका छन् । विश्व वातावरण दिवसको अवसरमा गैरसरकारी संस्था गुथि, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) र वातावरण विभाग, ख्वप कलेजको संयुक्त आयोजनामा रस...
-
९ जिल्लामा शौचालयको सेप्टिक ट्याङ्कीबाट उत्सर्जन हुने हरित गृह ग्यासको आँकडा लिईने
काठमाडौ : नेपालको ९ जिल्लाका १४ वटा समुदायमा जलवायु परिवर्तन र सरसफाइ सम्बन्धी अनुसन्धानात्मक परियोजना सञ्चालनमा आएको छ । ब्रिस्टोल विश्वविद्यालयको अगुवाईमा नेपाल सहित विश्वको ४ देशमा सुरु भएको यो परियोजना नेपालमा काठमाडौ विश्वविद्यालय र ग्रीन ग्रोथ ग्लोबल इन्स्टिच्यूट नेपालले कार्यान्वयनमा ल्याएको हो । Climate ...
-
सरसफाइ र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानात्मक परियोजना सुरु
काठमाडौ : नेपालमा जलवायु परिवर्तन र सरसफाइ सम्बन्धी अनुसन्धानात्मक परियोजना सञ्चालनमा आएको छ । विश्वको ४ देशमा सुरु भएको यो परियोजना नेपालमा काठमाडौ विश्वविद्यालयले कार्यान्वयनमा ल्याएको हो । Climate Change and Sanitation : Accessing resilience and mitigation (SCARE) नाम दिईएको यस अनुसन्धानात्मक परियोजनाले सरसफाइको वात...
-
गर्भवती र सुत्केरीलाई मोबाइलबाट परामर्श
टीकापुर : कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविका मार्फत गर्भवतीलाई टेलिफोनबाट...
-
निषेधाज्ञामा पनि रोकिएन वाग्मती सफाइ महाअभियान
काठमाडौ : नयाँ भेरियन्ट सहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र का...
-
मकालु हिमालबाट साढे छ हजार किलोग्राम बढी फोहोर संकलन
सङ्खुवाभा : सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टो...
-
उद्योगले फोहोर हाल्दा ११ वर्षमा पनि संग्लिएन सिर्सिया
पर्सा : सिर्सिया नदी अनुगमन समितिले २०६७ मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई प्रतिवेदन बुझाउँदै सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ स्रोत प्रस्ट रूपमा किटान गरेको थियो । प्रजिअ झाले सिर्सियाको प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई आफ्नो कार्यकालमै कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । पर्...
-
यस्तो छ, मानव मलमूत्र व्यवस्थापन गर्ने गोलबजारको योजना : मेयरसँग भिडियो सम्वाद
सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले निजी घरको शौचालयको सेफ्टिक ट्याङ्क भरिएपछि निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले सेफ्टिक ट्याङ्की खाली गरी त्यसबाट निष्काशन हुने दिसाजन्य लेदो (मानव मलमूत्र) सिरहाकै मैनवती र गागनखोल...
-
यार्सा संकलित क्षेत्रमा थुप्रियो टनका टन फोहोर
बझाङ : बझाङको यार्सा संकलन हिमाली क्षेत्रमा वर्षेनी फोहर थुप्रिँदै गएको छ । यार्सा तथा जडिबुटी संकलक र अस्थायी होटलबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापन नगरी हिमाली क्षेत्रमै विसर्जन गर्दा फोहर थुप्रिदै गएको हो । यार्सा संकलनकर्ताहरूले हिमाली वनमा फालेका पुराना लत्ताकपडा, जुत्ता, प्लास्टिकजन्य वस्तु, सि...










