• हातको स्वच्छतामा कोभिडले ल्याएको परिवर्तन

    रसुवा : गत्ल्याङ टोल, दुर्गमा गाउँपालिका वडा नं. ३, रसुवा जिल्लामा करिव ३२५ घर तामाङ र करिव १५ घरमा दलित जातिहरू बसोवास गर्दछन्। केहि वर्षदेखि यस समुदायमा विभिन्न गैरसरकारी संघ–संस्थाहरू मार्फत् खानेपानी, सरसफाइ र स्वच्छता (वास) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू संचालन हुँदै आएको थियो, तर व्यवहारमा भने खासै परिवर्त...

  • हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र तयार हुँदै, पत्रकारसँग सूचना तथा सुझाव संकलन

    काठमाडौ : खानेपानी मन्त्रालयले विकास साझेदारहरुसँगको सहयोगमा हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र निर्माण गरिरहेको छ । विश्व स्वास्थ्य संगठन तथा युनिसेफ नेपालको प्राविधिक सहयोगमा नेपालमा हातको स्वच्छता सम्बन्धी राष्ट्रिय मार्गचित्र (२०२१ - २०३०) तयार पार्ने प्रक्रियामा रहेको खानेपानी मन्त्रालयका सिनियर डिभिज...

  • पूर्ण सरसफाइको नेतृत्वमा दिशाविहिन सरकार : घरायसी र संस्थागत सरसफाइको अवस्था दुई वर्षसम्म पनि अद्यावधिक भएन

    काठमाण्डौ करिब दुई वर्षअघि नेपाललाई खुला दिसामुक्त र पूर्ण सरसफाइ अग्रसर राष्ट्र घोषणा गरेपछि धेरे साझेदारको अपेक्षा थियो : अब सरसफाइको गति रोकिदैन । हुन पनि, पछिल्लो एक दशकमा नेपालले सरसफाइ प्रबर्द्धनमा विश्वमा नै लोभलाग्दो उपलब्धी हासिल गरेको थियो । आवश्यक नीति नियम निर्माण गर्न सक्ने हैसियतका स्थानीय सरकार बनेका...

  • बागमती प्रदेशको नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ : एक घर एक धारालाई निरन्तरता, तत्काल प्रतिफल आउने आयोजनालाई प्राथमिकता

    काठमाडौ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने भएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको जानकारी गराउनुभय...

  • प्रदेश १ सरकारको वार्षिक नीति कार्यक्रम : स्वास्थ्यसँगै सरसफाइ र स्वच्छतालाई प्राथमिकता

    विराटनगर : प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा स्वास्थ्यसँगै सरसफाइ र स्वच्छतालाई प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार प्रस्तुत गर्नुभएको प्रदेश सरकारको नीति कार्यक्रममा कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउने प्रमुख कार्यमा समर्पित भएको र यसका लागि निरोधात्मक ...

  • नेपालमा फोहरपानी प्रशोधन : हिजो र आज

    नेपालमा लिच्छबीकालमा निर्माण भएका प्राचीन खानेपानी आपूर्ती प्रविधि हिति (ढुंगेधारा) प्रणालीसँगै ढलनिकासको पनि व्यवस्था भएको पाइन्छ । यस समयमा विशेषगरी हितिबाट खेर गएको फोहरपानीलाई भूमिगत ढल, जसलाई ध्वं भनिन्छ, मार्फत् वस्ती बाहिर निकास गरी पोखरीमा जम्मा गरिन्थ्यो र आवश्यकता अनुसार खेतीकार्य एवम् कृषिजन्य उत्पादन पख...

  • लुम्विनी प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम : स्थानीय तहमा वास योजना अनिवार्य

    बुटवल : लुम्विनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सम्पूर्ण स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना तयार गरी सोही योजनाका आधारमा ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले अघिल्लो वर्षको नीति कार्यक्रममा स्थानीय तहको वास योजना निर्माणलाई समेटेको थियो । अहिले एक कदम अघ...

  • मानव मलमूत्र व्यवस्थापन भनेको के हो ? यो किन आवश्यक छ ?

    काठमाडौ : हामीले चर्पीमा गरेको दिसा फ्लस गरेपछि कहाँ जान्छ ? तपाई हामी मध्ये धेरैले यो बिषयमा सोचेका हुँदैनौं । जब फ्लस गरिन्छ उक्त दिसा ढल प्रणालीमा जोडिएको भए ढल मार्फत बग्दै खोलामा पुग्छ भने खाल्डो वा सेफ्टिक ट्याङ्की जडित शौचालयको दिसा कि सेफ्टिक ट्याङ्की कि त खाल्डोमै जम्मा हुन्छ र भरिएपछि अन्ततः ट्याङकर मार्फत खो...

  • सदरमुकाममा सावधानी, गाउँमा मनपरी

    जुम्ला : जुम्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलन नदिनको लागि पालना गर्नु पर्ने कुनैपनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको भेटिदैन । घरबाहिर निस्कदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिदैन । खेती किसानीको काम गर्दा सामाजिक दुरी कायम गरिएको हुँदैन । जताततै भिडभाड र ...

  • घरमै मल बनाएर छतमै फलाउन सकिन्छ तरकारी र फलफूल

    काठमाडौ : कोरोना कहरले यत्तिबेला सबैलाई घरभित्रै बस्न बाध्य बनाएको छ । धेरैले भन्ने गरेका छन् मोबाइल कति हेर्नु ? टेलिभिजन कति हेर्नु ? हुन पनि हो । सामाजिक सञ्जाल र टेलिभिजनमा कोरोनाको भन्दा अरु समाचार खासै देख्न पाइँदैन । त्यस्ता समाचारले एक किसिमको मानसिक चिन्ता र त्रास बढाइरहेका हुन्छन् । बरु त्यो समयलाई कौसी खे...