सर्लाही : सन् २०३० सम्म सबै स्थानीय तहलाई पूर्ण सरसफाइ उन्मुख बनाउने नेपाल सरकारको लक्ष्यलाई मुर्तरुप दिनका लागि सर्लाही जिल्लाको बसवरिया गाउँपालिकाले प्रतिवद्धता व्यक्त गर्दै योजना बनाएर अगाडि बढ्ने भएको छ । बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याविट्याटको सहयोगमा संचालन गरिरहेको पूर्ण सरसफाई पर...
सरसफाइ
-
-
फण्ड बोर्डको सहयोगमा निर्माणाधीन झापाका तीन खानेपानी आयोजनाको काम अन्तिम चरणमा
झापा : देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन नगरेको भए झापाको भृकुटी खानेपानी तथा सरसफाइ आयोजनाका उपभोक्ताले यत्तिबेला दुई महिनाको खानेपानी महसुल तिरिसकेका हुन्थे । लकडाउनकै कारण भृकुटी खानेपानी तथा सरसफाइ आयोजनाको केही काम अझै बाँकी छ । जसका कारण झापाको मेचीनगर नगरपालिकाको वडा नं. २ का करिब ३५० घर ...
-
नमुना बस्तीमा आफ्नै सरसफाइ कानुन
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाह...
-
खानेपानीले चलेको कश्मेटिक पसल, पसलले धानेको परिवार
सप्तरी : भनिन्छ, दुई सन्तान ईश्वरको बरदान । सप्तरीको सुरुङ्गा नगरपालिका २ भेडियाकी शैलु कुमारीले पनि ईश्वरकै बरदान पाउनुभएको थियो । एक छोरा, एक छोरी र श्रीमान् श्रीमती । ४ जनाको सानो परिवारको सम्पूर्ण खर्च खेती किसानीबाटै धान्दै आएका थिए । शैलु कुमारीसँग माइतीले दिएको ७ कठ्ठा जमिन थियो । त्यही जमिन उहाँको कमाईको म...
-
महिला मन्त्रीलाई महिनावारी सञ्जालको चिठी : ‘सहयोगीको भूमिका निर्वाह गर्न प्रतिवद्ध छौं’
काठमाडौ : महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन सरोकार सञ्जालले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङलाई पत्र पठाई मर्यादित महिनावारी कार्यक्रमको बिषयमा जाहेर गरेको प्रतिवद्धता प्रति धन्यबाद ज्ञापन गरेको छ । सञ्जालले केही दिन अघि आयोजना गरेको वेबिनार जूम छलफलमा गरेको प्रतिबद्धता र सरका...
-
उपत्यकाको ढलमा कोरोना भाइरस फेला
काठमाडौ : उपत्यकाको ढलमा कोभिड - १९ को भाइरस फेला परेको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । परीक्षणमा २ ठाउँको ढलमा कोभि...
-
कोभिड – १९ को जोखिम घटाउन स्वच्छता सामग्री
विनोद महतो, जनकपुरधाम : अहिले सारा संसार कोरोना भाइरस (कोभिड - १९) को महामारीसँग जुधिरहेको छ । विश्वका अधिकांश देश कारोनासँग लड्न अर्बौ अर्बको खर्चिसकेका छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका सबै शक्तिहरु एकजुट भएर लागि परेका छन् । यसका नियन्त्रण र यसबाट बच्ने उपाय तथा भ्याक्सिनको खोजी र अनुसन्धान पनि त...
-
वास समन्वय समिति सँगै चर्पी सुधार र वास योजना निर्माण कार्यदल गठन
सर्लाही : सर्लाहीमा धमाधम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिहरु गठन भइरहेका छन् । वडालाई नमुना सरसफाइयुक्त बनाउन र वडाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरी कार्यान्वयन गर्न धमाधम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिहरु गठन गर्न थालिएको हो । सर्लाही जिल...
-
स्वच्छ वातावरण अभियान अन्तर्गत ११५ वटा डस्टबिन वितरण
दमौली : डिभिजन वन कार्यालय तनहुँले वातावरण सफा राख्न जिल्लाका विभिन्न टोल विकास संस्थालाई ११५ वटा डस्टबिन वितरण गरेको छ । स्वच्छ वातावरण अभियान अन्तर्गत कार्यालयले बन्दीपुर गाउँपालिकाका विभिन्न टोल विकास संस्थालाई ६०, व्यास नगरपालिकाका दुई वटा टोल विकास संस्थालाई ४०, शुक्लागण्डकी नगरपालिकाका टोल विकास संस्थालाई १५, म्य...
-
खानेपानी योजनाले पूरा गरिदियो ममताको उद्यमी बन्ने सपना
संगिता गिरी दास : मोरङ्गको वेलवारी नगरपालिका वडा नं. ६ की ममता चौधरी केही समय अगाडिसम्म खेती र घरधन्दाको काममा मात्र सीमित हुनुहुन्थ्यो । खेतीपातीकै काममा व्यस्त रहने चौधरीको भित्री इच्छा भने आत्मनिर्भर वन्ने र त्यसकोे लागि उद्यमी बन्न पाए हुन्थ्यो भन्ने थियो । यसका लागि उहाँले नगरपालिकाले विभिन्न समूह र व्यक्तिहरुला...







