• बडिमालिकाको दलित बस्ती सरसफाइमा नमुना बन्दै

    बाजुरा : बडीमालिका नगरपालिका वडा नं. ६ मा पर्ने गैरीगाउँमा ३३ घर दलित परिवार बसोबास गर्छन । गैर दलित समुदायले दलित बस्तीलाई फोहोरको पर्यायको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाउँ दलित टोलले यो परम्परागत बिचारलाई गलत साबित गराई दिएको छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सरसफाइ सम्बन्धी जनचेतनामुलक तथा क्षम...

  • विदेश बसाई पछि गाउँ फर्केका युवा पानी र सरसफाइ सुविधा देखेपछि दंग

    उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...

  • ढल निकास नहुँदा उपत्यकाका सडक जलमग्न

    काठमाडौ : नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुने लगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ...

  • रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – पाँच

    यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको पाँचौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं । ...

  • लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने पुष्टि

    काठमाडौ : वैज्ञानिक अनुसन्धानले कोभिड–१९ निम्ताउने कोरोना भाइरसको सङ्क्रमण लामखुट्टेको टोकाइबाट नसर्ने पुष्टि गरेका छन् । उक्त अनुसन्धानले विश्व स्वास्थ्य सङ्गठनको लामखुट्टेबाट कोभिड–१९ बाट नआएको दाबीलाई थप बल पुर्‍याएको छ । अमेरिकाको कन्सस स्टेट विश्वविद्यालयका शोधकर्ताले गरेको अनुसन्धानले लामखुट्टेबाट क...

  • सिंहदरबारका सफाइ कर्मचारीको कोरोना परीक्षण गरिने

    काठमाडौं : सरकारले सिंहदरबार भित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गर्ने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । टोलीले विदेशबाट आएका, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका, ...

  • निसङ्क्रमण गरी पटक-पटक प्रयोग गर्न मिल्ने न्यूमास्क तयार

    काठमाडौ : कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा काम गर्ने स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको महत्वपूर्ण भाग अनुहार हो । आँखा, नाक, मुखबाट सङ्क्रमण हुनसक्ने जोखिम कमगर्न स्वास्थ्यकर्मीहरू चस्मा, मास्क, फेस शिल्ड (भाइजर) जस्ता सामग्री प्रयोग गरिरहेका छन् । तर अनुहारको समग्र सुरक्षाको लागि लगाइने यी सबै सामग्रीक...

  • मास्क लगाउने बानीको विकास गर्न “मास्कमाण्डु”अभियान

    काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढिरहेको बेला “पश्चिमपाईला” युवा सञ्जालले “मास्कमाण्डु” नामक अभियान सुरु गरेको छ । सामान्य मास्कको प्रयोगले पनि कोरोना भाइरसको संक्रमण रोक्न मद्दत गर्ने तथा किनेर प्रयोग गर्न पनि खासै धेरै रकम खर्च गर्नु नपर्ने मास्कको प्रयोगमा आम नागरिकको चासो ...

  • अवसर : क्लोरिनको प्रयोगबाट निसंक्रमण गर्ने तरिका र प्रयोग सम्बन्धी वेबिनार

    काठमाडौ : घरमै बसी बसी तपाई हामी बस्ने स्थान र प्रयोगमा आईरहने वस्तुहरु क्लोरिनको प्रयोग गरी निसंक्रमण गर्ने विधि (Chlorine Disinfection : Preparation and Use) का बारेमा जानकारी हासिल गर्न चाहनुहुन्छ भने वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यस सम्बन्धी वेबिनारको आयोजना गर्दैछ । यही जुलाई २४ तारिख, तदानुसार साउन ९...

  • रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – चार

    यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको चौथो अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं । चौथो अंकम...