काठमाडौ : कसैले फोहोर भनी फ्याँकिएको वस्तु अरु कसैका लागि उपयोगी वस्तु बन्न सक्छ । संसारभरी, मानिसहरूले सुरक्षित तरीकाले फ्यालिएका सामान पुनः प्रयोग गर्ने तरीका निकालेर पैसा र वातावरण जोगाउँछन् । ⇒ टायरबाट जुत्ता, बकेट र प्लान्टर्स बनाउनुहोस् । ⇒ टिनका डिब्बाबाट बत्ती , प्लान्टर्स र मैनबत्ति राख्ने सामान बनाउनु...
सरसफाइ
-
-
महिलामैत्री शौचालय बनाउन यसो गर्नुहोस्
काठमाडौ : महिलाहरूको आवश्यकतालाई ध्यानमा राखेर चर्पीको योजना बनाउने कार्यमा महिलालाई समावेश नगरिंदा ठूलो स्वास्थ्य समस्या आउन सक्ने खतरा रहन्छ किनभने त्यसमा तिनीहरूका आवश्यकताहरू पूर्ति हुने सम्भावना कम हुन्छ । यदि सबैको स्वास्थ्य सुधार्ने हो भने सामुदायिक सरसफाइमा परिवर्तन ल्याउँदा पुरुषहरूले महिलाहरूका आवश्यकताला...
-
रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – ८
यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको आठौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं । आठौं अंकम...
-
काठमाडौं उपत्यकाको फोहोरलाई स्रोतमै बर्गीकरण गर्न नेफेजको माग
काठमाडौ : नेपाल वातावरण पत्रकार समूहले (नेफेज) ले काठमाडौ उपत्यकाको फोहोरलाई स्रोतमै वर्गीकरण गर्न माग गरेको छ । नेफेजले फोहोरको दिगो व्यवस्थापन र फोहोरलाई स्रोतको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा विज्ञहरुको सहभागितामा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै फोहोर व्यवस्थापनको सुरुवात स्रोतबाटै गर्न माग गरेको ...
-
कीटाणुको स्रोत र रोकथामको उपाय
काठमाडौ : जब चारैतिर कीटाणु र कीराहरू भेटिन थाल्छ त्यसबेला प्रत्येक व्यक्तिले रोगलाई रोकथाम गर्न साधारण तरीका अपनाउन मद्दत गर्नुपर्दछ । पानीको स्रोतलाई बचाउनुपर्छ । पिउन, लुगा धुन, भाँडा माझ्न सफा पानीको प्रयोग गर्नुपर्छ । खाना खानुभन्दा पहिले र शौचालय गइसकेपछि सधैं हात धुनुपर्छ । सफा पानी र उपलब्ध भएसम्म साबुनको...
-
धुलिखेल स्वस्थ शहर बनाइँदै, स्वस्थ आहार, फोहोरमैला ब्यवस्थापन लगायतलाई प्राथमिकता दिईने
काभ्रे : सहस्राव्दी विकास लक्ष्य अनुसार नेपालमै पहिलो पटक स्थानीय सरकारहरु मध्ये धुलिखेल नगरपालिकाले स्वस्थ शहर बनाउने अभियान शुरु गरेको छ । पालिका स्तरबाट नगरपालिकालाई स्वस्थ शहर बनाउने अभियान शुरु गर्ने धुलिखेल पहिलो नगरपालिका हो । ‘नागरिकहरुका स्वास्थ्यसँग सम्वन्धित हरेक अधिकारहरु पुरा गर्दै जाने अभियान शुरु भएक...
-
बाढीपहिरोले कालिकोटमा २९ खानेपानी आयोजना बगायो
कालिकोट : कालिकोटका रास्कोट, नरहरिनाथ र सान्नी त्रिवेणीमा बाढीपहिरोले खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । पहिरोले रास्कोट नगरपालिकाका २९ वटा खानेपानी स्किम बाढी पहिरोले बगाएको छ भने १४ वटा सिँचाई कूलो भत्काएको नगर प्रमुख काशीचन्द्र बरालले जानकारी दिनुभयो। उहाँले खानेपानी अभावमा गाउँमा हा...
-
दुग्ध विकास संस्थानकै दहीमा भेटियो कोलिफर्म, प्रतिग्राम ६८ हजारसम्म कोलिफर्म
काठमाडौ : सर्वसाधारणले दैनिक प्रयोग गर्ने दुग्ध पदार्थमा व्यापक खेलबाड भएको पाइएको छ । दुग्ध पदार्थ प्रशोधन र सरसफाइमा पर्याप्त ध्यान नदिँदा दहीमा कोलिफर्म र दूधमा हुनुपर्ने गुणस्तर कम देखिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५/६ महिना अघि विभिन्न डेरीबाट संकलन गरेको दूध र दहीको नमुना परीक्षण गर्दा यस्...
-
संक्रमित आफैं गर्छन्, आइसोलेशन अस्पतालको सफाई
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आईसोलेशन अस्पतालमा कोरोना संक्रमित सुरक्षाकर्मी भर्ना भएपछि अस्पतालको सरसफाइमा टेवा पुगेको छ । सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएपछि अस्पताल व्यवस्थापनमा समेत सहयोग पुगेको मेडिकल कलेजका डिन डा।शैलेशमणी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अ...
-
महानिर्देशकको दृष्टिकोणमा कोभिड – १९ ले वास क्षेत्रमा पारेको असर
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न करिब चार महिनासम्म देश लकडाउन हुँदा देशको अर्थतन्त्र डामाडोल भएको छ । रेमिट्यान्स, भन्सार तथा अन्य आन्तरिक कर आशातित रुपमा संकलन नहुँदा राज्यको ढुकुटी नै असन्तुलन हुना थालेको छ । चौतर्फी आर्थिक मन्दी सिर्जना भएको छ भने देशको आर्थिक बृद्धिदर ऋणात्मक हुने अवस्था छ । विदेशी व...











