काठमाडौ : स्यानिटाइजर बारे यस अघि सुन्दै नसुनेका र नदेखेका मानिसले पनि अहिले स्यानिटाइजर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । कोरोना भाईरसबाट जोगिन स्यानिटाइजर लगाउने वा साबुन पानीले मिचीमिची हात धुने यो तपाईको छनौटको कुरा हो । तर स्यानिटाइजर कति लगाउने त ? धेरैलाई यसबारे ज्ञान नहुन पनि सक्छ । आफूसँग धेरै स्यानिटाइ...
सरसफाइ
-
-
रुद्रमतीमा फोहोर फाल्नेबाट २३ हजार जरिवाना संकलन
काठमाडौ : सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि ती...
-
खानेपानी योजनाले पानी मात्र दिएन, ऋणबाट छुटकारा पनि दिलायो
सप्तरी :सम्पतिको नाममा ५ कठ्ठा खेत थिया सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ भेडियाका वेद प्रकाश ढुंगानासँग । दैनिक ज्यालदारीको कामले मात्र जीवन गुजार्न मुश्किल परेपछि भएको जग्गा पनि दृष्टिबन्धक गरेर उहाँ साउदी अरेविया हुँईकिनुभयो । अरेबियाको पेट्रोल पम्पमा काम गर्न पुगेका ढुंगानाले त्यहाँ मासिक २५ हजार नेपाली रुपैयाँ...
-
लकडाउन पछि पुनः कार्यालय खोल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
काठमाडौ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेका कार्यालयहरु धमाधम खुल्न थालेका छन् । कोरोनाको जोखिम छ भन्दै कार्यालय सधैं बन्द गर्ने काम व्यवहारिक नभएकाले उच्च सावधानी अपनाउँदै धमाधम कार्यालय खोल्न थालिएको छ । कोरोनाको जोखिम यथावत रहेको अवस्थामा कार्यालय खोलेर सेवा दिनु चुनौतीपूर्ण ...
-
यसरी फलाउनुहोस्, कौसीमा तरकारी
काठमाडौ : अरुको घरको कौसीमा लटरम्म फलेको तरकारी र हरियाली देखेर कहिलेकाहीं तपाईलाई पनि लाग्दो हो, ‘आहा ! मेरो पनि यस्तै कौसी खेती भए ?’ तर सोचेर मात्र हुँदैन कौसीमा तरकारी। यसका लागि आफैले फलाउनु पर्छ । उसो भए कसरी फलाउने त कौसीमा तरकारी ? कौसीमा तरकारी फलाउन गाह्रो केही पनि छैन । सबैभन्दा पहिले कौसीमा गमला वा च...
-
खानेपानीले समाप्त पारेको दुःखको कहानी
घरघरमै पानीको बन्दोबस्त भएपछि पानी ओसार्न लाग्ने समयको बचत भएको र अन्य सिर्जनात्मक काममा लगानी गर्न पाएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो । उदयपुर : उदयपुरको बेलका नगरपालिका ५, डाँडागाउँकी गंगादेवी खतिवडा सँग खानेपानी जोहो गर्दाका अनगिन्ती दुःखका कहानी छन् । उमेरले...
-
खानेपानी वितरणको जिम्मा नगरपालिकाले लिनुपर्ने माग
बागलुङ : बागलुङ बजार क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराउँदै आएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भन्दै उपभोक्ता आक्रोशित भएका छन् । उपभोक्ता समितिले खानेपानीआपूर्ति नियमित गर्न नसक्नु तथा खाना उपयुक्त नहुने धमिलो पानी वितरण गरेपछि उपभोक्ताले खानेपानी वितरणको जिम्मे...
-
कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – ३
यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको तेस्रो अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्छौ । तेस्रो अंकमा समेटिए...
-
विकास निर्माणमा महिला सहभागिता
बझाङ : बझाङका स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण काममा खुलेर आउँदैनन् । पछिल्लो समयमा सरकारी र अन्य ग...
-
जुठ्यान बनाउन बुढीगंगा नपाका विभिन्न वडामा सिमेन्ट र पाइप वितरण
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा जुठ्यान निर्माणका लागि सिमेन्ट, पाइप र बालुवा लगायत सरसफाइ सामग्री वितरण गरेको छ । जुठ्यान र चर्पी बनाउन नसक्ने वडा नं. १० का ६० परिवारलाई ६० वोरा सिमेन्ट र पाईप वितरण गरिएको वडा अध्यक्ष धर्म राजजोशीले जानकारी दिनुभयो । यस्तै वडा नं ७ का बिपन्न परिवारका लागि ३३ वोरा ...











