• धारालाई नछोई हात धुन मिल्ने स्टेशनको स्थापना, हप्ता दिनमै काठमाडौ उपत्यकाको ५० ठाउँमा राखिने

    ललितपुर : न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने । तैपनि साबुन पानीले हात धुन मिल्ने । कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन ललितपुरको जावलाखेल स्थित महानगरीय प्रहरी परिसर भित्र स्थापना गरिएको छ । हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीब...

  • नाली सरसफाइ भईरहेको ठाउँमा एक्कासी मेयर पुगेपछि …

    बाजुरा : सदाको आइतबार झैं आज बिहान पनि बाजुरा सदरमुकाम मार्तडीका महिलाहरु सरसफाइ गरिरहेका थिए । हातमा पञ्जा र मुखमा मास्क लगाएका महिलाहरु मनमनै भन्दै थिए ‘नाक थुन्न मिल्ने भएपनि हुन्थ्यो ।’ हुन पनि हावाले नालीमा जम्मा भएको प्लाष्टिकले फोहोरपानीलाई सललल बग्न नदिँदा निक्कै दुर्गन्धित भएको थियो । दिदीबहिनीहरु नाली सफा गर...

  • बर्ष २०७६ : खानेपानी र सरसफाइका लागि स्वर्ण बर्ष

    काठमाडौ : हामी यत्तिबेला नयाँ बर्ष २०७७ सालको पूर्व सन्ध्यामा छौं । २०७६ साल सकिन अब केही घण्टामात्र बाँकी छ । अन्य क्षेत्रले झैं खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रले बर्ष २०७६ मा के पायौं ? महत्वपूर्ण कामहरु के - के भए ? अब के - के गर्न बाँकी रह्यो ? यसको एकैछिन समीक्षा गरौं । खानेपानी र सरसफाइ क्षेत्रमा भएका घटना...

  • समयले सिकाउँदो रहेछ

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हामी सबैलाई त्रसित बनाएको छ । आजको व्याकुल वातावरणले कहिलेसम्म बॉचिएला भनेर सोच्न हामीलाई बाध्य बनाएको छ । तर हामीले यस्तो समयमा आफु भन्दा ठूला व्यक्तिले दिएका अर्ति तथा उपदेश पालना गर्‍यौं भने कोरोना भाइरसबाट हुनसक्ने हानीलाई कम गर्न सक्छौ । आमाले मलाई बीस...

  • दाङका युवाले बनाए स्वचालित ‘स्यानिटाईजिङ टनेल’

    दाङ : कोरोना संक्रमणको जोखिम कम गर्न घोराहीका एक युवाले स्वचालित रूपमै सेनिटाइजर छर्किने उपकरण तयार गरेका छन् । यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएर ‘युवा वैज्ञानिक’ का रूपमा चिनिएका मार्सल रोकाले अहिले कार्यालय प्रवेश गर्दा गेटमा अटोमेटिक सेनिटाइजरको फोहरा छर्ने उपकरण तयार गरेका हुन् । यसलाई उनले ‘स्यानिट...

  • कोरोना नियन्त्रणमा वास क्षेत्रमा कार्यरत संघसंस्थाको भूमिका महत्वपूर्ण : महानिर्देशक दास

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरस नियन्त्रणमा खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्मार्ट वास सोलुसन्सले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन खानेपानी तथा सरसफाइ क्षेत्रले गर्नुपर्ने कामबारे स...

  • ईन्जिनियर्स एशोसिएसनले वाग्मती प्रदेशका सबै जिल्लामा स्वाव संकलन बुथ निर्माण गर्ने

    काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश कार्यकारिणी समितिले वाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना संक्रमितको स्वाव संकलनका लागि ‘स्वाव संकलन बुथ’ निर्माण गर्ने भएको छ । समितिले अभियानलाई प्रभावकारी एवं पारदर्शी बनाउन एशोसिएसनका कोषाध्यक्ष ई.राजन थापाको संयोजकत्वमा सात सदस्यीय एनईए बाग्मती कोभिड १९ सह...

  • आमा छोरी बीच महिनावारी सम्वाद

    काठमाडौ : आमा र छोरीबीच यौन तथा प्रजनन स्वास्थ्यको खुलेर कुरा हुनुपर्ने हो । तर, भइरहेको पाइँदैन । न आमाले छोरीलाई यौन स्वास्थ्य एवं प्रजननका बारेमा अनुभव सुनाउँछिन्, न छोरीले आमाको सामुन्ने कुनै प्रश्न नै राख्छिन् । यौन एवं प्रजनन स्वास्थ्य एक संवेदनशील कुरा हो । तर, यस सम्बन्धमा खुलेर चर्चा गर्ने परिपाटी छैन, ...

  • साबुन पानीले हातमुख नधोए आफ्नै घर पस्न निषेध

    जाजरकोट : ‘केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन’ भनेर पन्छिनेहरु आज भोलि कतैबाट आउने बित्तिकै वा खाना खानु अघि साबुन पानी खोज्न बिर्सँदैनन् । आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्ण रूपमा बन्द भएको छ। कोरोना भाइरसको त्रासका कारण सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हु...

  • चित्रमा कोरोना कला ‘आजको महत्त्व साबुनपानी’

    काठमाडौ : घरभित्र नै क्वारेन्टाइनमा बस्नु, बेला–बेलामा साबुनपानीले हात धुनु, बाहिर निस्कनै परे मास्क प्रयोग गर्नु जस्ता क्रियाकलाप अहिले आम मानिसको दैनिकी बनेको छ । लकडाउनले घरभित्रै सुरक्षित बसेको भए पनि कोरोनाको मानसिक त्रासले सबैलाई गाँजेको अवस्था छ । यस्तै परिस्थिति गुजारिरहेका चित्रकारहरूको पछिल्ला कलाकृतिमा क...